राजस्थान

राजस्थान (उर्दू:سکستان انڈیا) भारत को उत्तर-पश्चिममा एक प्रान्त हो। यो भारतको एउटा ठूलो प्रान्त हो जईको क्षेत्रफल १३२,१५० मी² वा ३४२,२६९ किमी² छ। यई प्रान्तको ठूलो भू भागमा थार मरुस्थलको फैलाव छ।राजस्थानलाई राजाहरुको भूमि को रूपमा चिनिन्छ। क्षेत्रफलको आधारमा भारत गणराज्यको सबभन्दा ठुलो राज्य, राजस्थान, भारतको उत्तर पश्चिममा स्थित छ। जयपुर यई राज्यको राजधानी एवं राज्यको सबभन्दा ठुलो शहर हो।

विश्वको सबभन्दा पुरानो पर्वत श्रृंखला, अरावली रेंज, बाट नै सुरु भयाको राजस्थानको एकमात्र हिल स्टेशन, माउंट आबू, दिलवाडा मंदिरकोनिम्ति प्रसिद्ध छ रे जैन धर्मावलम्बिहरुको पवित्र तीर्थस्थलहरुमध्ये एक हो।विश्व प्रसिद्ध केवलादेव राष्ट्रिय उद्यान पूर्वी राजस्थानको एक विश्व विरासत स्थल , आफ्नो पक्षी जीवनकोनिम्ति चिनिने, भरतपुर नजिक स्थित रहेको छ। यई ठाउंमा दुइवटा राष्ट्रिय टाइगर रिजर्व, रणथंभौर रे सरिस्का टाइगर रिजर्व, एवं भगवान श्री खाटू श्यामजीलाई समर्पित एक प्रसिद्ध मंदिर, खाटू, पनि रहेको छ।

सन्दर्भ

Tags:

जयपुरभारत

🔥 Trending searches on Wiki डोटेली:

ईश्वरमहादेशस्लोभाकियाहरियाली नेपाल पार्टीपूर्ण आन्तरिक परावर्तनडेनमार्कबैंककफापरलेडी गागाअल्बर्ट आइनस्टाइनपणजीमार्सल आइल्याण्डबिल गेट्सगणेश (अभिनेता)Ministry of Foreign Affairs (Czech Republic)खनिजग्रहधरहराफ्रान्ससामाजिक कल्याण नीतिकोमोरोसनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ल्होत्से हिमालकृष्णसार संरक्षण क्षेत्रदुबईसाइप्रसनेपाल राष्ट्र बैंककालीगण्डकी नदीअन्तर्राष्ट्रिय क्रिकेट परिषदराजनाथ सिंहप्रोटिनक्रिस्टोफर कोलम्बसभारतीय गोरखाहुनैनाथ (देवता)बेलारुसनेपालको संसदहिलरी क्लिन्टननेपाली भाषाकृष्ण मन्दिरवाट्सऐपशनिग्रहसिगासपाथ (सामाजिक सञ्जाल)पासाङ ल्हामु शेर्पाडेउडा गीदनर्वेक्रोएसियास्त्रीसूरज पञ्चोलीTongan paʻangaरारा तालपाटादेवल गाउँ विकास समितीतेजबहादुर केसीमोजाम्बिकस्कटल्याण्डसुर्खेत जिल्लाभीमसेन थापाजेविका कार्कीबङ्गलादेशअञ्जना सुखानीभोड्कानानिकोटकोका कोलाकाइरोसाई🡆 More