सुन

सुन एक धातु हो जसको उल्लेख वेदमा पाइन्छ, जहाँ यसको नीर्माणमा अग्नी र सुर्य को मुख्य भुमीका रहने बताइन्छ । यो एक रासायनिक तत्व हो जस्को खानी बन्न अग्नी अथवा सुर्यको कीरणसँग यस धातुका लागि प्रयुक्त तत्वहरुको क्रीया प्रतीक्रिया र संयोजनले काम गर्दछ । अनुकुल अवस्था सघन भएको ठाउँमा प्रचुर मात्रामा र सामान्य अवस्थामा कण वा सुक्ष्म रुपमा सुन सर्वत्र व्याप्त रहेको कुरा वेद अध्ययनबाट बुझ्न सकिन्छ ।

सुन
सुन

सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुनको महत्त्वलाई टेको दिन सकेको छ । सुनचाँदी बजार पत्रिकाका सम्पादक प्रकाश समीरका अनुसार नेपाली मौलिक गहनाहरूमा सुनको अत्याधिक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्त्वमा बृद्धि भएको बताउनुहुन्छ । विकशित मुलुकहरूमा आधुनिक मेसिनहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपालमा अत्याधिक हुने गरेको समीरको भनाई छ । लामो समयसम्म सुनचाँदीको क्षेत्रमा क्रियाशिल पत्रकार प्रकाश समीरले नेपालमा सुनको कारोवारमा निश्चित मापदण्ड नबनेका कारण यसको कारोवारमा समस्या देखिएको पनि बताउनुहुन्छ ।

Tags:

अग्नी (देव)रसायनिक तत्ववेदसूर्य (देवता)

🔥 Trending searches on Wiki नेपाली:

शिक्षानेपालमा महिलाको अवस्थामोरङ जिल्लाऋग्वेदमधेश प्रदेशभुँडीफोर गरुडउत्तोलकबोधिचित्तचीनलैङ्गिक समानतादोस्रो विश्व युद्धबुलबुले तालरामनेपालका परम्परागत बाजाहरूको सूचीनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाजिल्ला समन्वय समितिमुकेश अम्बानीनेपालका राजाहरूको सूचीह्रस्व दीर्घ नियमसर्पगन्धाचुलाचुली गाउँपालिकानेपालका उर्जा केन्द्रहरूको सूचीनेल्सन मन्डेलासामुहिक लगानी कोषअगमसिंह गिरीबौद्धनाथराम नवमीमहावीर पुनसाम्यवादविराटनगर महानगरपालिकाखत्रीनिर्वाचन प्रणालीलिम्बू जातिअर्थशास्त्रराजनीतिचाडपर्वगाईनागरिक समाजदसैँहुम्ला जिल्लाउत्प्रेरणाकनकाई नदीनेपालको भूगोलविप्रेषणनेपालका राजनीतिक दलहरूको सूचीदुर्गाशब्दकोशरावलसाङ वंशअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमुद्रा स्फितीफिफा विश्वकपचैते दसैँनेपालका जातिहरूव्यवसायसिमसारनेपालका मल्ल राजाहरूको सूचीअमेरिकाका राष्ट्रपतिह‍रूको सूचीमहाभारत पर्वत शृङ्खलाकोत पर्वदिगो विकासका लक्ष्यहरूकर्णाली पुलकुम्भ मेलानेपालका जिल्लाहरूनवलपरासी जिल्लाआन्तरिक नियन्त्रण प्रणालीयुइएफए च्याम्पियन्स लिगनाजी जर्मनीमहाकाव्यनेपालका स्थानीय तहहरूसम्भोगआगन्तुक शब्दगाउँखाने कथाउदयपुर जिल्ला🡆 More