लन्डन

लन्डन /ˈlʌndən/ ( सुन्नुहोस्) सहर बेलायत र संयुक्त अधिराज्यको राजधानी हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र थेम्स नदी यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको जनसङ्ख्या करिब ७५ लाख छ, जुन युरोपेली संघका सबै सहरहरू मध्ये सबैभन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। व्यापार, अर्थतन्त्र र संस्कृतिको हिसाबले यो विश्वकै एक महत्त्वपूर्ण सहर हो। राजनीति, शिक्षा, मनोरञ्जन, सञ्चार माध्यम, फेशन र कलामा लन्डनले ठूलो प्रभाव पार्दछ। यहाँ ब्रिटिश सङ्ग्रहालय, नेशनल ग्यालरी, प्राकृतिक इतिहास सङ्ग्रहालय, टेट मोडर्न, ब्रिटिश लाइब्रेरी र वेस्ट एन्ड थिएटर सहित कई धेरै महत्त्वपूर्ण सङ्ग्रहालय, गिर्जाघर र अन्य राम्रा पर्यटकिय ठाउँहरू छन्।

लन्डन
लन्डनका धरोहरहरू
लन्डनका धरोहरहरू
संयुक्त अधिराज्यमा लन्डनको अवस्थिति
Sovereign stateसंयुक्त अधिराज्य
CountryEngland
RegionLondon
Ceremonial countiesCity and Greater London
DistrictsCity and 32 boroughs
Settled by Romansas Londinium, c. AD 43
HeadquartersCity Hall
सरकार
 • Regional authorityGreater London Authority
 • Regional assemblyLondon Assembly
 • Mayor of LondonBoris Johnson
 • UK Parliament
 - London Assembly
 - European Parliament
74 constituencies
14 constituencies
London constituency
क्षेत्रफल
 • London६०७ वर्ग माइल (१५७० किमी)
उन्नतांश
७९ फिट (२४ मिटर)
जनसङ्ख्या
 (July 2010 est.)
 • London७,८२५,२००
 • घनत्व१२,८९२/वर्ग माइल (४,९७८/किमी)
 • सहरी
८,२७८,२५१
 • महानगर
१३,७०९,०००
 • Demonym
Londoner
 • Ethnicity
(June 2009 estimates)
Ethnic groups
समय क्षेत्रयुटिसी±0 (GMT)
 • ग्रीष्म (डिएसटी)युटिसी+1 (BST)
Postcode areas
E

, EC , N , NW , SE , SW , W , WC , BR , CM , CR , DA , EN , HA , IG , KT , RM , SM , TN , TW , UB

, WD
क्षेत्रीय सङ्केतहरू020, 01322, 01689, 01708, 01737, 01895, 01923, 01959, 01992
वेबसाइटलन्डन.गव.युके

घटनाहरू

  • १३८१ - किसानहरूको बिद्रोह - पहिलो कर दङ्गा
  • १६०५ - Gunpowder Plot stopped
  • १६६५ - The Great Plague of London - many people die
  • १६६६ - The Great Fire of London
  • १७८० - Gordon riots
  • १८५१ - The Great Exhibition held at The Crystal Palace
  • १९०८ - लन्डनमा ओलम्पिक खेल आयोजना
  • १९४८ - लन्डनमा ओलम्पिक खेल दोस्रो पटक आयोजना
  • १९४०-४१ - जर्मनीद्वारा द्वितिय विश्व युद्धमा लन्डनमा बम प्रहार
  • १९६६ - लन्डनमा फुटबल विश्व कप आयोजना। बेलायत बिजयी।
  • १९९० - दोस्रो कर दङ्गा
  • २००० - नयाँ शहश्राब्दी मनाउन लन्डनमा उद्घाटन।
  • २००५ - ७ जुलाई बमकाण्ड - ५२ मरे, ७०० भन्दा बढी घाइते
  • २०१२ - ओलम्पिक खेल लन्डनमा तस्रो पटक आयोजना

इतिहास

रोमनहरूले इश्वि सन ४३मा थेम्स नदी किनारमा लोन्दिनियम नामको एक सहर निर्माण गरे, जसको नाम पछि लन्डन भयो। यस सहरलाई सन ६१मा रानी बौदिकाका सैनिकहरूले ध्वस्त पारे। रोमनहरूले समातेपछि बौदिकाले आत्महत्या गरिन। रोमनहरूले लन्डनको पुनर्निर्माण गरे। लन्डन एक महत्त्वपूर्ण ब्यापारिक सहर हुनपुग्यो। रोमनहरूले ब्रिटेन छाडेपछि धेरै समयसम्म सहरमा कोही पनि बसेनन् किन भनें एङ्गलो-सेक्सनहरू गाँउमा बस्न रुचाँउदथे। नवौँ सताब्दीमा मानिसहरू त्यहाँ फेरी बस्न थाले। यो बेलायतको सबै भन्दा ठूलो सहर त बन्यो तर १२वौं सताब्दीमा आएर मात्र यो बेलायतको राजधानी बन्यो।

त्यस पश्चात, लन्डन धेरै ठूलो बन्न पुग्यो। बृहत लन्डनमा ३३ लन्डन बोर्‌होहरू र एक मेयर छन्। लन्डनको पुरानो सहर केबल एक बर्गमिल मात्र छ, तर यसको आफ्नै लर्डमेयर छ।

बृहत लन्डनको अर्को प्रशिद्ध भाग वेस्टमिन्सटर हो, जुन सँधै लन्डन भन्दा बेग्लै सहर थियो। वेस्टमिन्सटरमा वेस्टमिन्सटर एब्बे (एक गिर्जाघर), वेस्टमिन्सटर दरबार (संसद भवन, बिग बेन - ठूलो घण्टा भएको) र १० डाउनिङमार्ग (प्रधानमन्त्री निवास) छन्।

स्मारकहरू

लन्डन 
शहश्राब्दी गुम्बज, थेम्स नदीबाट हेर्दा
  • बिग बेन (घण्टाघर)
  • बकिङ्गम दरवार
  • शहश्राब्दी गुम्बज
  • लन्डन आँखा
  • नेल्सनको कोलम, ट्राफाल्गर चोक मा
  • स्तम्भ पुल
  • लन्डन अण्डरग्राउण्ड

लन्डन 

पनि हेर्नुहोस्

अन्य वेबसाइटहरू

सन्दर्भहरू

Tags:

लन्डन घटनाहरूलन्डन इतिहासलन्डन स्मारकहरूलन्डन पनि हेर्नुहोस्लन्डन अन्य वेबसाइटहरूलन्डन सन्दर्भहरूलन्डनEn-uk-London.oggकलागिर्जाघरचित्र:En-uk-London.oggजनसङ्ख्याथेम्स नदीपर्यटनबेलायतब्रिटिस पुस्तकालयमद्दत:IPA/Englishमनोरञ्जनयुरोपेली सङ्घराजधानीराजनीतिव्यापारशिक्षासंयुक्त अधिराज्यसंस्कृतिसङ्ग्रहालयसञ्चार

🔥 Trending searches on Wiki नेपाली:

कोत पर्वजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीकालिकोट जिल्लाबसाइँ सराईवीर्यकीर्तिपुर नगरपालिकाघोराही उपमहानगरपालिकाभुटानविज्ञानश्रीमद्भागवत् पुराणसात सालको क्रान्तिकथादसैँआम निर्वाचन २०१५चिठीश्रेष्ठभ्याम्पायरपृथ्वीको वायुमण्डलहिन्दु धर्मको इतिहासगुगल क्रोमलोक सेवा आयोग (नेपाल)नेपालका सहिदहरूसिद्धिचरण श्रेष्ठहिमाली प्रदेश (नेपाल)कृषि विकास बैंकमधेश प्रदेश सभाम्याग्दी जिल्लागोरखापत्रसमानुपातिक प्रतिनिधित्व प्रणालीबहादुर शाहजगेडाभण्डारखाल पर्वफुटबल खेलकम्प्युटरजङ्गबहादुर राणानगरपालिकाअङ्कसर्लाही जिल्लादुबईजिल्ला समन्वय समितिअस्ट्रेलियाकेन्द्रीय बैङ्कसहिदनबिल बैंकशिवआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूसिप्लिगानहिमालव्यवस्थापन लेखाविधिशेरबहादुर देउवाधादिङ जिल्लादोलखा जिल्लाअंशुवर्माबाल विकासप्रदेश सभा (नेपाल)कुम्भ मेलाभरतपुर महानगरपालिकाध्रुवचन्द्र गौतमनारायणहिटी दरबार सङ्ग्रहालयमुख्य पृष्ठमुद्रापहिलो विश्वयुद्ध२०२४ इन्डियन प्रिमियर लिगगुल्मी जिल्लाअरनिकोनेपालको सर्वोच्च अदालतमदन पुरस्कारयार्चागुम्बासङ्गठनपूँजीवादसमाजशास्त्रभक्तपुर नगरपालिकाधर्महिन्दु धर्मफूलपृथ्वी दिवसगायत्री मन्त्र🡆 More