चाड

चाड अरबी: تشاد Tšād, अरबी उच्चारण: ; फ्रान्सेली: Tchad, pronounced: ) आधिकारिक रूपमा गणतन्त्र चाड (अरबी: جمهورية تْشَاد Jumhūriyyat Tšād; फ्रान्सेली: République du Tchad), उत्तर-मध्य अफ्रिकामा पर्ने देश हो। चाड उत्तरमा लिबिया, पूर्वमा सुडान, दक्षिणमा मध्य अफ्रिकी गणतन्त्र, दक्षिण-पश्चिममा क्यामेरून र दक्षिण पश्चिममा नाइजेरियाको (चाड ताल) र पश्चिममा नाइजरसँग सिमाना साझेदारी गरेको छ। यहाँको जनसङ्ख्या १ करोड ६० लाख रहेको छ जसमध्ये १६ लाख मानिस राजधानी र सबैभन्दा ठूलो सहर एनजामेनामा बसोबास गर्छन्।

गणतन्त्र चाड
République du Tchad  (फ्रान्सेली)
جمهورية تشاد  (अरबी)
Jumhūriyyat Tšād
चाडको झन्डा
झन्डा
चाडको निशान छाप
निशान छाप
आदर्श वाक्य: 
  • "Unité, Travail, Progrès" (फ्रान्सेली)
  • "الاتحاد، العمل، التقدم" (अरबी)
  • "एकता, कर्म, उन्नति"
राष्ट्रिय गान: 
  • La Tchadienne  (फ्रान्सेली)
  • نشيد تشاد الوطني  (अरबी)
  • (नेपाली: "चाडेली गान")
चाड
राजधानी
र सबैभन्दा ठुलो सहर
एनजामेना
१२°०६′उ॰ १६°०२′पू॰ / १२.१००°N १६.०३३°E / 12.100; 16.033
आधिकारिक भाषाहरूअरबीफ्रान्सेली
जातिगत समूहहरू
(सन् २००९ को जनगणना)
  • २६.६% सारा
  • १२.९% चाडेली अरबी
  • ८.५% कानेम्बु
  • ७.२% मासालित
  • ६.९% तुबो
  • ४.८% मासा
  • ३.७% बिदियो
  • ३.७% बउलाला
  • ३.०% मार्बा
  • २.६% दाद्यो
  • २.५% मुन्दाङ
  • २.४% गाब्री
  • २.४% जागहावा
  • २.१% फुला
  • २.०% तुपुरी
  • १.६% तामु
  • १.४% कारो
  • १.३% बान्गुर्मी
  • १.०% मेस्मेदी
  • २.६% अन्य चाडेली
  • ०.७% विदेशी
धर्म
(सन् २०१५)
रैथाने(हरू)चाडेली
सरकारसैन्य सरकार अन्तर्गत अन्तकालीन एकात्मक राज्य
• सङ्क्रमणकालीन सैनिक परिषद्का अध्यक्ष
Mahamat Déby
Albert Pahimi Padacké
• राष्ट्रिय सभाको अध्यक्ष
खाली
व्यवस्थापिकासङ्क्रमणकालीन सैनिक परिषद्
स्वतन्त्र
• गणतन्त्र स्थापना
२८ नोभेम्बर १९५८
• फ्रान्सबाट
११ अगस्ट १९६०
क्षेत्रफल
• जम्मा
१२,८४,००० किमी (४,९६,००० वर्ग माइल) (२०औँ)
• पानी (%)
१.९
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१६,२४४,५१३ (७०औँ)
• सन् २००९ जनगणना
११,०३९,८७३
• घनत्व
८.६ /किमी2 (२२.३ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
• जम्मा
$३० अर्ब (१२३औँ)
• प्रति व्यक्ति
$२,४२८ (१६८औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
• जम्मा
$११ अर्ब (१३०औँ)
• प्रति व्यक्ति
$८९० (१५१औँ)
गिनी (सन् २०११)४३.३
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९).०३९८
न्यून · १८७औँ
मुद्रामध्य अफ्रिकी सिएफई फ्रान्क (XAF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (पश्चिम अफ्रिकी समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२३५
इन्टरनेट डोमेनडटटिडी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

द वर्ल्ड फ्याक्टबुककेन्द्रीय गुप्तचर संस्था

Tags:

en:WP:IPA for Arabicen:WP:IPA for Frenchअरबी भाषाक्यामेरूननाइजरनाइजेरियाफ्रान्सेली भाषालिबियासुडान

🔥 Trending searches on Wiki नेपाली:

जापानआमा समूहनेपाल लेखामान बोर्डसप्तकोशी नदीइन्डियन प्रिमियर लिगपृथ्वी दिवसगुगल क्रोमवैदेशिक रोजगारचितवन जिल्लासार्वजनिक वित्तउपमहानगरपालिकाकवितामहाशिवरात्रिसहरीकरणगोरखा जिल्लानेपालका उर्जा केन्द्रहरूको सूचीघुम्ने मेचमाथि अन्धो मान्छेक्षेत्रीवडा कार्यालय (नेपाल)बिस्केट जात्राआसियानराणाकालीन सरकारी कार्यालयहरूऊर्जा सङ्कटआन्तरिक लेखापरीक्षणबझाङ जिल्लादिनेश अधिकारीनेपालका बैङ्कहरूको सूचीनेपालको एकीकरणपृथ्वीनारायण शाहनेपालमा कृषिलागत लेखाविधिनिबन्धनयाँ वर्षपाल्पा जिल्लाधरान उपमहानगरपालिकाललितपुर जिल्लाबैजनीबागेश्वरी मन्दिर, नेपालगन्जनेपालको शिक्षा मन्त्रीहरूसन्दीप लामिछानेअङ्ग (जीव विज्ञान)आम निर्वाचन २०१५सिद्धिचरण श्रेष्ठयोगकावासोती नगरपालिकामोतीराम भट्टनेपालमा मौलिक हक र कर्तव्यसोभियत सङ्घभिरिङ्गीलागतछाउपडीलागु पदार्थविकिकथनकुकुरसाझा पुरस्कारसदर चिडियाखाना, नेपालदलितमुनामदनफौजदारी कानुनकम्पनी रजिष्ट्रारको कार्यालय, नेपालसिप्लिगानमहानगरपालिकाकुलदेवताभलिबलगोरखालीलोकतन्त्रसात सालको क्रान्तिनेपाल सशस्त्र प्रहरी बलकर्णाली प्रदेशअन्टार्क्टिकाफिफा विश्वकपवैदिक साहित्यछुवाछुतस्वास्थ्यनेपालको मन्त्रिपरिषद्कर्मचारी सञ्चय कोषप्राथमिक उपचार🡆 More