केन्ड्रा लस्ट

मिशेल ऐन्न म्यासन (जन्म १८ सेप्टेम्बर, १९७८), जसलाई व्यावसायिक रूपले केन्ड्रा लस्ट का रूपमा चिनिने गरिन्छ, एक अमेरिकी अश्लील अभिनेत्री र निर्देशक हुन्। वेब क्यामेरा मोडेलका रूपमा शुरू गरेर, उनले सन् २०१२ को शुरुवातमा वयस्क उद्योगमा प्रवेश गरे। लस्टले दुई पटक एमआईटी परफोर्मर अफ द इयरका लागि एक्सबीआईजेड अवार्ड जीतेकी छन्। सन् २०१३ मा, प्रशंसकहरुले ट्विटरमा उनलाई मिस ब्याङ्गब्रोस हटेस्ट एमआईएलए का शीर्षक दिलाउनका लागि भोट दिएका थिए।

केन्ड्रा लस्ट
Kendra Lust
केन्ड्रा लस्ट
केन्ड्रा लस्ट सन् २०१५ मा डल्लास, टेक्सास, एक्जोटिका मा
जन्ममिशेल एन्न
(1978-09-18) १८ सेप्टेम्बर १९७८ (उमेर ४५)
कार्यकाल२०१२–वर्तमान
जीवनसाथीचुक म्यासन
सन्तान
वेबसाइटkendralust.com

प्रारम्भिक जीवन

लस्ट फ्रान्सीसी क्यानाडेली र इटालेली मूलकी हुन्। ट्युसनको पैसा दिनका लागि उनी कलेजमा हुँदा खेरि डेढ वर्षको समयसम्म स्ट्रिपरका रुपमा काम गरेकी थिइन् समय निकाला। उसने नर्सिङ् मा स्नातकको डिग्री प्राप्त गरेकी थिइन् साथै सात वर्षसम्म नर्सका रूपमा काम गरिन्।

करियर

पोर्नोग्राफिक चलचित्रहरुमा प्रदर्शन शुरू गर्नुभन्दा पुर्व केन्ड्रा लस्टले लगभग तीन महिनासम्म वेब क्यामेरा मोडेलका रूपमा काम गरिन्; उनले आफ्नी बहिनीका बच्चाहरुलाई लिएर गइसकेपछी छिट्टै नै आफ्नो परिवारलाई समर्थन गर्ने उद्देश्यका साथ पोर्नोग्राफी गर्न शुरू गरिदिएकी थिइन् र स्कुल फिर्ता जाने विचार गरेकी थिइन्। उनले मार्च २०१२ मा वयस्क चलचित्र उद्योगमा प्रवेश गरिन्। उनको पहिलो दृश्य फिनिक्स मेरी र राहेल स्टारका साथ ब्रेजर्सका लागि किहोलमा हेरिरहेकी थिइन्। उनका लागि पहिलो केटो / केटी दृश्य म्यानुअल फेराराका साथ थियो। मे २०१५ मा, उनले विशेष रूपले स्टूडियोका लागि अन्तरजातीय सेक्स दृश्यलाई गर्नका लागि आर्कएन्जल प्रोडक्सनका साथ एक वर्षको अनुबन्ध गरिन्। आगामी महिना, जीरो टलरेन्स एन्टरटेनमेन्टले उनलाई एउटा गैर-अनन्य अनुबन्ध कलाकारका रूपमा हस्ताक्षरित गरिन्। कम्पनीका साथ उनको सम्झौता उनलाई निर्देशित गर्नको अवसर र उनको शरीरले ढाकिएको सेक्स खिलौनाको एउटा पङ्क्तिको शुभारम्भ समावेश छन्। त्यसै वर्ष पछी-पछी, उनले Tushy.com का लागि मिस टूशीमा आफ्नो पहिलो एनल सेक्स दृश्य शूट गरिन्। सन् २०१५ मा, लस्टले प्रतिभा एजेन्सी सोसाइटी १५ लाई लञ्च गरिन्। सन् २०१६ मा, जीरो टलरेन्स एन्टरटेनमेन्टले भिजन्स अफ लस्ट, लस्टले निर्देशकिय डेब्यु रिलिज गरिन्। उनी प्रोडक्शन कम्पनी Lust Army Productions का पनि मालिक हुन्। स्टूडियोको पहिलो चलचित्र फस्ट एनल लस्ट, २८ मार्च २०१६ मा रिलिज भएको थियो।

व्यक्तिगत जीवन

लस्टले एउटा प्रहरी अधिकारीसँग विवाह गरेकी थिइन् र उनको एउटी छोरी रहेको छ। उनको शेल्बी चार्टर टाउनशिप, मिशिगनमा एउटा घर र लसएन्जेलेसमा एक कन्डोमिनियम पनि छ।

पुरस्कार र नामाङ्कन

List of accolades received by Kendra Lust
    Total number of wins and nominations
Totals 13 15
AVN Awards
Year Result Award Work
2014 मनोनित Best Group Sex Scene (with Christy Mack, Kelly Madison, Anikka Albrite, Brooklyn Chase, Jacky Joy, Romi Rain & Ryan Madison) The Madison’s Mad Mad Circus
मनोनित MILF Performer of the Year उपलब्ध/नभएको
2015 मनोनित MILF Performer of the Year उपलब्ध/नभएको
मनोनित Best Porn Star Website KendraLust.com
2016 मनोनित Best Anal Sex Scene (with Mick Blue) Miss Tushy
मनोनित Best Three-Way Sex Scene - B/B/G (with Sean Michaels & Prince Yahshua) True Lust
विजयी MILF Performer of the Year उपलब्ध/नभएको
विजयी Hottest MILF (Fan Award) उपलब्ध/नभएको
2017 विजयी MILF Performer of the Year उपलब्ध/नभएको
विजयी Hottest MILF (Fan Award) उपलब्ध/नभएको
2018
मनोनित Best Double-Penetration Sex Scene (with Markus Dupree & Mick Blue) The Booty Queen 3
मनोनित MILF Performer of the Year उपलब्ध/नभएको
विजयी Hottest MILF (Fan Award) उपलब्ध/नभएको
2019
मनोनित MILF Performer of the Year उपलब्ध/नभएको
विजयी Hottest MILF (Fan Award) उपलब्ध/नभएको
NightMoves Awards
Year Result Award
2013 मनोनित Best Social Media Star
2014 मनोनित Best MILF Performer
2015 विजयी Best Cougar/MILF Performer (Fan Choice)
मनोनित Best Body
2016 विजयी Best Cougar/MILF Performer (Fan Choice)
2017 विजयी Best MILF Performer (Fan Choice)
XBIZ Awards
Year Result Award Work
2013 मनोनित MILF Performer of the Year उपलब्ध/नभएको
2014 मनोनित MILF Performer of the Year उपलब्ध/नभएको
2015 विजयी MILF Performer of the Year उपलब्ध/नभएको
2016 विजयी MILF Performer of the Year उपलब्ध/नभएको
मनोनित Best Sex Scene – Vignette Release (with Nicole Aniston & Chad White) 2 Chicks Same Time Vol. 20
XRCO Awards
Year Result Award
2015 मनोनित MILF of the Year
2016 विजयी MILF of the Year
Urban X Awards
Year Result Award Work
2017 विजयी MILF Performer of the Year उपलब्ध/नभएको
विजयी Best MILF Release (with Nina Elle, Mercedes Carrera, Bridgette B. & McKenzie Lee) Kendra Lust Loves Big Titty MILFS

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

केन्ड्रा लस्ट प्रारम्भिक जीवनकेन्ड्रा लस्ट करियरकेन्ड्रा लस्ट व्यक्तिगत जीवनकेन्ड्रा लस्ट पुरस्कार र नामाङ्कनकेन्ड्रा लस्ट सन्दर्भ सामग्रीहरूकेन्ड्रा लस्ट बाह्य कडीहरूकेन्ड्रा लस्ट

🔥 Trending searches on Wiki नेपाली:

मानव विकास सूचकाङ्कछिमेकी (कथा)नेपालको मन्त्रिपरिषद्न्युटनको गतिका नियमहरूविश्व व्यापार सङ्गठनविज्ञापननेपाल लेखामान बोर्डनेपालका प्रमुख नदीहरूको सूचीग्वाङझाउआमानेपालमा महिला अधिकारपाथीभरा देवी (ताप्लेजुङ)शौनक गोत्रभिरमौरीभक्ति थापानेपाली सेना पृतना प्रधान कार्यालयनेपालका राजाबजारशास्त्रयौनरौतहट जिल्लापानीलिङ्गधुलिखेल नगरपालिकाजनशक्तिमहान्यायाधिवक्ताको कार्यालयशब्दकोशसंयुक्त राष्ट्रसङ्घका महासचिवखनिजइलाम जिल्लाललितपुर महानगरपालिकानेपाल –तिब्बत /चीन युद्धऋतुपञ्चैबाजादुबईविज्ञाननेपाल टेलिकमनेपालको प्रधानन्यायाधीशफिफाकञ्चनपुर जिल्लानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनगरपालिकापूँजीवादकाठमाडौँ जिल्लाशेरबहादुर देउवासोलुखुम्बु जिल्लासम्पत्तिभीमसेन थापानेपाली सेनाआगन्तुक शब्दजाजरकोट भूकम्प, २०८०योगमाया न्यौपानेमधेश प्रदेश सभागुरुङ जातिहावापानीअष्ट चिरञ्जीवीलक्ष्मीप्रसाद देवकोटाज्योतिषसङ्घीयतारामायणसुशासनशिक्षण विधिमहासागर१० वैशाखनयाँ मुलुकतद्भवगोरखापत्रनयाँ वर्षशाह वंशघोडाघोडी तालनेपालका तालहरूको सूचीझोला (चलचित्र)आर्थिक विकासरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोराणा शासननेपाली रुपैयाँउपन्यासनेपालको शिक्षा मन्त्रीहरू🡆 More