भारत: दक्षिण एसिया मी रयाऽ सङ्घीय गणतन्त्र

भारतवा गणतन्त्र भारत (हिन्दी: भारत गणराज्य), पौराणिक जम्बुद्वीप, एसिया महादेशमी रह्याको एक देश हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो। भारतको समुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ। भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो रे जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको पश्चिममा पाकिस्तान, उत्तर-पूर्वमा चीन, नेपाल, रे भुटान अनि पूर्वमा बंगलादेश रे म्यानमार छन्। हिन्द महासागरमा यइको दक्षिण-पश्चिममा मालद्वीप, दक्षिणमा श्रीलंका रे दक्षिण-पूर्वमा इण्डोनेशिया छन्। भारत उत्तर-पश्चिममा अफगानिस्तान सँग सीमाना जोडियाको दावी अरन्छ। यइको उत्तरमा हिमालय पर्वत श्रृखला रे दक्षिणमा हिन्द महासागर छन्। पूर्वमा बंगालको खाडी रे पश्चिममा अरब सागर छ। भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। गंगा नदी भारतको सबैभन्दा ठूलो नदी हो रे भारतीय सभ्यतामा यइलाई निकै पवित्र मानिन्छ। यइ देशका अन्य ठूला नदीहरू ब्रह्मपुत्र, यमुना, गोदावरी, कावेरी, कृष्णा, चम्बल, सतलज, बियास आदि हुन्।

गणतन्त्र भारत

Horizontal tricolour flag bearing, from top to bottom, deep saffron, white, and green horizontal bands. In the centre of the white band is a navy-blue wheel with 24 spokes.
झण्डा
भारत: राज्यका नाऊ, केन्द्र शासित प्रदेश, सन्दर्भअन
राज्य चिन्ह
आदर्श वाक्य: 
"सत्यमेव जयते" (संस्कृत)
"सत्यको सधै जीत हुन्छ" (National Informatics Centre 2005)
राष्ट्रिय गान: 
जन गण मन
Image of a globe centered on India, with India highlighted.
भारतको अधिकारमा रहेको क्षेत्र, गाढा हरियो.
दावा गरेको तर अधिकारमा नरहेको क्षेत्र, हल्का हरियो ।
राजधानीनयाँ दिल्ली
सबैभन्दा ठूलो शहरमुम्बई
आधिकारिक भाषाअनहिन्दी तथा अङ्ग्रेजी
मान्यता प्राप्त आञ्चलिक भाषाअनआसामी
बङ्गाली
बोडो
डोगरी
गुजराती
हिन्दी
कन्नड
कश्मीरी
कोंकणी
मैथिली
मलयालम
मणिपुरी
मराठी
नेपाली
ओरिया
पञ्जाबी
संस्कृत
संथाली
सिन्धी
तमिल
तेलुगु
उर्दू
राष्ट्रिय भाषाहरूहिन्दी तथा अङ्ग्रेजी
रैथाने(एन)भारतीय
सरकारसंसदीय संघीय संवैधानिक गणराज्य
• राष्ट्रपति
द्रौपदी मुर्मु
• उपराष्ट्रपति
जगदीप धनखर
• प्रधानमन्त्री
नरेन्द्र मोदी (भाजपा)
• मुख्य न्यायधिश
धनन्जय वाइ चन्रदचुद
व्यवस्थापिकाभारतीय संसद
• माथिल्लो सदन
राज्य सभा
• तल्लो सदन
लोक सभा
स्वतन्त्रता 
• प्राप्ति मिति
सन् १९४७ १५ अगस्त
सन् १९५० २६ जनवरी
क्षेत्रफल
• जम्मा
[convert: invalid number] (साँतौ)
• पानि (%)
९.५६
जनसङ्ख्या
• सन् २०११ जनगणना
१,२१,०१,९३,४२२ (दोश्रो)
• घनत्व
[convert: invalid number] (३१औ)
मुद्राभारतीय रुपए (आइएनआर)
समय क्षेत्रभारतीय मानक समय +०५:३०
सडक प्रयोगबायाँ
टेलिफोन कोड91

भारतको जनसंख्या १ अरब भन्दा बढि छ जुन चीन पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो। बालिग मताधिकारको आधारमा निर्वाचन पद्धतिबाट सरकार छानिन्या देशहरूमध्ये सबैभन्दा बढी जनसंख्या भयाको देश भयाकाले भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिन्छ। यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिनाछन। भारत एक सिन्धु घाटी सभ्यताको भूमि हो। विश्वका तिन प्रमुख धर्म: हिन्दू, जैन तथा शिखको उत्पत्ति भारतमा भया हो। भारत विश्वको दशौं ठूलो अर्थव्यवस्था हो, तर हालै गर्याको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भयाको मान्दछ। सन् १९४७ मा स्वतन्त्रता प्राप्तिभन्दा पहिले ब्रिटिश भारतको रूपमा बेलायती साम्राज्यको प्रमुख अङ्ग भारतले विगत २० वर्षमा सार्थक प्रगति हासिल गरिरइ छ। उक्त प्रगति विशेषत: आर्थिक रे सैनिक क्षेत्रमा एक क्षेत्रिय शक्ति रे विश्वव्यापी शक्तिको रूपमा देखिन थाल्याको छ।

राज्यका नाऊ

केन्द्र शासित प्रदेश

सन्दर्भअन

बाह्य कडीअन

एशियामा पड्या देश

अजरबैजानभारत: राज्यका नाऊ, केन्द्र शासित प्रदेश, सन्दर्भअन  अफगानिस्तानआर्मेनियाइण्डोनेशियाईराकइजरायलइरानउज्बेकिस्तानउत्तर कोरियाओमानकजाख्स्तानकतारकुवेतकम्बोडियाकिर्गिजस्तानचीनजापानजर्जियाताइवानताजिकिस्तानतुर्कमेनिस्तानटर्कीथाइल्याण्डदक्षिण कोरियाभारत: राज्यका नाऊ, केन्द्र शासित प्रदेश, सन्दर्भअन  नेपालपाकिस्तानपूर्वी टिमोरफिलिपिन्सबहराइनभारत: राज्यका नाऊ, केन्द्र शासित प्रदेश, सन्दर्भअन  बंगलादेशब्रुनाईभारतभूटानमकाउमलेशियामंगोलियामालदिभ्सम्यानमारयमनजोर्डन • रूसलाओसलेवनानभियतनामसंयुक्त अरब इमिरेट्ससाइप्रससाउदी अरबसिंगापुरसीरियाश्रीलंकाहङकङ


भारत: राज्यका नाऊ, केन्द्र शासित प्रदेश, सन्दर्भअन 

Tags:

भारत राज्यका नाऊभारत केन्द्र शासित प्रदेशभारत सन्दर्भअनभारत बाह्य कडीअनभारतएसियाचीननेपालपाकिस्तानभुटानश्रीलंका

🔥 Trending searches on Wiki डोटेली:

घोडाघोडी तालपरिकारजर्मनीदासढुङ्गा घटनादेशजीवन लुइटेलदक्षिण एशियाली सहयोग संगठननाइजरलाली गुराँसनेपालका राष्ट्रिय विभूतिअनत्रिभुवन राजपथखप्तड राष्ट्रिय निकुञ्जकाठमाडौं जिल्लाफ्रान्समानव विकास सूचकाङ्कडेलसदोलखा जिल्लाश्रुति हासनजगदीपHelppageमनकामना केबलकारनेपालको राष्ट्रिय गानपृथ्वीनारायण शाहज्ञानेन्द्र शाहइटालीसेतो बुराउँजबुरुन्डीकमल थापा (फुटबलर)वाशिंगटन डीसीदेशहरूको सूचीस्वीडेनडोकोनेपालका प्रमुख नदीहरूदिगम्बर कामतताजिकिस्तानभलिबलमिसिसिपी नदीमोरोक्कोहरिद्वारसंयुक्त राज्य अमेरिकालक्जेम्बर्गरारा राष्ट्रिय निकुञ्जसेतोकतारदक्षिण अमेरिकाकैलाली जिल्लाटिम बर्नर्स लीफलइलाम जिल्लाशिवाजीआदित्य नारायणगाईयुरोपरजवारखस जातिनेपालटर्कीडेनमार्ककसारवर्षकोफी अन्नानरसमलाईस्त्रीरामशाहसुदूरपश्चिम विश्वविद्यालयगणतन्त्रविश्वकोषभरतपुर महानगरपालिकारामेछाप जिल्लासरुवा रोगक्यानाडा🡆 More