अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य

अमेरिकी डलर संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मुद्रा हो। एक डलरमा सय सेन्ट हुन्छ। पचास सेन्टको सिक्कालाई आधा डलर भनिन्छ। पच्चीस सेन्टको सिक्कालाई एक क्वाटर भनिन्छ। दस सेन्टको सिक्कालाई डाइम र पाँच सेन्टको सिक्कालाई निकल भनिन्छ। एक सेन्टलाई प्यानी पनि भनिन्छ। डलर नोटहरू १, ५, १०,२०,५० र १०० डलरको लागि उपलब्ध छन्।

अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य
एक अमेरिकी डलर नोट

इतिहास

अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य 
एक अमेरिकी सेन्ट को सिक्का

१८ औँ शताब्दीको दौरान स्पेनी उपनिवेशमा "स्पेनिस डलर" नामको मुद्रा प्रचलन थियो र त्यस समयमा यो मुद्रा अमेरिकामा पनि वित्त र वाणिज्यको मेरुदण्ड थियो। "स्पेनिस डलर"को कारण नै पछि अमेरिकाको राष्ट्रिय मुद्राको नाम डलर राखियो । सन् १७७५ को अमेरिकी क्रान्तिमा, "स्पेनी मुद्रा" सिक्काको महत्त्व झनै बढ्यो र क्रान्तिकारीहरूले प्रत्येक उपनिवेशको आफ्नै आधिकारिक मुद्रा हुनुपर्छ भन्ने माग गरे जुन मागलाई कन्टिनेन्टल कांग्रेसको पनि समर्थन थियो। डलर शब्द यद्यपि अमेरिकी क्रान्तिको २०० वर्ष अघि अंग्रेजी भाषामा जनबोलीमा प्रचलनमा थियो , शेक्सपियरका धेरै नाटकहरूमा यो उल्लेख गरिएको थियो। "स्पेनिस डलर" तेह्र उपनिवेशहरूमा प्रचलनमा थियो, जुन पछि संयुक्त राज्य बन्यो। "स्पेनिस डलर" लाई भर्जिनियामा कानुनी रूपमा पनि मान्यता दिइयो।

सन्दर्भ

Tags:

संयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

नागरिकस्थानीय तहमाघे सङ्क्रान्तिआयोजनाप्रदेश सभा निर्वाचन, २०७९दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवकालिञ्चोक भगवतीप्रतिनिधि सभा (नेपाल)चार धामनेपालको एकीकरणवेदसार्वजनिक सेवा प्रवाहजनकराम नवमीप्रोस्टेटजनता समाजवादी पार्टी, नेपालदेशान्तरइन्स्टाग्रामसन्दीप लामिछानेक्रिस्टियानो रोनाल्डोबागमती गाउँपालिका, ललितपुरमुगु जिल्लारामेछाप जिल्लाकोशी प्रदेश सभाकानूनधरान उपमहानगरपालिकासूर्यग्रहणउत्प्रेरणानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूखोकनाछठव्यवस्थापिकानेपालको इतिहासनेपाली परम्परागत नापका इकाईखड्कानेपालका मल्ल राजाहरूको सूचीइजरायलप्रतिनिधि सभा निर्वाचन, २०७४सर्पसङ्गठनदिपेन्द्र ऐरीअर्जुननरसिंह केसीकालिदासरामबाबु गुरुङनेपालको पहिलो संविधान सभाराजनीतिनेपालको परराष्ट्र सम्बन्धराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)निर्वाचन प्रणालीगौरवमय क्रान्तिबन्दी प्रत्यक्षीकरणराष्ट्रिय वाणिज्य बैंकभूपरिवेष्ठित राष्ट्रएक्स २तनहुँ जिल्लास्तरीय भिन्नताहिन्दु धर्मरातो मच्छिन्द्रनाथको भोटो जात्रासहलेस फुलबारीनेपालमा हिन्दु धर्मरारातालशिरीषको फूलपर्सा जिल्लाराणा शासनसुपादेउराली मन्दिरकुकुरयुरोपजापानरत्ननगर नगरपालिकाहावापानीगायत्री मन्त्रयार्चागुम्बाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासचैते दसैँ🡆 More