अमिताभ बच्चन: भारतीय चलचित्र अभिनेता

अमिताभ बच्चन IPA:  (जन्म-११ अक्टोबर) भारतीय चलचित्र उद्योग बलिउडका सबैभन्दा लोकप्रिय अभिनेता हुन्। सन् १९७० को दशकमा उनले ठूलो लोकप्रियता प्राप्त गरे र त्यसबेलादेखि नै भारतीय चलचित्र इतिहासको सबैभन्दा प्रमुख व्यक्तित्व बनेका छन्।

अमिताभ बच्चन
अमिताभ बच्चन: प्रारम्भिक जीवन, पुरस्कार तथा सम्मानहरू, अभिनित चलचित्रहरू
२०१३ मा बच्चन एक अन्तरवार्तामा
जन्मअमिताभ हरिवंश राय बच्चन
(1942-10-11) ११ अक्टोबर १९४२ (उमेर ८१)
इलाहाबाद, उत्तर प्रदेश, भारत
वासस्थानमुम्बई ,महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानशेरवुड कलेज, नैनीताल
किरोरी मल कलेज, दिल्ली विश्वविद्यालय
पेशाअभिनेता, निर्माता, पार्श्वगायक
कार्यकालसन् १९६९–हाल सम्म
धर्महिन्दु
जीवनसाथीजया बच्चन (सन् १९७३–हाल सम्म)
सन्तान
मातापिताहरिवंश राई बच्चन
तेजी बच्चन
आफन्तअजितभ बच्चन (भाई)
ऐश्वर्या राय बच्चन (छोरा-बुहारी)
पुरस्कारअमिताभ बच्चन: प्रारम्भिक जीवन, पुरस्कार तथा सम्मानहरू, अभिनित चलचित्रहरू पद्म विभूषण २०१५
अमिताभ बच्चन: प्रारम्भिक जीवन, पुरस्कार तथा सम्मानहरू, अभिनित चलचित्रहरू पद्म भूषण २००१
अमिताभ बच्चन: प्रारम्भिक जीवन, पुरस्कार तथा सम्मानहरू, अभिनित चलचित्रहरू पद्मश्री १९८४
हस्ताक्षर
अमिताभ बच्चन: प्रारम्भिक जीवन, पुरस्कार तथा सम्मानहरू, अभिनित चलचित्रहरू
वेबसाइटsrbachchan.tumblr.com

बच्चनले आफ्नो कार्याकालमा थुप्रै पुरस्कारकाहरू जितेका छन्, जसमा तीन राष्ट्रिय चलचित्र पुरस्कार र बाह्र फिलिमफेयर पुरस्कार समावेश छन्। उनको नाममा सर्वाधिक सर्वश्रेष्ठ अभिनेता फिल्मफेयर पुरस्कारको रेकर्ड छ। अभिनय बाहेक बच्चनले पार्श्वगायक, चलचित्र निर्माता र टेलिभिजन कार्यक्रम प्रस्तुतकर्ता र भारतीय संसदको एक निर्वाचित सदस्यका रूपमा सन् १९८७ देखि १९८४ सम्म भूमिका निर्वाह गरेका थियो।

बच्चनको विवाह अभिनेत्री जया भादुडीसँग भएको थियो। उनको दुई सन्तान छन्, श्वेता नन्दा र अभिषेक बच्चन, जुन एक अभिनेता पनि हुन र जसको विवाह ऐश्वर्या रायसँग भएको थियो।

प्रारम्भिक जीवन

इलाहाबाद, उत्तर प्रदेशमा जन्मेका अमिताभ बच्चन हिन्दु कायस्थ परिवारका वंश हुन। उनको बुबा, डा. हरिवंश राय बच्चन प्रसिद्ध हिन्दी कवि थिए र उनकी आमा जोड बच्चन कराचीको सिख परिवारकी थिइन्। सुरुमा बच्चनको नाम इन्कलाब राखिएको थियो जुन भारतीय स्वतन्त्रता सङ्ग्रामको बेला प्रयोगमा गरियो प्रेरित वाक्यांश इन्कलाब जिन्दाबादबाट लिइएको थियो तर त्यसपछि उनको नाम फेरी अमिताभ राखियो जसको अर्थ हुन्छ, "यस्तो प्रकाश जुन कहिल्यै निभ्दैन"। यो उनको अन्तिम नाम नै हो जससँग उनले चलचित्रहरूमा एवम् सबै सार्वजनिक प्रयोजनहरूको लागि उपयोग गरेका थिए अब यो उनको परिवारको समस्त सदस्यहरूको उपनाम बनेको थियो।

हरिवंश राय बच्चनको दुई छोराहरू मध्ये अमिताभ जेठो छोरा हुन्। उनको भाईको नाम अजिताभ हो। अमिताभको आमालाई रङ्गमञ्चमा गहिरो रुचि थियो र उनलाई चलचित्रमा पनि अभिनयको लागि पनि प्रस्ताव आएको थियो तर उनले गृहणी जीवन रोजिन्। बच्चनको बुबाको देहान् सन् २००३ मा भएको थियो र उनको आमाको मृत्यु २१ डिसेम्बर २००७ मा भएको थियो।

बच्चनले दुईपटक एमएको उपाधि प्राप्त गरेका छन्। कला स्नातकोत्तर उनले इलाहाबादको ज्ञान प्रबोधिनी र बयज उच्च विद्यालय त्यसपछि नैनीतालको सिंहउड कलेजमा पढे जहाँ कला सङ्कायमा प्रवेश दिलाइएको थियो। अमिताभ त्यसपछि अध्ययन गर्नको लागि दिल्ली विश्वविद्यालयको किरोडिमल कलेज गए जहाँ उनले विज्ञान स्नातकको उपाधि प्राप्त गरेका थिए। आफ्नो आयुको २०औँ दशकमा बच्चनले अभियनमा आफ्नो कार्यकाल प्राप्त गर्नको लागि कलकत्ताको एक सिपिङ्ग फर्म बर्ड एन्ड कम्पनीमा भाँडाको व्यापारीको जागीर छाडेका थिए। ३ जुन, १९७३ मा उनले बङ्गाली संस्कार अनुसार अभिनेत्री जया भादुडीसँग विवाह गरेका थिए।

पुरस्कार तथा सम्मानहरू

अभिनित चलचित्रहरू

निर्माता

  • तेरे मेरे सपने (सन् १९९६)
  • उलासाम(तमिल भाषाको चलचित्र) (सन् १९९७)
  • मृत्युदाता (सन् १९९७)
  • मेजर साब (सन् १९९८ )
  • अक्स (चलचित्र)(सन् २००१)
  • विरुद्ध (सन् २००५)
  • परिवार-टायस अफ ब्लड (सन् २००६)

पार्श्व गायन

  • ग्रेट ग्याम्ब्लर
  • मिस्टर नटवरलाल
  • लावारिस (सन् १९८१)
  • नसीब (सन् १९८१)
  • सिलसिला (सन् १९८१)
  • महान (सन् १९८३)
  • पुकार (सन् १९८३)
  • सराबी (सन् १९८४ )
  • तूफान (सन् १९८९)
  • जादूगर (सन् १९८९)
  • खुदागवाही (सन् १९९२)
  • मेजर साब (सन् १९९८)
  • सूर्यवंशम(सन् १९९९)
  • अक्स (चलचित्र) (सन् २००१)
  • कभी खुशी कभी गम (सन् २००१)
  • आँखेँ (सन् २००२)
  • अरमान (सन् २००३)
  • बागबान (सन् २००३)
  • देव (सन् २००४)
  • एतबार (सन् २००४)
  • बाबुल (सन् २००६)
  • निशब्द (सन् २००७)
  • चीनी कम (२००७ )
  • भूतनाथ (सन् २००८)

यो पनि हेर्नुहोस्

  • इन्टरनेट चलचित्र डेटाबेसमा अमिताभ बच्चन


सन्दर्भ सामग्रीहरू

Tags:

अमिताभ बच्चन प्रारम्भिक जीवनअमिताभ बच्चन पुरस्कार तथा सम्मानहरूअमिताभ बच्चन अभिनित चलचित्रहरूअमिताभ बच्चन यो पनि हेर्नुहोस्अमिताभ बच्चन सन्दर्भ सामग्रीहरूअमिताभ बच्चनen:WP:IPA for Hindi and Urduबलिउड

🔥 Trending searches on Wiki नेपाली:

राजेन्द्र महतोनक्सालुम्बिनी प्रदेशनेपाल-भारत सम्बन्धमहाकाव्यदमाई जातिआम सञ्चाररामप्रसाद ज्ञवालीॐ नमः शिवायनेपालको शिक्षा मन्त्रीहरूमुक्तिनाथडिल्लीबजार कारागारनेपालको राजनीतिसुमना श्रेष्ठकालिका मन्दिर, बागलुङरेबिजनेपालको जनआन्दोलन २०६३दादुरानेपाली सेनामुद्रा स्फितीखस ब्राह्मणक्षेत्रीमाधवप्रसाद घिमिरे (साहित्यकार)नेपाली ध्वनिविज्ञानक्रिस्टियानो रोनाल्डोइजरायल–हमास युद्ध, सन् २०२३नेपालको लोकतन्त्र दिवसतामाङ जातिमुटुगायत्री मन्त्रचौबिसी राज्यहरूआसियानदिगो विकासरामशैव सम्प्रदायसन्दीप लामिछानेमानव विकास सूचकाङ्कनेपाली बृहत् शब्दकोशनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूनेपालका जिल्लाहरूनेपाल कानुन व्यवसायी परिषद्वीरेन्द्र वीरविक्रम शाहसौर्यमण्डलसंस्कारनारायण प्रसाद पोखरेलनिर्वाचन प्रणालीलागु पदार्थअंशुवर्माजनमत सङ्ग्रह, २०३७चुरेभुँडीफोर गरुडक्रिकेटसङ्घीयतास्थानीय तह निर्वाचन, २०७४नौमती बाजाजारी (चलचित्र)राष्ट्रिय निकुञ्जसूचनागुगल विद्वानमुख्यमन्त्री (नेपाल)सुर्खेत जिल्लासाबित्रा भण्डारीपुष्पकमल दाहालनाताकोठीपाणिनिशिक्षासार्की जातिविकिपिडियागनोरियाइन्द्रजात्राभारतमादी गाउँपालिकाकार्यसम्पादन मूल्याङ्कनदोहोरो लेखा प्रणालीराणा वंशनेपालको संस्कृति🡆 More