युरो: पेली मुद्रा

युरो युरोक्षेत्र (युरोजोन)का देशहरूमा प्रयोगमा ल्याउने मुद्राको नाम हो । एक युरोलाई १०० सेन्टमा बाँडिएको छ । युरोक्षेत्रमा कयौं भाषाको चलन हुनाले भिन्न भिन्न ठाँउमा युरोको एकाइलाई भिन्न-भिन्न नामले चिनिन्छ (फ्रान्सेलीहरू त्यसलाई सेन्टिम centimes भन्छन भने स्पेनीहरू सेन्टीमोस céntimos भन्छन) । अमेरिकी डलर पछि यूरो संसारमा अर्को सबैभन्दा सुरक्षित राख्ने र प्रचलनमा रहने मुद्रा हो । युरो नाम आधिकारिक रूपले १६ डिसेम्बर १९९५ मा अपनाइएको हो ।

युरो
евро (Cyrillic), ευρώ (Greek)
युरो: पेली मुद्रा
युरो बैङ्क नोट सन् २०१४
आइएसओ ४२१७
कोडEUR (num. 978)
मूल्यवर्ग
उप एकाई
 १/१००सेन्ट
वास्तविक उपयोग भाषामा निर्भर
बहुवचनहेर्नुस् युरो विषयमा भाषिक मुद्दाहरू
 सेन्टलेख हेर्नुहोस्
चिह्न
उपनामएकल मुद्रा
स्थानीय नामहरू
  • Ege (फिनिस)
  • Quid (Hiberno-English)
  • Europoulo (Greek)
  • Teuro, Eurone (German)
  • Ouro (Galician)
  • Juró (Hungarian)
  • Eiro (Latvian)
  • Euras (लिथुअनिया)
  • Ewro (माल्टिस)
बैङ्क नोट€5, €10, €20, €50, €100, €200, €500
सिक्का1c, 2c, 5c, 10c, 20c, 50c, €1, €2
जनसाङ्ख्यिकी
आधिकारिक राष्ट्र(हरू)
युरोपेली सङ्घ बाहिरका राष्ट्र (९)
अनाधिकारिक राष्ट्र(हरू)
जारीकर्ता
केन्द्रीय बैङ्कयुरोपेली केन्द्रीय बैङ्क
 वेबसाइटwww.ecb.europa.eu
मूल्याङ्कन
मुद्रास्फीति0.3% (अगस्ट २०१४)
 स्रोतजनवरी २०१४
 विधिएचआइसीपि
बाट जोडिएको

टिप्पणी

सन्दर्भ सामग्रीहरू

Tags:

अमेरिकी डलरमुद्रा

🔥 Trending searches on Wiki नेपाली:

होलीनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाविस्तृत शान्ति सम्झौतासिक्किम अधिराज्यनेपालको शिक्षा मन्त्रीहरूसंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूदार्जिलिङनेपालका प्रधानमन्त्रीहरूको सूचीरङ्गनाथ पौडेलनेपालमा बोलिने भाषाहरूमौद्रिक नीतियार्चागुम्बानेपालका राजाहरूको सूचीविश्व बैङ्करावलनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुडोल्पा जिल्लासङ्गीत तालनेपालका राष्ट्रिय विभूतिहरूजनकपुरधाम उपमहानगरपालिकालिम्बू जातिमौसमजनसाङ्ख्यिकीय लाभांशस्वयम्भूनाथसञ्चारसामाजिक विज्ञानदेउथलको लडाइँबालेन शाहग्रहनेपालको अन्तरिम संविधान २०६३चल्ती खाताजात्रा (नेपाल)नगरपालिकाप्रदेश सभा निर्वाचन, २०७९नेवार जातिपुराणबैङ्कअन्धविश्वासनेपालको सैन्य दर्जाजिब्रो छेड्ने जात्रागौरी (शोककाव्य)मकैरारातालसंस्कारमहाभारतमाछानारायणहिटी दरबार सङ्ग्रहालयनेपाली सेनामिडियाविकीखोटाङ जिल्लाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनमस्तेकौडा नृत्यपाथीभरा देवी (ताप्लेजुङ)च्याटजिपिटीपूँजीवादझोला (चलचित्र)वाच्य (व्याकरण)खस जातिनेपाल अधिराज्यको संविधान २०४७पुनर्जागरणॐ मणि पद्मे हूँनेपालका गाउँपालिकाहरूकार्यपालिकाअन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयअविनाश बोहरामध्यपुर थिमी नगरपालिकासहलेस फुलबारीपाल्पा जिल्लानेपालका औद्योगिक क्षेत्रहरूको सुचीव्रतबन्धनेपालका वनस्पतिहरूमहामन्दीखनिज🡆 More