बेल्जियम: युरोपको देश

बेल्जियम युरोप महादेशमा स्थित एक देश हो जसको राजधानी ब्रसेल्स हो। बेल्जियम इतिहासमा एक प्रमुख यूरोपीय युद्धक्षेत्र बनेको छ। तैपनि पछिल्लो शतकमा प्राप्त आर्थिक समृध्दिका कारणले यो पश्चिमी यूरोपको एक उदाहरणिय राजतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनेको छ। ब्रसेल्स यूरोपीयन युनियन र उत्तर अटलान्टिक संधि सङ्गठन (नाटो)को मुख्यालय हो। जसले गर्दा बेल्जियमको राजधानी ब्रसेल्स अन्तर्राष्ट्रिय राजनीतिको प्रमुख चलखेल स्थान बनेको छ। परन्तु, प्रमुख रूपमा उत्तरी क्षेत्रका डच भाषी र दक्षिणी भागका फ्रेंच भाषीको आपसी तनावले बेल्जियमको राष्ट्रिय राजनीति विभाजित छ। बेल्जियमको आन्तवर्प सहर हीरा विश्वब्यापारको प्रमुख केन्द्र हो। मीठो चकलेट र स्वादिष्ट बियरहरूको लागि पनि बेल्जियम संसार प्रसिध्द छ।

Kingdom of Belgium
  • Koninkrijk België (Dutch)
  • Royaume de Belgique (फ्रान्सेली)
  • Königreich Belgien (जर्मनेली)
बेल्जियमको झन्डा
झन्डा
बेल्जियमको निसाना छाप
निसाना छाप
आदर्श वाक्य: Eendracht maakt macht  (Dutch)
L'union fait la force  (French)
Einigkeit macht Stark  (German)
"Strength through Unity" (lit. "Unity makes strength")
राष्ट्रिय गान: The "Brabançonne"
instrumental version:
 बेल्जियम-अवस्थिति (dark green) –   –  [व्याख्या]
 बेल्जियम-अवस्थिति (dark green)

–   –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
ब्रसेल्स
आधिकारिक भाषाहरूDutch
French
German
जातिगत समूहहरू
see Demographics
रैथाने(हरू)Belgian
सरकारFederal parliamentary constitutional monarchy
• King
Philippe
• Prime Minister
Charles Michel
व्यवस्थापिकाFederal Parliament
Senate
Chamber of Representatives
Independence
• Declared from the Netherlands
४ अक्टोबर १८३०
• Recognised
१९ अप्रिल १८३९
क्षेत्रफल
• जम्मा
३०,५२८ किमी (११,७८७ वर्ग माइल) (139th)
• पानी (%)
6.4
जनसङ्ख्या
• 2011 अनुमानित
11,007,020 (76th)
• 2001 जनगणना
10,296,350
• घनत्व
[convert: अमान्य सङ्ख्या] (33rd)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2011 लगत
• जम्मा
$405.470 billion (30th)
• प्रति व्यक्ति
$36,834 (20th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$499.397 billion (21st)
• प्रति व्यक्ति
$45,367 (16th)
गिनी (२०१८)Positive decrease 25.6
न्यून
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.919
धेरै उच्च · १७औ
मुद्राEuro (€)1 (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+1 (CET)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (CEST)
सडक प्रयोगright
टेलिफोन कोड32
इन्टरनेट डोमेन.be2
  1. Before 1999: Belgian franc (BEF).
  2. The .eu domain is also used, as it is shared with other European Union member states.

बेल्जियममा करिब ८ हजारको संख्यामा नेपाली भाषीहरू बस्दछन् ।

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

यो पनि हेर्नुहोस्


सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

बेल्जियम: जनसङ्ख्या, इतिहास, भूगोल  युरोपेली सङ्घ

Tags:

बेल्जियम जनसङ्ख्याबेल्जियम इतिहासबेल्जियम भूगोलबेल्जियम राज्यनीतिबेल्जियम अर्थतन्त्रबेल्जियम धर्मबेल्जियम जीवनशैलीबेल्जियम अरु सम्बन्धित विषयहरूबेल्जियम यो पनि हेर्नुहोस्बेल्जियम सन्दर्भ सूचीबेल्जियम बाहिरी लिङ्कहरूबेल्जियमदेशब्रसेल्सयुरोप

🔥 Trending searches on Wiki नेपाली:

बिरालोपहिलो विश्वयुद्धशिखरिणी छन्दसिद्धबाबा मन्दिरमहिलाह्रस्व दीर्घ नियमफुलनेपालमा भूकम्पको इतिहासशिव ताण्डव स्तोत्रटोङ्गागण्डकी प्रदेशनेपालको अर्थतन्त्रनेपाली रुपैयाँगणतन्त्र दिवस (नेपाल)संयुक्त राष्ट्रसङ्घका महासचिवसंस्कारज्ञानेन्द्र वीरविक्रम शाहइतिहासदेवताकविताफौजदारी कानुनदैवज्ञराज न्यौपानेइलाम जिल्लास्वर्गद्वारीनेपालका नगरपालिकाहरूनेपाल स्टक एक्सचेन्जजगेडाजानकी मन्दिरगुगल क्रोमग्रहशिक्षावीरेन्द्रनगर नगरपालिकाप्राइभेट लिमिटेड कम्पनीभानुभक्त आचार्यनेपालका उर्जा केन्द्रहरूको सूचीचुरेलेखनाथ पौड्यालअङ्कआयुर्वेदविकिरत्ननगर नगरपालिकानिर्वाचनशक्ति पृथकीकरणजिमेलप्रियङ्का कार्कीनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालीनेपाल प्रजा परिषद्राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)बाल विकासअमरसिंह थापानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८शुक्रराज शास्त्रीलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूटेलिभिजनदिगो विकासहरितगृह प्रभावविवाह संस्कारनेपालमा पर्यटननागरिकअरनिकोराजतन्त्रपहाडी प्रदेश (नेपाल)परिवारको प्रकारहरुवासुकी इन्डिकस्महाकाव्यमानव संसाधन व्यवस्थापनकाठमाडौँ जिल्लाभट्टराईअगमसिंह गिरीम.वी.वि.शाहअन्तर्वार्तासहरीकरणछन्दप्रदेश सभा निर्वाचन, २०७९🡆 More