इस्वी सम्वत्

इस्वी सम्बत वा ग्रेगोरी पात्रो विश्वमा प्रयोग गरिने अन्तर्राष्ट्रिय सम्बत हो । यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने क्यालेन्डर हो। यो जुली सम्बतको रूपान्तरण हो।

इस्वी सम्बत'रको मूल एकाइ दिन हुन्छ। ३६५ दिनहरूको एक वर्ष हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ सप्ताह (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ घण्टा, ४९ मिनेट र १२ सेकेण्ड हुन्छन्। यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेन्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेन्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले हटाइयो।

महिनाहरूको नामको क्रम: दिनहरूको सङ्ख्या

क्र.सं. नाम दिन
जेनवरी ३१
फेब्रुअरी २८ वा २९,
मार्च ३१,
अप्रिल ३०,
मे ३१,
जुन ३०,
जुलाई ३१
अगस्ट ३१
सेप्टेम्बर ३०
१० अक्टोबर ३१
११ नोभेम्बर ३०
१२ डिसेम्बर ३१

थप हेर्नुहोस्

Tags:

पात्रोसम्वत्

🔥 Trending searches on Wiki नेपाली:

कोषनेपाल विद्यार्थी सङ्घॐ नमः शिवायप्रजनन स्वास्थ्यनेपालका राजाहरूको सूचीविश्वकर्मा जातिलिङ्गसेयरनेपालको पहिलो संविधान सभासल्यान जिल्लादिगो विकास लक्ष्य १०वैरागी काइँलाजनता समाजवादी पार्टी, नेपालगोरखापत्रनेपालमा बोलिने भाषाहरूचिठीमुख्य पृष्ठबुद्ध पूर्णिमानौमती बाजानेपालगजलवैदेशिक रोजगारकीर्तिपुर नगरपालिकायोनीशेरबहादुर देउवाआमादाङ जिल्लाबाल विवाहमोन्स प्यूबिसज्योतिषआसियानसंस्कृतिठोरी गाउँपालिकाबसाइँ सराईबालश्रमभिटामिन डीपानीजीवनीगिरिजाप्रसाद कोइरालारोगनेपाली विकिपिडियाहात्तीपाइले रोगआदिवासी जनजातिकेन्द्रीय बैङ्कयथार्थवादजनसाङ्ख्यिकीज्यालाप्रदेश सभा निर्वाचन, २०७९मनोविज्ञानवैज्ञानिकभानुभक्त आचार्यग्वाङझाउरामप्रसाद ज्ञवालीमानव संसाधन व्यवस्थापनराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)जलवायु परिवर्तनदासप्रथाघोडाघोडी तालचन्द्रागिरी केबलकारअपी हिमालदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनचीनसर्लाही जिल्लादिल्ली सम्झौतानेपालका औद्योगिक क्षेत्रहरूको सुचीयोगी नरहरिनाथदाइजो प्रथारोल्पा जिल्लाअरुण नदीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)भारतढुङ्गे युगआगन्तुक शब्दसोलुखुम्बु जिल्लाचूडाकर्म संस्कार🡆 More