रोजर फेडरर: व्यावसायिक स्विस टेनिस खेलाडी

रोजर फेडरर (जन्म ८ अगस्ट १९८१) व्यावसायिक टेनिसका पूर्वखेलाडी हुन् । टेनिस व्यवसायी संघको वरीयताक्रममा लगातार २३७ हप्तासहित ३१० हप्तासम्म विश्व नम्बर १ खेलाडीका रुपमा दर्ज भएका थिए। उनी अक्टोबर २००२ देखि वरीयताक्रममा लगातार शीर्ष १० मा पर्न सफल भएका थिए। यसैगरी अप्रिल २००१ देखि वरीयताक्रममा लगातार शीर्ष २० भित्र पर्न सफल भएका थिए। विभिन्न खेल पत्रकार र टेनिसका पूर्वखेलाडीहरुका अनुसार फेडरर टनिसका महान् खेलाडी हुन्। २४ वर्षको व्यावसायिक खेलजीवनमा १५ सयभन्दा बढी खेल खेलेका उनी सर्वाधिक ग्रान्डस्लाम जित्नेमध्ये तेस्रोमा पर्छन्। १६ वर्षको उमेरमा सन् १९९८ मा व्यावसायिक टेनिसमा प्रवेश गरेका उनले सन् २००३ मा पहिलो ग्रान्डस्लाम जितेका थिए। तीन वर्षदेखि घुँडाको चोटबाट ग्रसित उनले सन् २०१८ को विम्बल्डनपछि कुनै खेल खेलेका थिएन्।

रोजर फेडरर
रोजर फेडरर: व्यावसायिक स्विस टेनिस खेलाडी
रोजर फेडरर २००९ को विम्बल्डन च्याम्पियनशीपमा
राष्ट्रस्विट्जरल्यान्ड स्वीट्जरल्याण्ड
निवासBottmingen, Switzerland
जन्म दिन१९८१ अगस्त ८
जन्म स्थानबसेल, स्वीट्जरल्याण्ड
उचाई६ फिट १ इन्च (१८५ सेमी)
व्यावसायिक खेलाडीको रूपमा१९९८
खेलहरूदायाँ-हाते (एक-हाते ब्याकह्याण्ड)
खेल जीवनको पुरस्कार राशी$ ८,३१,०२,७०४
आधिकारीक वेबसाइटrogerfederer.com
एकल
खेल जीवनको रेकर्ड963–223 (81.2% in Grand Slam and ATP World Tour main draw matches, and in Davis Cup)
खेल जीवनको उपाधि79 (3rd in the Open Era)
उच्च क्रमNo. 1 (2 February 2004)
हालको क्रमNo. 3 (7 July 2014)
ग्राण्ड स्ल्यामको नतिजा
अस्ट्रेलियन ओपनW (2004, 2006, 2007, 2010)
फ्रेन्च ओपनW (2009)
विमबल्डनW (2003, 2004, 2005, 2006, 2007, 2009, 2012)
युएस ओपनW (2004, 2005, 2006, 2007, 2008)
अन्य प्रतियोगिता
टूर फाइनलW (2003, 2004, 2006, 2007, 2010, 2011)
ओलम्पिक खेलरोजर फेडरर: व्यावसायिक स्विस टेनिस खेलाडी Silver Medal (2012)
दोहोरो प्रतियोगिता
खेल जीवनको रेकर्ड128–86 (59.81% in Grand Slam and ATP World Tour main draw matches, and in Davis Cup)
खेल जीवनको उपाधि8
उच्च क्रमNo. 24 (9 June 2003)
उच्च क्रमNo. 115 (14 July 2014)
प्रमुखमा दोहोरो नतिजा
अस्ट्रेलियन ओपन3R (2003)
फ्रेन्च ओपन1R (2000)
विमबल्डनQF (2000)
युएस ओपन3R (2002)
अन्य डबल प्रतियोगिता
ओलम्पिक खेलरोजर फेडरर: व्यावसायिक स्विस टेनिस खेलाडी Gold Medal (2008)
पदक कीर्तिमान
रोजर फेडरर: व्यावसायिक स्विस टेनिस खेलाडी स्विट्जरल्यान्डको प्रतिनिधित्व गर्दै
Men's Tennis
सवर्ण पदक – पहिलो स्थान 2008 Beijing Doubles
रजत पदक – दोस्रो स्थान 2012 London Singles
अन्तिम पटक अद्यावधिक: १४ जुलाई २०१४.

संन्यास

फेडेररले सन् २०२२ सेप्टेम्बर २३ बाट टेनिसबाट संन्यास लएका हुन्। घुँडाको चोटका कारण करिब १४ महिना कोर्टबाहिर रहेका रोजर फेडेररले अन्तिम दिन लन्डनमा लेभर कप खेलेर एक कार्यक्रमका बीच भावुक भएर संन्यास घोषणा गरेका थिए। उनी अन्तिम खेलमा निकै भावुक बने, आँसु थाम्न सकेनन्। आफू मात्र रोएनन्, समर्थकहरुलाई पनि रुवाए।


सन्दर्भ सूची

बाहिरी कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कार्यसम्पादन मूल्याङ्कनसुशान्त केसीमारुनी नाचमनकामना मन्दिरभारद्वाज ऋषिहुम्ला जिल्लानेपालमा पाइने चराहरूको सूचीज्ञानेन्द्र वीरविक्रम शाहअर्थशास्त्रअर्घाखाँची जिल्लामाओवादी जनयुद्धशैव सम्प्रदायछाब्दिबराही मन्दिरपाँचधर्के लोखर्केइन्द्रेणीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपाल खाद्य संस्थानकञ्चनपुर जिल्लाफिफा विश्वकपनेपालमा रहेका विभिन्न देशका दूतावासहरूधरान उपमहानगरपालिकावाच्य (व्याकरण)गरिबीसिद्धिचरण श्रेष्ठनेपाल अधिराज्यको संविधान २०४७तारानाथ शर्माभक्ति थापानेपालको जनआन्दोलन २०६३पोखरा महानगरपालिकागरुड पुराणग्रहमुस्ताङ जिल्लानारायणहिटी दरबार सङ्ग्रहालयराणा वंशभाषाविज्ञानविश्वकर्मारुपन्देही जिल्लाराष्ट्रिय सभा निर्वाचन, २०८०बीमाइलाम जिल्लासत्यनारायण व्रत कथामन्दिरपृथ्वीको वायुमण्डलबाल्यावस्थाराष्ट्रिय सभा (नेपाल)दोलखा भीमसेनप्रतिनिधि सभा (नेपाल)दुबईकुलदेवतासङ्घीयताबोधिचित्तदादुराव्यापारमौसमजापानफेसबुक मेसेन्जरसन ह्युङ-मिनअमेरिकी क्रान्तिकारी युद्धसौर्यमण्डलक्रोकस सिटी हलमा आक्रमणनेपाली शब्दकोशजलविद्युतनेपालमा पर्यटननेपालको संस्कृतिधनवज्र वज्राचार्यमुद्रा स्फितीमारी अँतवानेतव्यवसायसमाजशास्त्रदेशान्तरसुनिल नारायणपर्सा जिल्लाझमक घिमिरेविद्युतीय अपराधरेडियो नेपालनेपालमा विद्यालयको तहगत संरचनासोभियत सङ्घनेपाली🡆 More