रायन रेनल्ड्स

रायन रोडनी रेनल्ड्स (जन्म अक्टोबर २३, १९७६) एक क्यानडेली-अमेरिकी अभिनेता, हास्य कलाकार, चलचित्र निर्माता, र उद्यमी हुन्। उनले क्यानडेली किशोर सोप ओपेरा हिलसाइड (सन् १९९१–१९९३) मा अभिनय गरेर आफ्नो करियर सुरु गरेका थिए।

रायन रेनल्ड्स
Ryan Reynolds
रायन रेनल्ड्स
सन् २०१८ मा 'डेडपुल २'को जापान प्रिमियरमा रेनल्ड्स
जन्मरायन रोडनी रेनल्ड्स
(1976-10-23) २३ अक्टोबर १९७६ (उमेर ४७)
भ्यानकुभर, ब्रिटिस कोलम्बिया क्यानडा
राष्ट्रियता
  • क्यानडेली
  • अमेरिकी
पेशा
  • अभिनेता
  • चलचित्र निर्माता
  • हास्य कलाकार
  • उद्यमी
कार्यकालसन् १९९१–वर्तमान
कार्य
पूर्ण सूची
जीवनसाथी
सन्तान
आफन्तचेस्टर रेनोल्ड्स (हजुरबुबा)
पुरस्कारपूर्ण सूची

रेनल्ड्सको सबैभन्दा ठूलो व्यावसायिक सफलता सुपरहिरो चलचित्रहरू डेडपुल (सन् २०१६) र डेडपुल २ (सन् २०१८) को साथ आएको थियो, जसमा उनले शीर्षक पात्र खेलेका थिए।

रेनल्ड्सलाई सन् २०१७ मा हलिउड वाक अफ फेममा स्टार प्रदान गरिएको थियो। उनले सन् २००८ देखि सन् २०११ सम्म अभिनेत्री स्कार्लेट जोहानसनसँग विवाह गरेका थिए; सन् २०१२ देखि उनले अभिनेत्री ब्लेक लाइभ्लीसँग बिहे गरेका छन्, जससँग उनका तीन छोरीहरू छन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कोइली (प्रजाति)उखान-टुक्काअमेरिकाको राष्ट्रपतिखड्काब्राह्मणसंयुक्त राष्ट्रनेपालमा शिक्षाटिमुरएचटिएमएलनेपालको राजनीतिमुकेश अम्बानीकर्मचारी सञ्चय कोषहोलीनेपालको भूगोलप्रतिनिधि सभा (नेपाल)वीर अस्पतालअमेरिकाका राष्ट्रपतिह‍रूको सूचीकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)औद्योगिक क्रान्तिराणा - काङ्ग्रेस मन्त्रिमण्डलटिकटकसमबाहु त्रिभुजहलेसी महादेवसुर्खेत जिल्लागाउँ कार्यपालिकानेपालगन्ज उपमहानगरपालिकाभैरव अर्यालपर्सा जिल्लारावलजनसाङ्ख्यिकीय लाभांशमष्टो देवताराशि-चक्रजारी (चलचित्र)रामकृष्ण ढकालसुदूरपश्चिम प्रदेश सभादासप्रथाव्यापारसौर्यमण्डलसामुहिक लगानी कोषइन्टरनेटखोटाङ जिल्लानेपालमा भ्रष्टाचारबागमती नदीविश्वव्यापीकरणमध्यपुर थिमी नगरपालिकामुख्यमन्त्री (नेपाल)डेनमार्कसमाजवाददुर्गाभिरिङ्गीबसाइँ सराईमनरा शिसवा नगरपालिकाराजविराज नगरपालिकासमाजशास्त्रचाडपर्वडिजिटल वस्तु पहिचानग्रहलेखा प्रणालीसुशासनव्यवस्थापन लेखाविधिनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूराजनीतिडाँफेनेवारी भाषानेपाली सेनाराजेन्द्र महतोकर्णाली पुलवडा कार्यालय (नेपाल)विकिमिडिया कमन्सआगन्तुक शब्दगरिबीमन्दिरनेपाल राष्ट्र बैङ्कसिन्धुपाल्चोक जिल्लाप्राथमिक उपचारअछाम जिल्ला🡆 More