मध्य एसिया: एशियाको उपक्षेत्र

मध्य एसिया एसियाको विचमा स्थित एक विशाल भू-परिवेष्ठित क्षेत्र हो। धेरै किताबहरूमा यसलाई तुर्किस्तान पनि भन्ने गरेको पाइन्छ। मध्य एसियाको कुनै एक सर्वसम्मत ब्याख्या छैन। युनेस्कोले गरेको ब्याख्या अनुसार मध्य एसियामा मङ्गोलिया, पश्चिम चीन (तिब्बत समेत), पूर्वोत्तर इरान, अफगानिस्तान, पश्चिम पाकिस्तान, ताइगा देखि दक्षिणको मध्य-पूर्व रुस छन्।

मध्य एसिया: एशियाको उपक्षेत्र
मध्य एसिया
मध्य एसिया: एशियाको उपक्षेत्र
मध्य एसियाको तीन भिन्न क्षेत्रव्याख्या
मध्य एसिया: एशियाको उपक्षेत्र
मध्य एसियाको राष्ट्रहरू

इतिहास

मध्य एसिया: एशियाको उपक्षेत्र 
पहिलो शताब्दी ईसापूर्वमा स्काइथियन जातिको क्षेत्र स्काइथिया र पार्थियन जातिको पार्थिया क्षेत्र

यस क्षेत्रमा स्काइथियन र पार्थियन राज्यहरू थिए । स्काइथियन शकहरूको उत्पत्ति मानिएको क्षेत्र हो जो दक्षिण एसिया वा भारतीय उपमहाद्वीपमा साम्राज्य स्थापना गर्न सफल भए ।

स्रोतहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

पहाडी प्रदेश (नेपाल)मानव संसाधन व्यवस्थापनपाथीभरा देवी (ताप्लेजुङ)इन्द्रजात्रासगरमाथानेपाली सङ्गीतरोहित शर्माछिन वंशसेयरसिसन बानियाँधर्मो रक्षति रक्षितःसिपाही (कथा)शाह वंशअनुसन्धानउपेन्द्र यादवगुगलराष्ट्रिय निकुञ्जगर्ग गोत्रमहानगरपालिकाकोठीरानीमहलअगमसिंह गिरीनेपाली व्याकरणसञ्चारकाभ्रेपलान्चोक जिल्लाछठअन्तर्राष्ट्रिय नारी दिवसचितुवाराष्ट्रिय वाणिज्य बैंकआम निर्वाचन २०१५पाँच पोखरीयोगमाया न्यौपानेराजेन्द्र महतोस्याङ्जा जिल्लादोस्रो विश्व युद्धनेपालमा भूकम्पको इतिहासनेपालको राष्ट्रपतिइलाम नगरपालिकामुद्रागढीमाईनेपालको राष्ट्रिय जनगणनाफ्रान्सेली राज्यक्रान्तिसती प्रथाबाइसे राज्यहरूखोटाङ जिल्लाविद्युत धारागायत्री मन्त्रप्रतिनिधि सभा निर्वाचन, २०७४राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)राजनीतिक दलसिस्नोथारू जातिविक्रम सम्वत्नेपाल स्काउटपाब्लो पिकासोनेपाली साहित्यको इतिहासराम नवमीलेखनाथ पौड्यालफौजदारी कानुननेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालमाधवप्रसाद घिमिरे (साहित्यकार)नेपालको मन्त्रिपरिषद्लुम्बिनीतेह्रथुम जिल्लानेपालमा शिक्षामेटाभ्याम्पायरप्रतिनिधि सभा निर्वाचन, २०७९झापा जिल्लासुवासचन्द्र नेम्वाङकुलदेवतागौरवमय क्रान्तिउपमहानगरपालिकायोगकपिलवस्तु जिल्लासतिदेवी🡆 More