भूमध्य सागर

भूमध्य सागर पृथ्वीको एउटा सागर जो उत्तरी अफ्रिका, यूरोप, अनातोलिया तथा मध्य-पूर्वको बीचमा अवस्थित छ। यसको क्षेत्रफल लगभग २५ लाख वर्गकिलोमीटर छ जो भारतको क्षेत्रफलको लगभग तीन-चौथाई हो। प्राचीन कालमा ग्रीक, अनातोलिया, कार्थेज, स्पेन, रोम, जेरुशलम, अरब तथा ईजिप्ट जस्ता प्रदेश तथा नगरहरूको बीच स्थित भएको कारणले यसलाई भूमध्य (धरतीको बीचको) सागर भन्दथे। यो एटलान्टिक महासागरसँग जिब्राल्टर द्वारा जोडिन्छ जो केवल १४ किलोमीटर चौडा एउटा जलडमरूमध्य हो।

भूमध्य सागर
भूमध्य सागर

सन्दर्भ सामग्रीहरू

Tags:

आन्ध्र महासागरइजिप्टग्रीक भाषाजिब्राल्टारपृथ्वीरोमसमुद्रस्पेन

🔥 Trending searches on Wiki नेपाली:

दर्शनसंविधानवादभारतको इतिहासआगन्तुक शब्दफुलइन्टरनेटपशुपतिनाथ मन्दिरराजतन्त्रगाउँखाने कथाकुवेतनेपाल प्रजा परिषद्जनमत सङ्ग्रहफियोनारायणगोपाल गुरूवाचार्यहात्तीविराटनगर महानगरपालिकावेदजिमेलनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लावर्ण विन्यासनेपाल उद्योग वाणिज्य महासङ्घशुक्रराज शास्त्रीविश्व व्यापार सङ्गठनवडा समिति (नेपाल)लियोनेल मेसीत्रेता युगचूडाकर्म संस्कारभ्रष्टाचारसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)नेपालका उर्जा केन्द्रहरूको सूचीयार्चागुम्बाइन्द्रबहादुर राईभक्तपुर नगरपालिकाअन्धविश्वासपरमादेशमुख्य पृष्ठछठआगन्तुकदोलखा जिल्लासङ्घीयतावासुदेव त्रिपाठीबालसाहित्यदोहोरो लेखा प्रणालीनेपालको आमसञ्चारकृष्णसृष्टी श्रेष्ठनेपालीआन्तरिक राजस्व विभाग (नेपाल)मलेसियाकृषिज्ञानेन्द्र वीरविक्रम शाहगुराँसअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालओखलढुङ्गा जिल्लाअस्ट्रेलियामहिनावारीतामाङ जातिश्रेष्ठउत्प्रेरणानेपालका संवैधानिक निकायहरूसर्पधान२०२४ इन्डियन प्रिमियर लिगघुम्ने मेचमाथि अन्धो मान्छेमहाकाव्ययौनवैदिक साहित्ययोगमाया न्यौपानेप्रदेश प्रमुख (नेपाल)अन्तिम संस्काररक्सीरामेछाप जिल्ला🡆 More