एफए कप

द एफए कप, आधिकारिक रूपमा द फुटबल एसोसिएसन च्यालेञ्ज कप, पुरुषहरूको घरेलु अङ्ग्रेजी फुटबल अन्तर्गत वार्षिक रूपमा आयोजना हुने नकआउट फुटबल प्रतियोगिता हो । यसको पहिलो संस्करण सन् १८७१-७२ मा खेलिएको थियो । यो विश्वकै पुरानो राष्ट्रिय फुटबल प्रतियोगिता हो । यस प्रतियोगिताको नाम द फुटबल एसोसिएसनमा आधारित छ जसले यो प्रतियोगितालाई 'द एफए' को नामले सञ्चालित गर्दछ । सन् २०१५ देखि सन् २०१८ मा प्रायोजकको कारणले गर्दा यस प्रतियोगिताको नाम द इमिरेट्स एफए कप राखिएको थियो । पुरुष जस्तै महिलाहरूको लागि छुट्टै एफए महिला कप प्रतियोगिता आयोजिन गरिन्छ ।

एफए कप
एफए कप
स्थापना१८७१; १५३ वर्ष अघि (१८७१)
क्षेत्रइङ्ल्यान्ड
वेल्स
समूह सङ्ख्या७३७ (२०१७-१८)
वर्तमान विजेताचेल्सी (८औँ उपाधि)
सबैभन्दा सफल क्लबआर्सनल (१३औँ उपाधि)
टेलिभिजन सहयोगीबिबिसी
बिटी स्पोर्ट
वेबसाइटFA Cup
एफए कप २०१८-१९ एफए कप

इतिहास

योग्यता

स्वरूप

स्थान

विजेताहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

एफए कप इतिहासएफए कप योग्यताएफए कप स्वरूपएफए कप स्थानएफए कप विजेताहरूएफए कप सन्दर्भ सामग्रीहरूएफए कप बाह्य कडीहरूएफए कप यो पनि हेर्नुहोस्एफए कपफुटबल खेल

🔥 Trending searches on Wiki नेपाली:

इन्द्रबहादुर राईलाली गुराँसबीमाभारोत्तोलनचीनमहेन्द्र सिंह धोनीसुर्खेत जिल्लासयौँ थुङ्गा फूलका हामीरौतहट जिल्लाइन्डियन प्रिमियर लिगजनकपुरधाम उपमहानगरपालिकासुकरातमहाकाव्ययुरोपेली सङ्घसन्दुक रुइतफेडएक्सकृष्ण मन्दिरक्रिकेटझलकमान गन्धर्वमदन पुरस्कारराई जातिसाम्यवादइजरायलभाषासिमसारनेपालका प्रमुख नदीहरूको सूचीउपनिवेशयुरोपकर्मचारी सञ्चय कोषबैङ्कनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)महिनावारीअधिकारपाठ्यक्रमजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीप्रदेश सभा (नेपाल)प्रथम राष्ट्रिय जनगणना १९६८जनावरकालीगण्डकी नदीनेपालका राष्ट्रिय चिह्नहरूअन्तर्राष्ट्रिय तिथि रेखानेपाल एकिकरण अभियानका लडाँइहरूनिक्षेपबहादुर शाहलेखा प्रणालीमौसमएघारौँ राष्ट्रिय जनगणना २०६८मुनामदनप्रकाश आवर्तनकोशी प्रदेशनेपाली शब्दकोशगाईसमयसमाजवादनेपालका प्रदेशहरूफ्रान्सेली राज्यक्रान्तिडोल्पा जिल्लानेपालगन्ज उपमहानगरपालिकामनकामना मन्दिरपरराष्ट्र मन्त्रालय (नेपाल)भारद्वाज गोत्रअफ्रिकी सङ्घचौबिसी राज्यहरूदरबार हाई स्कुलझमक घिमिरेनेपालको जनआन्दोलन २०६३गोत्रबजेटरुकुम जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)बागमती प्रदेशवडा समिति (नेपाल)सत्यनारायण व्रत कथासंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूजापानकावासोती नगरपालिकानेपाली🡆 More