सिएरा लियोन: अफ्रिकाको देश

सिएरा लिओन आधिकारिक रूपमा सिएरा लिओन गणतन्त्र, पश्चिम अफ्रीकाको एक देश हो । यसको उत्तरपूर्वीमा गिनी, दक्षिणपूर्वीमा लिबेरिया र दक्षिणपश्चिममा एटलान्टिक महासागरको सिमाना रहेको छ । यो देशको कुल क्षेत्र ७१,७४० किलोमिटर (२७,६९९ वर्ग माइल) रहेको छ र २०१५ को जनगणना अनुसार ७,०७५,६४१ जनसङ्ख्या छ । सिएरा लियोन एक प्रत्यक्ष निर्वाचित राष्ट्रपति र एक संयुक्त राष्ट्र विधानसँग एक संवैधानिक गणतन्त्र राष्ट्र हो । यसमा एक प्रमुख एकतापूर्ण केन्द्रीय सरकार छ, र देशका राष्ट्रपतिमा व्यापक शक्ति र प्रभाव छ । देशको राजधानी र सबैभन्दा ठूलो शहर फ्रिटाउन (१,०५०,३०१ जनसङ्ख्या) हो । दोस्रो सबैभन्दाबढी जनघन्त्व भएको शहर केनेमा फ्रिटाउनबाट २०० माइलमा रहेको छ ।

सिएरा लिओन गणतन्त्र
सिएरा लिओनको झन्डा
झन्डा
सिएरा लिओनको Coat of arms
Coat of arms
आदर्श वाक्य: "एकता,स्वतन्त्रता,न्याय"
राष्ट्रिय गान: High We Exalt Thee, Realm of the Free
 सिएरा लियोन-अवस्थिति (dark blue) – Africa-এ (light blue & dark grey) – the African Union-এ (light blue)  –  [व्याख्या]
 सिएरा लियोन-अवस्थिति (dark blue)

– Africa-এ (light blue & dark grey)
– the African Union-এ (light blue)  –  [व्याख्या]

सिएरा लिओन
राजधानी
र सबैभन्दा ठुलो सहर
फ्रिटाउन
८°२९.०६७′उ॰ १३°१४.०६७′प॰ / ८.४८४४५०°N १३.२३४४५०°W / 8.484450; -13.234450
आधिकारिक भाषाहरूअङ्ग्रेजी
Spoken languages
  • Temne
  • Mende
  • Krio
जातिगत समूहहरू
(२०१३)
  • ३५.५% Temne
  • ३३.२% Mende
  • ६.४% Limba
  • ४.४% Kono
  • ३.४% Fula
  • २.९% Loko
  • २.८% Koranko
  • २.६% Sherbro
  • २.४% Mandingo
  • १.२% Krio (Creole)
  • ५.२% अरु
रैथाने(हरू)सिएरा लिओनियन
सरकारएकात्मक राष्ट्रपतीय शासन प्रणाली गणतन्त्र
Julius Maada Bio
• उप राष्ट्रपति
Mohamed Juldeh Jalloh
• Chief Minister
David J. Francis
• Speaker of Parliament
Abass Bundu
• Chief Justice
Abdulai Hamid Charm
व्यवस्थापिकाParliament
स्वतन्त्र
२७ अप्रिल १९६१
• गणतन्त्र घोषण
१९ अप्रिल १९७१
क्षेत्रफल
• जम्मा
७१,७४० किमी (२७,७०० वर्ग माइल) (११७ औंं)
• पानी (%)
१.१
जनसङ्ख्या
• २०१५ जनगणना
७,०७५,६४१ (१०३ औंं)
• घनत्व
७९.४ /किमी2 (२०५.६ /वर्ग माइल) (१४४ औंंa)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१७ लगत
• जम्मा
$१२.३५७ बिलियन
• प्रति व्यक्ति
$१,८४८
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१७ लगत
• जम्मा
$४.७५७ बिलियन
• प्रति व्यक्ति
$७११
गिनी (२०११)३५.४
मध्यम
मानव विकास सूचकाङ्क (२०१५)ह्रास ०.४२०
न्यून · १७९ औंं
मुद्रालिओन (SLL)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+० (ग्रिनविच मान समय)
सडक प्रयोगदायाँb
टेलिफोन कोड+२३२
इन्टरनेट डोमेन.sl
  1. Rank based on 2007 figures.
  2. १ मार्च १९७१ बाट

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

सन्दर्भ सामग्री

Tags:

सिएरा लियोन जनसङ्ख्यासिएरा लियोन इतिहाससिएरा लियोन भूगोलसिएरा लियोन राज्यनीतिसिएरा लियोन अर्थतन्त्रसिएरा लियोन धर्मसिएरा लियोन जीवनशैलीसिएरा लियोन सन्दर्भ सामग्रीसिएरा लियोन

🔥 Trending searches on Wiki नेपाली:

फलेवास नगरपालिकाकुमाल जातिविधिशास्त्रअरनिकोकालिका मन्दिर, बागलुङआँपजोधपुरइलाम जिल्लाचेकनेपालका प्रधानमन्त्रीहरूको सूचीवडा कार्यालय (नेपाल)क्रिकेटथेससको जहाजराजेश हमाललोकबाजाविश्व व्यापार सङ्गठनरुकुम जिल्लाफूलप्राइभेट लिमिटेड कम्पनीथारू भाषाभारतमहासागरनेपाली चलचित्रहरूको सूचीमुनामदन (चलचित्र)सार्की जातिआन्तरिक नियन्त्रण प्रणालीसन्दुक रुइतनेपालका प्रदेशहरूनेपालको जनआन्दोलन २०६३राणा वंशनेपाली कांग्रेसइजरायलमहिला सशक्तिकरणविकिपिडियामधेश प्रदेशकीर्तिपुर नगरपालिकानेपालका राजाहरूको सूचीह्युरन तालओशोसुपादेउराली मन्दिरवर्ण विन्यासप्रतिनिधि सभा (नेपाल)सहस्राब्दी विकास लक्ष्यमानव संसाधन व्यवस्थापनअधिवक्तानेपालको राजनीतिजनसाङ्ख्यिकीय लाभांशअग्निदत्त (उपन्यास)सत्यनारायण व्रत कथासुर्खेत जिल्लान्यायपालिकाप्रविधिनेपाली सेनामेटासौर्यमण्डलबाल विवाहपर्सा राष्ट्रिय निकुञ्जगाउँ विकास समिति (नेपाल)जङ्गलगण्डकी प्रदेश सभारङनेपालका हिमालहरूको सूचीबागमती प्रदेशपञ्चैबाजाबुद्ध धर्मकिराँत कालगहुँसमाससमावेशीकरणकार्ल मार्क्सव्यवस्थापिकाललितपुर जिल्लाअनुराधा कोइरालामनास्लु हिमालसुवासचन्द्र नेम्वाङबंगलामुखी मन्दिरसूचना प्रविधि🡆 More