टेलर स्विफ्टको गीत २२

२२ अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनरो चौँथो स्टुडियो एल्बम रेड खिलाइ रेकर्ड गरियाः थ्यो। यै गीत स्विफ्टले मार्टिन रे सेलब्याकसङ्ङको सहकार्यमी लेखेकी थिइन्। यै गीत सन् २०१३ मार्च १२ का दिन रेड एल्बमको चौँथो एकलको रूपमी सार्वजनिक गरियाः थ्यो। यै गीतको शब्दले २२ वर्ष पुग्दा खेरीको खुसी लाइ व्यक्त गर्‍या छ।

"२२"
एकल हताँ टेलर स्विफ्ट
रेड एल्बम बठेइ
सार्वजनिकमार्च १२, २०१३ (२०१३-०३-१२)
ढाँचा
  • सिडी एकल
  • डिजिटल डाउनलोड
किसमपप
लम्बाई:५२
लेबलबिग मेसिन
गीतकार(अन)
  • टेलर स्विफ्ट
  • म्याक्स मार्टिन
  • सेलब्याक
रेकर्ड निर्माता(अन)
  • म्याक्स मार्टिन
  • सेलब्याक
टेलर स्विफ्ट singles chronology
"आई न्यु यु वेर ट्रबल"
(२०१२)
"२२"
(२०१३)
"हाइवे डण्ट केयर"
(२०१३)
सङ्गीत भिडियो
"२२" युट्युब मी

यै गीत अमेरिकी बिलबोर्ड हट १००को शीर्ष २० मा समावेश भयाः थ्यो ज‌ कारण रेड साङ्गीतिक सङ्गालोको यै गीत शीर्ष २० मी पड्ड्या छैटौँ गीत बन्न सफल भयाः थ्यो।

पृष्ठभूमि रे सार्वजनिक

सन् २०१० माइ स्विफ्टको स्पिक नाउ नामक तेस्रो साङ्गीतिक सङ्गालो सार्वजनिक भयाः थ्यो जसमी समावेश सब्बै गीतअन स्विफ्ट एक्लैले लेखेकी थिइन् तर "रेड" खिलाइ स्विफ्टले विभिन्न गीतकार तथा सङ्गीतकारअनसङ्ङ सहकार्य गर्ने निर्णय गरेकी थिइन् जसका कारण स्विफ्टले उनको साङ्गीतिक सङ्गालोमी काम गर्न खिलाइ दुई गीतकार रे सङ्गीतकार म्याक्स मार्टिन रे सेलब्याक लाइ बोलाएकी थिइन्। बिलबोर्ड पत्रिकासङ्ङको यक अन्तर्वार्तामा उनले भनेनि," "मेरो खिलाइ २२ वर्षको उमेर मेरो जीवनको सब है मनपर्दो वर्ष भयाः छ"।

यै गीतले आधिकारिक रूपमी अमेरिकी समकालीन हिट रेडियो लाइ प्रभाव पार्ने निश्चित भयाः थ्यो। यक विशेष सीमित संस्करण व्यक्तिगत रूपमी गन्ती गरियाः सीडी एकल १३ मार्च २०१३ मी स्विफ्टको आधिकारिक स्टोरमी विशेष रूपमी सार्वजनिक गरियाः थ्यो भणे सोही दिन यै गीतको साङ्गीतिक श्रव्य दृश्य लै सार्वजनिक गरियाः थ्यो।

पुरस्कार

वर्ष संस्था पुरस्कार/कार्य नतिजा सन्दर्भ
२०१३ नियोक्स फ्यान पुरस्कार वर्षको उत्कृष्ट गीत मनोनित
२०१४ द भि चार्ट पुरस्कर उत्कृष्ट सङ्गीत श्रव्य दृश्य विजयी
२०१५ बिएमआई पुरस्कार पुरस्कार विजेता गीत विजयी
वर्षको उत्कृष्ट प्रकाशक विजयी

संरचना रे सङ्गीत

२२ यक पप गीत हो जुन ३ मिनेट ५२ सेकेण्ड लामो छ। यै गीत स्विफ्टले म्याक्स मार्टिन रे सेलब्याकको साथमी लेखेकी थिइन् जसले त्यस पछा "वि अार नेभर एभर गेटिङ ब्याक टुगेदर" रे "आई न्यु यु अोर ट्रबल" नामक दुई बहुचर्चित गीत लेखेका थ्याः। यस गीतको आनन्द र २२ बर्षको भएको खुशीको वर्णन गर्दछ।


साङ्गीतिक श्रव्य दृश्य

"२२" गीत खिलाइ सङ्गीत श्रव्य दृश्य फेब्रुअरी २०१३ मी कैद गरियाः थ्यो भणे मार्च २०१३ मी यै लाइ पैल्लो फेर सार्वजनिक गरियाः थ्यो। यै गीतको अाधिकारिक सङ्गीत श्रव्य दृश्य एन्थोनी मेण्डलर द्वारा निर्देशित गरियाः थ्यो जसले स्विफ्टसङ्ङ दृश्यको अवधारणा विकास गर्‍या थ्याः भणे उनले यसअघि स्विफ्टको "आई न्यु यु वेर ट्रबल" गीतको सङ्गीत श्रव्द दृश्यमा लै निर्देशनको काम गर्‍या थ्याः। यै गीतको श्रव्य दृश्य ४:३ को अनुपातमी खिचियाः छ जसको शुरूवातमी स्विफ्ट साथीअनसङ्ङ धेकिन्छसन्। सन् २०१९ मे का अनुसार यै गीत लाइ युट्युबमी ५१० मिलियन दर्शकअनले अवलोकन गर्‍या छन्।

प्रत्यक्ष प्रस्तुति

स्विफ्टले पैल्लो फेर सन् २०१२ अगष्ट १३ का दिन यै गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। स्विफ्टले सन् २०१३ फेब्रुअरी २२ का दिन फ्रान्समी कस्मिक रिफसलमी प्रत्यक्ष प्रस्तुत दिएकी थिइन् जुन अफ.टिभीले प्रत्यक्ष देखाएको थ्यो। स्विफ्टले यै गीतको प्रत्यक्ष प्रस्तुति उनरो तेस्रो साङ्गीतिक भ्रमणका बेला सन् २०१३ मे १९ का दिन बिलबोर्ड सङ्गीत पुरस्कारको समारोहमी दिएकी थिइन्। यै गीत लाइ स्विफ्टले उनरो छैटौँ एल्बम रेपुटेसनको विश्व भ्रमणका बेला सिकागो, इलिनोइ, म्यासाच्युसेन रे अष्ट्रेलियाको सिड्नीमी लै प्रत्यक्ष प्रस्तुत दिएकी थिइन्।

साङ्गीतिक तालिका प्रस्तुति

रेड साङ्गीतिक सङ्गालोका अन्य गीतअन जस्तै यै गीतको सार्वजनिक पछा थुप्रै फेर डिजिटल बिक्रीको कारण विभिन्न देशअनमी सङ्गीत तालिकामी यै गीत पर्न सफल भयाः थ्यो। "२२" गीत संयुक्त राज्य बिलबोर्ड हट १००को सङ्गीत तालिकामी ४४अौँ स्थानमी तालिका पर्दापण गर्‍या थ्यो रे यै गीत बिलबोर्ड हट डिजिटल सङको तालिकामी शीर्ष ७ मी पर्न सफल भया थ्यो भणे तात्कालिक समयमी यै गीतका १०८००० प्रतिलिपीअन बिक्री भयाः थ्याः। सन् २०१३ जनवरी १२ का दिन यो गीतले पछा हट १०० को तालिकामी ८४अौँ स्थान आउँदै पुन तालिकामी प्रवेश गर्‍या थ्यो। यै गीत लाइ पुन: एकल गीतको रूपमी सार्वजनिक गरे पछा यै गीत ६४अौँ स्थानमी पर्न सफल भया थ्यो। यै गीत क्यानडाको बिलबोर्ड क्यानडेली हट १०० मी शीर्ष २९ मी पर्न सफल भयो भणे पछा यै गीत २० अौँ स्थान सम्म उकालो चड्या थ्यो। यै गीत संयुक्त अधिराज्य सङ्गीत तालिकामी ७अौँ स्थान सम्म आयाः थ्यो। सन् २०१४ सम्म यै गीतका २० लाख प्रतिलिपीअन बिक्री भया थ्याः। सन् २०१७ नोभेम्बर सम्मको तथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिकामी यै गीतका २३ लाख प्रतिलिपीअन बिक्री भया थ्याः।


तालिका

साप्ताहिक तालिका

तालिका (सन् २०१३) शीर्ष
स्थान
टेलर स्विफ्टको गीत २२  अस्ट्रेलिया (एरिया चार्ट) २१
टेलर स्विफ्टको गीत २२  बेल्जियम (अल्ट्राटिप फ्ल्यान्डर्स)
टेलर स्विफ्टको गीत २२  बेल्जियम (अल्ट्राटिप वलोनिया) २८
टेलर स्विफ्टको गीत २२  ब्राजिल (बिलबोर्ड ब्राजिल हट १००) 97
टेलर स्विफ्टको गीत २२  ब्राजिल (बिलबोर्ड ब्राजिल) 28
टेलर स्विफ्टको गीत २२  Canada (क्यानडेली हट १००) २०
टेलर स्विफ्टको गीत २२  Canada (क्यानडा सिएचआर/टप ४०) १६
टेलर स्विफ्टको गीत २२  Canada (क्यानडा हट एसी) ११
टेलर स्विफ्टको गीत २२  चेक गणतन्त्र (रेडियो टप १००) १००
टेलर स्विफ्टको गीत २२  France (एसएनइपी) १५५
आयरल्याण्डा (आइरिस एकल चार्ट) १२
टेलर स्विफ्टको गीत २२  इजरायल (मिडिया फरेस्ट)
टेलर स्विफ्टको गीत २२  लेबनान (लेबनान टप २०) 14
ढाँचा:NZL (रेकर्डेड म्युजिक एनजेट) २३
टेलर स्विफ्टको गीत २२  स्कटल्यान्ड (आधिकारिक चार्ट कम्पनी)
ढाँचा:Country data SLO स्लोभाकिया (रेडियो टप १००) ३६
ढाँचा:RSA (इएमए)
टेलर स्विफ्टको गीत २२ युके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)
टेलर स्विफ्टको गीत २२  संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १०० २०
टेलर स्विफ्टको गीत २२  संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड) १९
टेलर स्विफ्टको गीत २२  संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)
टेलर स्विफ्टको गीत २२  संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड) १२

वर्ष-समाप्ति तालिका

तालिका (सन् २०१३) स्थान
टेलर स्विफ्टको गीत २२  (क्यानडेली हट १००) ७८
टेलर स्विफ्टको गीत २२  (संयुक्त अधिराज्य एकल चार्ट) ७६
टेलर स्विफ्टको गीत २२  बिलबोर्ड हट १०० ७१
टेलर स्विफ्टको गीत २२  वयस्क उत्कृष्ट ४० (बिलबोर्ड) ४८

सार्वजनिक इतिहास

देश मिति ढाँचा लेबल
टेलर स्विफ्टको गीत २२  संयुक्त राज्य अमेरिका २६ नोभेम्बर २०१२ समकालीन हिट रेडियो बिग मेसिन रेकर्डस्
२७ नोभेम्बर २०१२ सिडी एकल
ढाँचा:UK ३१ मार्च २०१३ समकालीम्ह हिट रेडियो

सन्दर्भ सामग्री

बाइल्ला सूत्रअन

Tags:

टेलर स्विफ्टको गीत २२ पृष्ठभूमि रे सार्वजनिकटेलर स्विफ्टको गीत २२ पुरस्कारटेलर स्विफ्टको गीत २२ संरचना रे सङ्गीतटेलर स्विफ्टको गीत २२ साङ्गीतिक श्रव्य दृश्यटेलर स्विफ्टको गीत २२ प्रत्यक्ष प्रस्तुतिटेलर स्विफ्टको गीत २२ साङ्गीतिक तालिका प्रस्तुतिटेलर स्विफ्टको गीत २२ तालिकाटेलर स्विफ्टको गीत २२ सार्वजनिक इतिहासटेलर स्विफ्टको गीत २२ सन्दर्भ सामग्रीटेलर स्विफ्टको गीत २२ बाइल्ला सूत्रअनटेलर स्विफ्टको गीत २२टेलर स्विफ्ट

🔥 Trending searches on Wiki डोटेली:

स्वाती पिरामलधनुषअल्बानियाडायना एडुल्जीकार्तिकेय ( मोहन्याल) देवताकमल हासनअमाल मलिकगोदावरी (कैलाली)ओमानजेरुशलमशुक्रग्रहलात्भियाइन्द्रजात्रासिद्धार्थ राजमार्गतामाङ भाषाअनिल गुरुङक्रोएसियाभद्रपुर नगरपालिकानेपाल बैंक लिमिटेडस्वयम्भूनाथजिबुटीकोलकाताबशर अल - असदजाम्बियाविद्या बालनलेखनाथ पौड्यालभारोपेली भाषा परिवारऐंसेलुइरफान खाननेपाल का बैङ्कअन कि सूचीपृथ्वीजुकासहिद स्मारक ए-डिभिजन लिगमर्स्याङ्दी नदीतराईरोवान एटकिनसनखप्तड राष्ट्रिय निकुञ्जगगन थापामनिषा कोइरालाहुमा कुरेशीसामाजिक कल्याण नीतिईश्वरलिमाकोइलाडी गाविसबनौला गाविसगुरुखोला गाविसनिश्चल बस्नेतदेउलीचौरओपेरा ब्राउजरसानिमा बैंक लिमिटेडList of Prime Ministers of Nigerमानव विकास सूचकाङ्कनर्वेबिल गेट्सरक्सीथाइल्याण्डजीवन लुइटेलनेपाः राष्ट्रिय पार्टीलखनऊसंयुक्त राष्ट्र सङ्घट्विटरसाओ टोम एन्ड प्रिन्सिपीस्पेनराजेन्द्र विक्रम शाहलाङटाङ राष्ट्रिय निकुञ्जआइतवार🡆 More