देवनागरीमी कसरी लेख्न्या

विकिपीडियामी देवनागरी टाइप गर्नकालागि धेरै तरिकाहरू छन् । तमी कुनै पनि तरिकालाई प्रयोग गर्न सक्द्या हौ । अथवा विकिपीडियामी भयाको अन्तर्निर्मित टाइप तरिकाकाई प्रयोग गर्न सक्द्या हौ । त्यसको कीबोर्ड म्याप हेर्नका लागि विकिपीडिया इनपुट प्रणाली पढ । नेपाली टाइपका अन्य प्रणालिहरूलागि अन्य प्रणालिहरू हेर ।

विकिपीडिया इनपुट प्रणाली

विकिपिडियामी सम्पादनको लागि अन्तर्निर्मित सम्पादक उपलब्ध छ । यो ध्वन्यात्मक लिप्यन्तरणमी आधारित छ जसको अर्थ हो देवनागरीमी 'क' लेख्न 'ka' थिच्नु पडन्छ । यस तालिकाको सहायताले देवनागरी लेख्न निम्नलिखित 'म्यापिङ्ग्' प्रयुक्त हुन्छ -

अं अः अँ आँ
a aa/A i I/ee/ii u U/oo/uu e ai o au aM a: E O aMM aaMM R RU/Roo Rl/Rlu


ka kha ga gha NG
ca Ch ja jha/za NY
Ta Tha Da Dha Na
ta tha da dha na
pa pha/fa ba va/bha ma
ya ra la wa sha
क्ष
Sha sa ha La xa/kSh
ज्ञ ड़ ढ़
GY DDa DDha


म् मा मि मी मु मू मे मै मो मौ मं मः म्र
m^^ ma maa mi mI/mee/mii mu mU/moo/muu me mai mo mau maM ma: mra
र्म मॅ मॉ मँ माँ मृ
rma mE mO mMM maMM mR


q : ॑ (udaatta) qq : ॒ (anudaatta) Q : ॓ (grave) QQ : ॔ (accute) J : ़ (nukta) H:ः H:‌ Freezes a letter in its half form, eg-(य्‌र्‌ल्‌व्)


ॐ : AUm श्री : shrI, shree


अऽ : ~ (avagraha) ॰ : C (abreviation) । : Z (ardhacharana,khada danda) ॥ : ZZ (poornacharan)


१२३४५६७८९० 1234567890

अन्य प्रणालिहरू

फोनेटिक

फोनेटिक नेपाली टाइपिंगको निम्ति दुइ प्रमुख अफलाइन औजार बरह आइएमई तथा गूगल इण्डिक ट्राँसलिट्रेशन छन् । यसलाई कम्प्युटरमी इन्स्टाल गरेपछि विकिपीडियामी सीधै नेपाली टाइप गर्न सकिन्छ ।

इनस्क्रिप्ट

देवनागरीमी लेख्न एक स्थायी उपाय इनस्क्रिप्ट कुञ्जीपटको प्रयोग पनि गर्न सकिन्छ । इन्स्क्रिप्ट एउटा टच टाइपिंग कुञ्जीपटल हो जो भारतीय भाषाहरूको लिपिहरूमी कम्प्यूटरमी लेख्नको निम्ति प्रयोग हुन्छ । यो भारतीय लिपिहरूको लागि भारत सरकारद्वारा मानकका रूपमी स्वीकृत छ । तल दियाको चित्र टीवीएस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड हो ।

देवनागरीमी कसरी लेख्न्या 
टीवीएस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड

अछ्याल नयाँ प्रचालन तंत्रहरू, जस्तै - विन्डोज एक्सपी,भिस्टा,सेभेन तथा एट, लिनक्स तथा म्याकिन्टोशमी इनस्क्रिप्ट अन्तर्निर्मित (इन-बिल्ट) आउँछ ।

रेमिंगटन

यदि तमीलाई पुरानो मेक्यानिकल टाइपराइटरमी अथवा पुरानो नन-यूनिकोड फन्ट कृतिदेवको टाइपिङ्गको अभ्यास छ भण्या तमी रेमिङ्गटन टाइपिंग औजारहरनको प्रयोग पनि गद्द सक्द्याहौ । रेमिङ्गटनको निम्ति एउटा प्रमुख औजार इण्डिक आइएमई हो । यो भारतमी धेरै प्रचलित छ ।

विभिन्न टाइपिंग औजार

हाल नेपाली भाषाको देवनागरी फन्टमी टाइप गर्नका लागि अनलाइन तथा अफलाइन सुबिधा रहेको छ ।

अफलाइन टाइपिंग औजार

डाउनलोड गरेर इण्टरनेटसित नजोडी पनि (अफलाइन) प्रयोग हुने टाइपिंग औजार:

अनलाइन टाइपिंग औजारहरू

रोमनाइजड नेपाली कुञ्जीपाटी सजावट

‌‌TODO:Romanized Nepali Keyboard from MPP now in Download.com.np

Tags:

ne:देवनागरी

🔥 Trending searches on Wiki डोटेली:

खड्गप्रसाद ओलीगहुँसोलुखुम्बु जिल्लान्युजिल्याण्डनेपालका राष्ट्रपतिमकैनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)जोर्डनशुक्रग्रहजापानरौतहट जिल्लामाछापुच्छ्रे हिमालअङरेजी भाषाएन्गोलाहरितगृह ग्याँसमध्यपहाडी लोकमार्गबङ्गलादेशस्त्रीटाउटरूसनेपालका संरक्षित क्षेत्रहरूलाइबेरियाम्याग्गी ग्रेसकञ्चनजंघा हिमालकमल थापा (फुटबलर)तुषारोजाम्बियासीरियाकञ्चनपुर जिल्लास्वीडेनजर्जिया (देश)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकागबेनीसनी देओलम्यासेडोनियाटर्कीटेलर स्विफ्टदलाई लामाबिल क्लिन्टननेपाल राष्ट्र बैंकवाशिंगटन डीसीग्रहपोषणचाणक्यगुगलहङकङगिनी बिसाउमालिका देवीघोडाघोडी नगरपालिकानेपालको संविधान २०७२दिगम्बर कामतभलिबलमालीमध्य अफ्रिकी गणतन्त्रकर्णाली पुलमकालु बरुण राष्ट्रिय निकुञ्जनेपाला विकास क्षेत्रअनसगरमाथासागरइथियोपियासेनेगलमडागास्कररोमानियासूर्याप्रतापसिंह शाहसियोलवर्षकिर्मोडी🡆 More