लामपुच्छ्रे तारा

लामपुछ्रे तारा सौरमण्डलीय निकाय हो जो दुङ्गा, धुलो, हिउँ र ग्याँसका बनेका साना-साना खण्ड हुन्छन्। यो ग्रहका समान सूर्यको परिक्रमा गर्दछन्। साना पथ भयाका लामपुछ्रे तारा सूर्यको परिक्रमा एक अण्डाकार पथमा लगभग ६देखि २०० वर्षमा पूर्ण गर्दछन् । केही लामपुछ्रे ताराको पथ परबलयाकार हुन्छ र त्यो मात्र एक पल्ट नैं देखिन्छन्। लामा पथ भयाका लामपुछ्रे तारा एक परिक्रमा गर्नमा हजारौं वर्ष लगाउँछन्।

लामपुच्छ्रे तारा
(अाकाशमि देखिया लामपुच्छ्रे तारा)

कहिलेकाही सफा आकाशमा उज्यालो टाउको भयाका कुचो आकारका चहकिला देखिने वस्तुहरु नै लामपुछ्रे तारा हुन। यिनैलाई पुच्छ्रेतारा वा धूमकेतु भनिन्छ। यिनीहरू केहि वर्षको अन्तरालमा सूर्यदयभन्दा केहि अघि पूर्वी आकाशमा वा सूर्यास्तपछि पश्चिमी आकाशमा देखिन्छ्न्। पुच्छ्रेताराहरु वास्तवमा ग्यासिय बरफका डल्लाहरु हुन्। यिनीहरूको केन्द्र ठोस बस्तुले बनेको हुन्छ भने चारैतिर बरफ र धुलकण मिश्रित ग्यासिय वायुमण्डल हुन्छ। पुच्छ्रेतारा घुम्दै सूर्यको नजिक आईपुग्छ । त्यईका सतही बरफहरु बाफमा बदलिन्छ्न्। यसरी बन्याको ग्यास रे बरफका कणहरु सौर्यबतासले गर्दा उल्टो दिशातिर उडेर जान्छ्न् र पुच्छर बन्छ्न्। अघिकतर लामपुछ्रे तारा हिउँ, कार्बन डाईअक्साइड, मीथेन, अमोनिया तथा अन्य पदार्थ जस्तै सिलिकेट र कार्बनिक मिश्रणका बनेका हुन्छन्।

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki डोटेली:

सिद्धार्थ राजमार्गअजय देवगनहिलरी क्लिन्टनमारूनी नाचउत्तर अमेरिकाएल साल्भादोरस्विजरल्याण्डअमरसिंह थापानेपालको संविधान २०७२बिल क्लिन्टनसनी देओलघोडाघोडी तालवाशिंगटन डीसीनेदरल्यान्डआदित्य नारायणबङ्गलादेशलुम्बिनी बौद्ध विश्वविद्यालयडम्बर बहादुर बुढापीर्थीचन्द राजासाओ टोम एन्ड प्रिन्सिपीबडिमालिकाविश्वेश्वरप्रसाद कोइरालानेपालको राष्ट्रिय गानइराननेपालका राष्ट्रिय विभूतिअनटिम बर्नर्स लीक्षेत्रीलालुपत्या फूलसगरमाथाभलिबलपासाङ ल्हामु शेर्पापृथ्वीदेउवाइङ्ल्याण्डडेनमार्ककतारसीरियासोलुखुम्बु जिल्लानोबेल भौतिकशास्त्र पुरस्कारतुषारोयुरोपHelppageदेउलेकसुदूरपश्चिम प्रदेशगहुँसरुवा रोगनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेलीरामेछाप जिल्लाएथेन्सअक्षय तृतीयागण्डकी प्रदेशगुगलजङ्गबहादुर राणास्वीडेनडेउडा गीददेशहरूको सूचीहिन्दीथोमस एल्वा एडिसनअन्तर्राष्ट्रिय श्रमिक दिवसदोलखा जिल्लाघोडाघोडी नगरपालिकाराउटे जातिसाइपाल हिमालपोषण🡆 More