चण्डीगढ

चण्डीगढ, (पंजाबी: ਚੰਡੀਗੜ੍ਹ) भारतको एउटा केन्द्र शासित प्रदेश हो, जुन दुई भारतको राज्य, पञ्जाब रे हरियाणाको राजधानी पनि हो । येईको नाउनको को अर्थ हो चण्डीको किला । यो हिन्दू देवी दुर्गाको एउटा रूप चण्डिका वा चण्डीको एउटा प्रसिद्ध मन्दिरको कारण राखिएको हो । यो मन्दिर अझै पनि यस शहरमा अवस्थित छ ।यस शहरलाई सिटी अफ ब्यूटीफुल पनि भनिने गरिन्छ । चण्डीगढ राजधानी क्षेत्रमा मोहाली, पन्चकुला र जीरकपुर आउछन्, जसको सन् २००१ को जनगणना अनुसार जनसंख्या ११,६५,१११ (१ करोड १६ लाख) रहेको छ । भारतको लोकसभामा प्रतिनिधित्व गर्नका लागि एउटा सिट आरक्षित गरिएको छ । वर्तमान सोह्रौ लोकसभामा भारतीय जनता पार्टीको श्रीमति किरण खेर यहाँबाट सांसद छानिएकी छिन् ।

चण्डीगढ
शहर
केन्द्र शासित प्रदेश
धरोहर
धरोहर
Nickname(s): 
सुन्नर शहर
देशभारत
क्षेत्रउत्तर भारत
केन्द्र शासित प्रदेश/शहरचण्डीगढ
स्थापना१ नोभेम्बर १९६६
सरकारचण्डीगढ
सरकार
 • केन्द्र शासित प्रदेशा: प्रशासकशिवराज पाटिल
 • मेयरहरफुल चन्द्र कल्याण
 • कमिसनरविवेक प्रताप सिंह
क्षेत्रफल
 • शहर
केन्द्र शासित प्रदेश
११४ km (४४ sq mi)
 • क्रम३३
Elevation
३५० m (१,१५० ft)
जनसङ्ख्या
 • शहर
केन्द्र शासित प्रदेश
१०५४६८६
 • क्रम२९औँ
 • जनघनत्व९,३००/km (२४,०००/sq mi)
 • Metro
९६०७८७
 
भाषा
 • आधिकारिकअङ्ग्रेजी, हिन्दी भाषा, पञ्जाब
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
पिन
१६०xxx
टेलिफोन कोड९१-१७२-XXX XXXX
ISO कोडIN-CH
Vehicle registrationCH-01 बठेइ CH-04
एचडीआईIncrease
०.८९२
एचडीआई श्रेणीभौती जेदा
साक्षरता८१.९
वेबसाइटchandigarh.nic.in
चण्डीगढ शहर ले चण्डीगढ केन्द्र शासित प्रदेशो: सङतोइ क्षेत्र ओगटिराइछ


अन्तर्राष्ट्रिय स्तरमा शहरी योजनाबद्धता र वास्तु-स्थापत्यको लागि प्रसिद्ध यस शहर आधुनिक भारतको प्रथम योजनाबद्ध शहर हो ।चण्डीगढ शहरको मुख्य वास्तुकार फ्रान्सेली वास्तुकार ली कार्बूजियर हुन् । यस शहरलाई भारतको समृद्ध राज्यहरू र संघ शसित प्रदेशहरूको सूचीमा अग्रणी नाम आउछ, जसको प्रति व्यक्ति आय ९९,२६२ रु (वर्तमान मूल्य अनुसार) तथा स्थिर मूल्य अनुसार ७०,३६१ (२००६-०७) रु रहेको छ ।

सन्दर्भअन

बाइल्ला लिङ्कअन

चण्डीगढ  चण्डीगढ विकिभोएजबठे यात्रा गाइड

यिन लै तक:

Tags:

पञ्जाब (भारत)हरियाणा

🔥 Trending searches on Wiki डोटेली:

जयपृथ्वीबहादुर सिंहलिच्छवि कालपोर्चुगलपोल्याण्डविश्वेश्वरप्रसाद कोइरालागौरीशंकर संरक्षण क्षेत्रइस्लामाबादसिद्धार्थ राजमार्गशुक्रवारनारायणहिटी दरवार संग्रहालयइण्डोनेसियाइटालीस्कटल्याण्डगङ्गालाल श्रेष्ठकाठमाडौं विश्वविद्यालयप्रतापसिंह शाहसंयुक्त राष्ट्र सङ्घरोटीभक्तपुर दरवार क्षेत्रफापरइक्वेडरकुवेतअंशुवर्माभुमिराज गाविसपृथ्वीस्पेनढाकासौर्यमण्डलसागरजर्ज डब्ल्यू बुशविश्व स्वास्थ्य सङ्गठनजलवायु बदलिलात्भियादैलेख जिल्लासेसेल्सट्विटरदशैंकाबुलडाँफेअबुधाबीभियतनामबाँके बकुल्लात्रिनिदाद रे टोबेगोटोकियोसाइप्रसवेदहोन्डुरसपुणेबझाङ जिल्लाग्रामी पुरस्कारस्टकहोमफ्रान्सनेपालका राष्ट्रिय निकुञ्जहरूअच्युत घिमिरेभोजपुर जिल्लाऋषि कपूरउरुग्वेहिसिला यमीदक्षिण कोरियालक्ष्मीप्रसाद देवकोटाअमृता अरोडाराजविराज नगरपालिकाअन्टार्क्टिकाहरितगृह ग्याँससद्दाम हुसेननेपोलियन बोनापार्टसप्तकोशी नदीचिकित्सालारा दत्तामनसुनसंयुक्त अरब इमिरेट्स🡆 More