ओनसरी घर्तिमगर

ओनसरी घर्ती नेपालकी राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख हुन्। उनी नेपालको पहिलो महिला सभामुख हुन्। एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने ओनसरी घर्तिमगरको भूमिगत नाउ 'उषा' हो।घर्ती पूर्व अर्थमन्त्री बर्षमान पुन की जिवनसंगिनी हुन।

ओनसरी घर्तिमगर
ओनसरी घर्तिमगर

नेपालको सभामुख
अच्यालका
पद बहाली 
२९ असोज, २०७२
राष्ट्रपति : रामवरण यादव
अग्रज : सुवासचन्द्र नेम्बाङ

युवा तथा खेलकुद मन्त्री
कार्यकाल
श्रावण १६, २०६८ – श्रावण ३१, २०६८
राष्ट्रपति : रामवरण यादव
आफ्नोइ जानकारी
जनम २०३४ कार्तिक २८
बैंकोट
राजनीतिक दल एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
जीवनसङ्गी बर्षमान पुन

माओवादी जनयुद्धको क्रममा पूर्वी नेपाल रे राजधानी वरपरका काभ्रे, रामेछापमा बितायाकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गरेकी थिइन्। जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उनी पनि एक थिइन्। उनीसँगै भयाकी अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य भइन्।

ओनसरी घर्तिमगर
ओनसरी घर्तिमगर आफना परिवार सित

रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनु भयाकी घर्ती मगरले औपचारिक रूपमि माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभयाको छ । गीतसँगीत प्रति पनि रुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन् ।

२०४६ साल देखि राजनीतिमा लाग्नुभयाकी घर्ती मगर माओवादीले गठन गर्याको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ ।

माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभयाकी घर्ती मगरले पार्टीको एजेण्डाका साथ महिला रे जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भयाको बताउनुहुन्छ।

एकीकृत माओवादीकी नेतृ ओनसरी घर्तीमगर नेपालको संविधान २०७२ जारी भया संगै नेपालको पहिलो महिला सभामुख हुनुभयाको छ । नेमकिपाकी उम्मेदवार अनुराधाका प्रस्तावक सभासद् सुनिल प्रजापतिले प्रस्ताव फिर्ता लियापछि ओनसरी निर्विरोध निर्वाचित हुनुभयाको हो । संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुहुन्थ्यो । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभयाको छ ।

सन्दर्भ

Tags:

बर्षमान पुन

🔥 Trending searches on Wiki डोटेली:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनेपाललियोनार्दो दा भिन्चीसुगन्धराजगण्डकी प्रदेशनेपालका राष्ट्रिय विभूतिअननविल बैंक लिमिटेडखनिजअल्बानियाजिमी वेल्सजुकासप्तकोशी नदीग्रामी अवार्डअंकोरवाटबाबुराम भट्टराईअभि सुवेदीमष्टो देवतासरुवा रोगअङ्गूरमाल्टाचितवन उपत्यकाअर्जेन्टिनाभानुभक्त आचार्यअनिरुद्ध थापाभेनेजुयलानेपाल राष्ट्रिय लोकतान्त्रिक दलनेपालका राष्ट्रिय निकुञ्जहरूजयपृथ्वीबहादुर सिंहकौमी तरानास्विजरल्याण्डकाला सागरस्टिफन हकिङवसन्त ऋतुगणतन्त्र कंगोकोहिमाहरितगृह ग्याँसचन्दन सिंह रावतमंगलवारटोरन्टोअन्नपूर्ण हिमालयुरोपेली संघउत्तम प्रधानआशिष राईनोबेल पुरस्कारभूगोलविद्यादेवी भण्डारीबुढासुब्बा गोल्डकप २०७५हिमालयमैथिली भाषातेह्रथुम जिल्लापाकिस्तान राष्ट्रिय क्रिकेट टिमफेवा तालब्राजिलकाग्नी लिन कार्टरअब्दुल कलामगृष्म ऋतुएप्पल कम्पनीऋतुअपरा मेहतामुगु जिल्लासाउदी अरबइङ्ल्याण्डइटाली🡆 More