हरियाणा

हरियाणा उत्तर भारतको एक प्रांत हो जईलाई पंजाबबाट १९६६ मा अलग गरियाको थियो। यईको सीमानाहरू उत्तरमा पंजाब रे हिमाचल प्रदेश, पश्चिम तथा दक्षिणमा राजस्थानसित, रे पूर्वमा उत्तराखण्ड, उत्तर प्रदेश र यमुना नदी छन्। भारतीय राजधानी दिल्लीको तीन तर्फ हरियाणाको सीमानाले छुन्छ जईले गर्दा राष्ट्रिय राजधानी क्षेत्र दिल्लीको एउटा ठूलो हिस्सा हरियाणामा शामिल छ। हरियाणा प्रदेशको राजधानी चण्डिगढ हो जुन केंद्र शासित प्रदेश सँग संगै पंजाबको पनि राजधानी हो।

प्रति व्यक्ति आयको हिसाबले हरियाणा पूरै भारतमा मात्र गोआ रे दिल्ली भन्दा पछि छ। हरियाणाको प्रति व्यक्ति औसत आय २९,८८७ रूपियाँ/वर्ष (वर्ष २००६) छ। हरियाणालाई पूरै भारतको विकासको अग्रदूत समझिन सकिन्छ।हरियाणा औद्योगिक उत्पादनको मामिलामा देशको सबैभन्दा अग्रणी राज्यहरू मध्य एउटा हो जईको बानगी तल दिईयेको उद्योगहरूमा हरियाणाको भागीदारी सहजै हेर्नु सकिन्छ:

५०% प्यासेन्जर कार ५०% मोटरसाइकल ३०% रेफ्रीजरेटर २५% ट्रयाक्टर २५% साइकल रे सफाईको सामान २०% देशबाट बाहिर निर्यात हुने वैज्ञानिक उपकरण तेस्रो स्थान देशको सफ्टवेयर निर्यातमा गुडगांउ शहर सूचना प्रबिधि रे अटोमोबाइल उद्योगको एउटा प्रमुख केंद्रको रूपमा बढ्दै छ। यो निर्माण क्षेत्रको पनि एउटा प्रमुख केंद्र हो यो मारुति उद्योग लिमिटेड, जुन की भारतको सबैभन्दा ठूलो अटोमोबाइल निर्माता कम्पनी हो, र हीरो होंडा लिमिटेड, जुन दुईचक्के वाहनहरूको दुनियाको सबैभन्दा ठूलो निर्माता हुनको घर हो। पानीपत, पंचकूला रे फरीदाबाद पनि औद्योगिक केन्द्र हुन, पानीपत रिफाइनरी दक्षिण एसियामा दोस्रो सबैभन्दा ठूलो रिफाइनरी हो।


सन्दर्भ

Tags:

चण्डीगढभारत

🔥 Trending searches on Wiki डोटेली:

गौरीशंकर संरक्षण क्षेत्रघोडाघोडी नगरपालिकापेऽलोनिकोल एण्डरसनविवेक ओबेरोयबागेश्वरी मन्दिरमालदिभ्सइन्द्रसरोवरअन्नपूर्ण हिमालखड्गप्रसाद ओलीहरितगृह ग्याँसकर्णाली चिसापानीभेनेजुयलानेपाली काँग्रेसनिखिल उप्रेतीनेपाली भाषाडेसमन्ड हेन्सपाकिस्तानन्यूयोर्क शहरसेसेल्सआगराकार्तिकेय ( मोहन्याल) देवताकी जाँतै कुरडिकर्णाली नदीमाइकल ज्याक्सनलाली गुराँसअंकाभूटानसंयुक्त राज्य अमेरिकावाशिंगटन डीसीअन्टार्क्टिक महासागरहेमराज डाँगीमोन्टेनेग्रोमधेसी जन अधिकार फोरम, नेपालपाँचथर जिल्लापोषणभूगोलवेनेसा हजेंसयुवराज सिंहअनिल गुरुङमिया खलिफाकोफी अन्नानखोपपोखरारामेछाप जिल्लाजीवनीराजन मुकारुङकार्तिकअङरेजी विकिपिडियाग्वाटेमालाग्रामी पुरस्कारमानसिक रोगदैलेख जिल्लाकोशी अञ्चलटम क्रुजमंगलग्रहमान्सुनाइल नदीभुवन केसीकालोमकैराजविराज नगरपालिकामहेन्द्र राजमार्गयुनाइटेड टेलिकम🡆 More