सरुवा रोग

सरुवा रोग एक व्याक्तिलाई लागेको रोग अर्को व्यक्तिमा सर्ने रोग हुन।सामान्यतया हावा, खाना, अापसी सम्पर्क, फोहोरी व्यावहार अादि कारणले सरुवा रोग एक बाट अर्को व्यक्ति मा सर्ने गरेको पाइन्छ। सरुवा रोगहरु छिट्टै फैलिने रे कुनै कुनै अवस्था मा महामारीकै रुप लिने हुँदा यो बढी खतरनाक हुन्छ।तेइ कारण मान्छेले सधै स्वस्थ व्यावहार अपनाउनु पर्ने हुन्छ। फोहोर बस्तु छोया पछि अनिवार्य साबुन पानिले हात धुन्या बानि बसाउनु अावश्यक हुन्छ।किनकी सरुवा रोगका किटाणु हावा वा अन्य माध्यामले हातमा पर्ने हुन्छन् । समुदायमा सरुवा रोगको कारण मानिसहरुले आफ्नो ज्यान गुमाएका पनि छन्। यस्ता रोगको उपचार समयमै गरिनु पर्दछ। हेल्चेक्राई र वेवास्ता गर्नाले सानोतिनो हैजा जस्ता रोगले पनि ज्यान खतरामा पर्न सक्छ। केहि सरुवा रोगहरू निम्नानुसार रहेका छन्। -diarrhoea -cholera -dysentry -corona -common cold

Tags:

🔥 Trending searches on Wiki डोटेली:

पृथ्वीनारायण शाहराष्ट्रिय वाणिज्य बैंक लिमिटेडखप्तड राष्ट्रिय निकुञ्जछाब्दी बाराहीस्वर्णलतारायपुरहुमा कुरेशीपोखरा विश्वविद्यालयज्योति मगरदुर्गाभवानीम्याडोना (मनोरञ्जनकर्मी)सुडानमोजाम्बिककजाख्स्तानरामवरण यादवपालक पनीरनेपाली भाषाहातसातखीरा जिल्लाशाहरूख खानरतन टाटासिंगापुरमाउन्ट कार्मेल कलेज, बेङ्गलोरवनस्पतिपहलमानपुरसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चब्राड पिटसाउदी अरबतारा सुतारियाविकिमिडिया कमन्समिस नेपालजीवन लुइटेलडेविड क्यामरुनचियादुबईनेल्सन मण्डेलाब्लेन्डर (सफ्टवेयर)प्रोटिनबहिरोपनहरियोमकालु बरुण राष्ट्रिय निकुञ्जरोमइलाम जिल्लानेपाली कथाको विकासक्रममङ्गोलियातेरिया मगरफूलअस्ट्रियादक्षिण एशियाली सहयोग संगठनभूपि शेरचनमाधुरी दीक्षितनेपाल भाषाउकुस्पेनअरनिकोकेइटी पेरीपेरिसहिन्दीमलेसियाप्यालेस्टाइनबैरागी काँइलादैलेख जिल्लानारायण प्रकाश साउदमानव अधिकारमुख्य पन्नाग्वाटेमालामिजोरमलाङटाङ राष्ट्रिय निकुञ्जटोङ्गा🡆 More