मकै

मकै (अङ्ग्रेजी:Maize) (/ˈmeɪz/ mayz) ऐतिहासिक अमेरिकाली महाद्दिपमाई बिभिन्न प्रकारको घासे बालीको वर्णशंकर स्वरूपमी विकास भयाको विश्वास गरिन्छ । यो संसारमा सबैहै धेरै क्षेत्रफलमी लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगि ,यो बाली बाट , बिभिन्न परिकार, तेल, इन्धन, चीनी ,रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खायामा स्वास्थ्यका लागि के के फाइदा हुन्छ । मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु , रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी , पोटासियम , फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।

विशेषत: नेपालमा मकै भुटेर वा पिठो बनाई ढिंडो बनाई खाइन्छ । नेपालमा मकै अनुसन्धान केन्द्र रामपुर,चितवनमाई रेहेको छ ।

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki डोटेली:

देउलेकदक्षिण एशियाली सहयोग संगठनलुम्बिनी अञ्चलमानव अधिकारविलियम शेक्सपियरनेपाल विद्यार्थी संघराष्ट्रिय सभाशुक्लाफाँटा नगरपालिकास्पेनमोडल (मान्सु)सप्तकोशी नदीलक्जेम्बर्गईसाई धर्मचितवन राष्ट्रिय निकुञ्जदलाई लामासिंगापुरसिद्धिचरण श्रेष्ठबाराक ओबामाधरहराबिल क्लिन्टनस्वयम्भूनाथमहारानी भिक्टोरियाभौगोलिक निर्देशाङ्क प्रणालीविकिपिडियाभलिबलखप्तड राष्ट्रिय निकुञ्जमकालु हिमालमाधवप्रसाद घिमिरे (साहित्यकार)नुवाकोट जिल्लास्रालतो कोप्लेमहात्मा गान्धीडेलसगाबोनकाठमाडौं जिल्लाबर्दिया राष्ट्रिय निकुञ्जभोजपुरी भाषासियोलहरितगृह ग्याँसनेपालगौतम बुद्धसेतो बुराउँजउज्बेकिस्तानपाकिस्तानआशा आर्काइभ्स्जोर्डनएड्सखड्गप्रसाद ओलीभरतपुर महानगरपालिकालेनिनपोखरा विश्वविद्यालयप्रतापसिंह शाहरूसभैसोगण्डकी नदीमाछापुच्छ्रे हिमालरणबहादुर शाहमोरोक्कोएसियाकर्णाली पुलइलाम जिल्लाचाणक्यअशिग्राम केदारद्वितीय विश्वयुद्धगण्डकी प्रदेशशिकागोराप्ती नदीम्यासेडोनियासाओ टोम एन्ड प्रिन्सिपीमालीसेनेगल🡆 More