फुटबल खेल

एसोसिएशन फुटबल जइलाई प्राय: फुटबल (अङरेजी: फुट: गोला, बल: गीर) वा सकर भणीँछ, यो संसारआ लोकप्रिय खेलअन मध्ये यक हो। यो सामुहिक रूप मी खेलिन्या खेल हो। येइलाई ११/११ खेलाडीइनआ दुई समूह बीच खेल्ल्या अरीन्छ। फुटबललाई सामान्यत: यक आयताकार घास वा कृत्रिम घास भयाआ मैदान मी खेलिन्छ जइका छाड्डीचाल मी यक गोलपोस्ट हुन्छ। खेलाडीइन हताँ विरोधी समूहआ गोलपोस्ट मी आफुना चलाँकी ले गीऱ लाई गोल अद्दु यई खेलओ उद्देश्य हो। खेल़ मी गोलरक्षक मात्तरि यक इसो खेलाडी हो जो गीऱ लाई रोक्दाइ अथवा बचाउनाइ आफना हात प्रयोग अद्द पाउँछ। समूहआ बाँकी खेलाडी प्रायजसो गीऱ लाई हाण्णाइ आफना गोड़ा प्रयोग अद्दान। कभैकाँइ हवा मी गीर रोक्दाइ आफनी छाती या मुण्डआ प्रयोग अद्दान। जो समूह खेलआ छाड्डीबाऱ सम्म बर्ता गोल अद्दाइ सफल हुन्छ उइ समूह जितन्छ। खेलआ समाप्ति सम्म यदि स्कोर बराबर रयाबर तइ खेललाई बराबर वा ड्र घोषित अद्द सकिन्छ अथवा खेललाई अतिरिक्त समय मी लैजाइबर जानु रे पेनाल्टी शूट आउट बठेइ जितहारओ निर्णय अद्दु प्रतियोगिताआ स्वरुप मी निर्भर अरन्छ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

क्र.स. प्रतियोगिताको नाम क्षेत्र सर्वाधिक बिजेता पटक
१. फिफा विश्वकप फिफा/विश्व ब्राजिल ५पटक
२. फिफा कन्फेडेरेसन कप फिफा/विश्व ब्राजिल ४पटक
३. युरोकप युरोप स्पेन/जर्मनी ३ पटक
४. कोपा अमेरिका द.अमेरिका उरुग्वे १५पटक
५. एसियन कप एसिया
६ . साफ च्याम्पियनसिप साफ भारत ७ पटक

भकुण्डोका प्रकारहरु

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki डोटेली:

शरद ऋतुभारोपेली भाषा परिवारनेपाल भाषानेपाल राष्ट्रिय लोकतान्त्रिक दलइन्द्रनील सेनगुप्ताआँधीखोला गाउँपालिकाकिन्शासानेपालका संरक्षित क्षेत्रहरूसुर्तीमनास्लु हिमालस्नूप डग (गायक)श्राद्धरुवान्डाउत्तर कोरियाइन्दिरा प्रसाईंयुरोपेली संघभेनेजुयलाअसिनकर्णाली प्रदेशस्विजरल्याण्डदर्शनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनविश्व सुन्दरीघानाकोफी अन्नाननयाँ दिल्लीब्याटिङ (क्रिकेट)लुम्बिनी प्रदेशदरवार हत्याकाण्डअर्नामारमपुरबिराटनगरमोल्दोभाजेनेट येलेनवनस्पतिसुकमित गुरुङसमीरा रेड्डीजाकार्ताराष्ट्रिय विकास पार्टीकुसुमे रुमालकालोगांखेतऐंसेलुपुस्तकनेपालका राष्ट्रिय निकुञ्जहरूनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)दक्षिण अफ्रिकाराष्ट्रिय जनमोर्चाविश्व स्वास्थ्य दिवसराजेन्द्र विक्रम शाहट्विटरनेपालको संविधान २०७२विश्व स्वास्थ्य सङ्गठनत्रि-चन्द्र कलेजअब्राहम लिङ्कनजलवायु बदलिभ्याटिकन सिटीनाइजेरियागाइबान्धा जिल्लासब है जेदा अनुसरण अरियाः इन्स्टाग्राम खाताअन कि सूचीरामशाहटोरन्टोकाला सागरनोबेल शान्ति पुरस्कारभूटानजयपृथ्वीबहादुर सिंहएटलान्टिक महासागर🡆 More