मोबाइल फोन

मोबाइल फोन एउटा सानो यन्त्र (Device)को नाम हो जुन एउटा दूरसञ्चारको माध्यम हो। यो यन्त्रको मद्दतले हामी कुनै पनि ब्यक्ति सँग टाढा होस् वा नजीक, देशमा होस् वा बिदेशमा एकै क्षणमा अङ्क (Number) थिचेर (Dial गरेर) एक अर्का सँग कुरा गर्न सक्छौं। यस यन्त्रको सहायताले हामी मात्र कुरा होईन अरु पनि कयौँ काम एकै क्षणमा गर्न सक्छौँ। हामी यसको सहायताले सन्देशहरू पनि आदान-प्रदान गर्न सक्छौँ। मोबाइल फोन रेडियो तरङ्ग प्रयोग गरेर बिटिएस(BTS)सँग सम्पर्क गर्दछन्। यसकालागि मोबाइल फोन(मोवाइल टर्मिनल)ले दुई फ्रिक्वेन्सी प्रयोग गर्ने गर्दछन्।

मोबाइल फोन
mob
२००० ई॰ देखि बजारमा उपलब्ध भएका विभिन्न प्रकारका मोबाइलहरू।
खोजकर्ता मार्टीन कूपर
प्रारम्भिक वर्ष १९७३
कम्पनी मोटोरोला
उपलब्ध वैश्विक


मोबाइल आजको आवश्यकता हो र यो सञ्चारको निमित फाईदाजनक साधन साबित भएको छ। मोबाइलले बार्तालाप प्रक्रियामा मात्र नभएर धेरैको लागि आयस्रोतको एउटा माध्यम बन्न सफल भएको छ।

  • अपलिङ्क फ्रेक्वेन्सी
  • डाउनलिङ्क फ्रेक्वेन्सी

हेर्नुहोस्

Tags:

बिटिएस

🔥 Trending searches on Wiki नेपाली:

नेपाल सम्वत्उद्योगसमाजवादकोत पर्वराजनीतिक दलनेपालीनेपालका गाउँपालिकाहरूजेठी मधुपञ्चैबाजाप्रकृतिधरान उपमहानगरपालिकावेदरेडियो नेपालऔद्योगिक क्रान्तिॐ नमः शिवायमध्यपुर थिमी नगरपालिकाक्षेत्रीरावलनेपालका अञ्चलहरूरुपैयाँ एकनाजी जर्मनीनेपाली विकिपिडियामुख्यमन्त्री (नेपाल)छठसार्की जातिनेपाल प्रहरीमोरङ जिल्लानेपालमा विद्यालयको तहगत संरचनादर्ताबिस्केट जात्रारामप्रसाद ज्ञवालीमुकेश अम्बानीवशिष्ठ गोत्रदेशान्तरहिमाली प्रदेश (नेपाल)कृषिनेपाल बैंकगुगल विद्वानप्रदेश प्रमुख (नेपाल)नेपालका मन्त्रिपरिषद्हरूगरुड पुराणभक्तराज आचार्यगुठीकार्यसम्पादन मूल्याङ्कनसन्दीप लामिछानेबाजुरा जिल्लाबाबुराम भट्टराईमुद्रा स्फितीचाडपर्वयौनदीपेन्द्र सिंह ऐरीफौजदारी कानुननासो (कथा)वीर अस्पताललुम्बिनी प्रदेशसमयविप्रेषणदेवनागरी लिपिनेपालका स्थानीय तहहरूप्रतिनिधि सभा निर्वाचन, २०७४नेपालगन्ज उपमहानगरपालिकारस (काव्य शास्त्र)मुस्ताङ जिल्लाजङ्गबहादुर राणाराम नवमीएड्सस्याङ्जा जिल्लासाबित्रा भण्डारीमुक्तिनाथरामकृष्ण ढकालरुसविसं २०७२ को महाभूकम्पनेपालका दलित वर्गमा पर्ने थरहरूशाह वंशसार्वजनिक प्रशासनकर्णाली नदीमौसम🡆 More