मुद्रा स्फिती

वस्तु तथा सेवाहरूको सामान्य स्तरमा हुने दिगो तथा तीव्र वृद्धिलाई मुद्रास्फीति भनिन्छ। मुद्रास्फीतिको समयमा मुद्राको क्रय क्षमतामा कमि आउँछ।

मुद्रा स्फिती
मुद्रास्फीति 2019

अर्थशास्त्र अनुसार मुद्रा स्फिती बस्तु तथा सेवाको मूल्यमा हुने चढावलाई बुझिन्छ । सामान्य अर्थमा मुद्राको क्रय शक्तिमा हुने गिरावट वा मुद्रा वास्तविक मूल्यमा भएको कमिलाई मुद्रा स्फितीले जनाउँदछ । उदाहरणको लागि विक्रम सम्बत २०२० मा रू. ५ मा १०० किलो चामल किन्न सकिन्थ्यो भने विक्रम सम्बत २०७१ मा १०० किलो चामलको मूल्य करिब रू ५००० भएको छ, जुन मुद्रा स्फितीको कारणले भएको हो ।

मुद्रास्फीतिका प्रकार

गतिका आधारमा

घस्रने मुद्रास्फीति 0-3 %

हिड्ने मुद्रास्फीति 3-10 %

दौडने मुद्रास्फीति 10-20 %

उफ्रने मुद्रास्फीति/ अनियन्त्रित मुद्रास्फीति 20-...... %

उत्प्रेरणाको आधारना

ज्याला प्रेरित मुद्रास्फीति

नाफा प्रेरित मुद्रास्फीति

दुर्बलता प्रेरित मुद्रास्फीति

घाटा प्रेरित मुद्रास्फीति

मुद्रा प्रेरित मुद्रास्फीति

साख प्रेरित मुद्रास्फीति

वैदेशिक व्यापार प्रेरित मुद्रास्फीति

समयको आधारमा

शान्तिकालीन मुद्रास्फीति

युद्ध कालिन मुद्रास्फीति

क्षेत्रको आधारमा

बृहत मुद्रास्फीति

क्षेत्रगत मुद्रास्फीति

सरकारी प्रतिक्रियाको आधारमा

खुल्ला मुद्रास्फीति

दमित मुद्रास्फीति

रोजगारीको आधारमा

आंशिक मुद्रास्फीति

पुर्ण मुद्रास्फीति

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

मुद्रा स्फिती मुद्रास्फीतिका प्रकारमुद्रा स्फिती यो पनि हेर्नुहोस्मुद्रा स्फिती सन्दर्भ सामग्रीहरूमुद्रा स्फिती

🔥 Trending searches on Wiki नेपाली:

नेपालको झन्डानेपालका राष्ट्रिय विभूतिहरूहिमाली प्रदेश (नेपाल)संयुक्त राष्ट्र महासभासहरीकरणसुननीमस्वयम्भूनाथअरुण नदीडिजिटल साक्षरतारेडियो नेपालनेपालका प्रमुख नदीहरूको सूचीसेयरसङ्घीयतागुगलधान नाचशौनक गोत्रअमरसिंह थापामुख्य पृष्ठनेपालका कूटनीतिक नियोगहरूको सूचीइजरायलचन्द्रमाविकिमिडिया फाउन्डेसननेपालको एकीकरणछन्दसमाजवादगोरखा नगरपालिकाकृष्ण जन्माष्टमीसदर चिडियाखाना, नेपालपृथ्वीनेपालमा भएका सडकहरूको सूचीभुटानटिमुरनामनागरिक लगानी कोषविश्वकोशह्युगो चाभेजखोटाङ जिल्लाजङ्गलथाइरोइडस्वर्गद्वारीभारतरवि लामिछानेनवलपरासी जिल्लाउपभोक्ताआन्तरिक लेखापरीक्षणनेपाल सरकारकाभ्रेपलान्चोक जिल्लाथारू भाषाराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)प्युठान जिल्लानेपालका दलित वर्गमा पर्ने थरहरूनेपाल-भारत सम्बन्धस्याङ्जा जिल्लाबिरालोअलैँचीस्वरोजगारगौडिय वैष्णव सम्प्रदायएलन मस्कबाइसे राज्यहरूलोकबाजामहिनावारीमहिला विरुद्धका हिंसामार्क्सवादनेपाली साहित्यको इतिहासपाथीभरा देवी (ताप्लेजुङ)प्राचीन मिस्रग्रिनविच प्रमाणिक समययोगशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)संसदीय व्यवस्थानेवारी भाषायौनधरहरानेपालका सहिदहरूअङ्कोरवाटनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालका बैङ्कहरूको सूची🡆 More