भटभटे

भटभटे एउटा दुइ पाङ्ग्रे सवारी साधन हो । यस्का दुबै चक्का एकै रेखामा पंक्तीकृत भएकोले चलेको अवस्थामा बाहेक यो स्वत अडीन संभव हुँदैन, जस्ले गर्दा रोकीँदा चालकले खुट्टा टेकेर यस्लाइ पल्टीन दीइदैन । चलेको अवस्थामा पनि थाेरै असन्तुलीत हुँदा बित्तिकै यो साधन पल्टीने वा दुर्घटना हुँने सम्भावना बढी हुँन्छ । तसर्थ यस्तो दुर्घटनाबाट हुँने क्षती न्युनीकरणको लागि भटभटे चलाउँदा शीरकवच लगाउँन अनिवार्य मानिन्छ । नचलेको अवस्थामा यस्लाइ अड्याउन टेको लगाएर राखीन्छ । अधिकांस भटभटेमा ढल्के वा एकोहोरो टेको र ठाडो वा दोहोरो टेको गरी दुइ खाले टेका राखीएको हुँन्छ । ढल्काएर अड्याउँन ढल्के टेको नीकालीन्छ भने सीधा अड्याउँनु पर्दा ठाडो टेको लगाइन्छ । भटभटेको चाैकोस प्रायः स्टिलको हुन्छ, सामान्यतया ट्युब र पानाहरूको संयोजन।  पाङ्ग्राहरू सामान्यतया एल्युमिनियम वा स्टिल रिमहरू स्पोकहरूसँग हुन्छन्, यद्यपि केही कास्ट पाङ्ग्राहरू प्रयोग गरिन्छ।  ग्रेफाइट, कम्पोजिट, र म्याग्नेसियम भागहरू तिनीहरूको उच्च शक्ति-देखि-वजन विशेषताहरूको कारण बढ्दो रूपमा प्रयोगमा छन्।

भटभटे
दोहोरो टेको लगाइ अड्याइएको एक भटभटे

आसन

सामान्यतया एक भटभटेमा एक चालक आसन र एक पछुवा अथवा पछाडी बस्नेका लागि गरी दुइ आसन हुँने गर्दछन । तर केही बीशेष संरचना भएकामा बढी वा घटी पनि हुँने गर्दछन । अधिकांस दुइ जना बस्न मील्ने भटभटेमा खण्डीत र अखण्डीत गरी दुइ कीसीमका आसन हुँने गर्दछन । अखण्डीत आसनमा चालक र पछुवा एउटै आसनको अगाडीको भाग अनि पछाडीको भागमा बस्दछन भने खण्डीत आसन संरचनामा दुबैको लागी अलग आसनको ढाँचा हुँन्छ ।



सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

Tags:

शीरकवच

🔥 Trending searches on Wiki नेपाली:

प्रतिनिधि सभा निर्वाचन, २०७९बजारहरित गृहसन्दुक रुइतशिक्षातेह्रथुम जिल्लाह्रस्व दीर्घ नियमनेपालको झन्डामहिलाआम सञ्चारव्यवस्थापनमहिला सशक्तिकरणगोरखालीज्योतिषवडा कार्यालय (नेपाल)पोखरेलचेकनेपालका उपत्यकाहरूजङ्गल१८औँ सार्क शिखर सम्मेलनसर्लाही जिल्लामुक्तिनाथलागु पदार्थलोकगीतनेपाल टेलिकमघुम्ने मेचमाथि अन्धो मान्छेदेउकी प्रथायुद्धप्रसाद मिश्रसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूगङ्गालाल श्रेष्ठकावासोती नगरपालिकाव्यवस्थापिकाक्रिस्टियानो रोनाल्डोकुकुरदेवी-देवताकबड्डीभूपरिवेष्ठित राष्ट्रगर्भपतनयोगी नरहरिनाथऋग्वेदप्रदेश प्रमुख (नेपाल)मन्दिरघोराही उपमहानगरपालिकालेखनाथ पौड्यालबाइसे राज्यहरूबागमती प्रदेशकृष्ण जन्माष्टमीफेसबुकमध्यपुर थिमी नगरपालिकास्थानीय तह निर्वाचन, २०७९संयुक्त राष्ट्रसङ्घका महासचिवचूडाकर्म संस्कारसंविधान सभा निर्वाचन, २०६४नविकरणीय उर्जानेपालका औद्योगिक क्षेत्रहरूको सुचीसरस्वतीलुम्बिनीदसैँलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूनमस्तेएडल्फ हिटलरदरबार हत्याकाण्डविश्वव्यापीकरणसुशासनदिगो विकासका लक्ष्यहरूबहादुर शाहखोटाङ जिल्लासिद्धिचरण श्रेष्ठकथानकबाँसनयाँ पत्रिका दैनिकरानीमहलदिगो विकासबर्बरमकैको खेतीधर्म🡆 More