फिफा

फिफा (फ्रान्सिसी: Fédération Internationale de Football Association) अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासङ्घको संक्षिप्त रूप हो, जुन एउटा अन्तराष्ट्रिय सङ्घ हो जसले अन्तराष्ट्रिय फुटबल खेलमाथि नियन्त्रण राख्दछ । (यसलाई फुटबल सङ्घ पनि भन्छन)। यसको मुख्य कार्यालय ज़्यूरिख़, स्वीट्जरल्याण्डमा छ, र हाल यसको अध्यक्ष जियानी इन्फान्टिनो हुन । फिफाले अन्तराष्ट्रिय फुटबलको ठूला ठूला प्रतियोगिताको आयोजन गर्छ, र त्यस मध्ये प्रख्यात रहेको एउटा प्रतियोगिता हो फिफा विश्वकप, जुन सन् १९३० मा शुरु गरियो । फिफाको स्थापना मे २१,१९०४ मा पेरिसमा भएको थियो र यसमा २०८ अन्तराष्ट्रिय सङ्गठनहरू सदस्य छन् । यस संघको अधिकारिक भाषाहरू अङ्ग्रेजी, फ्रान्सिसी, जर्मन र स्प्यानिस रहेका छन् । फिफको धेरै शक्तिशाली अङ्ग हो फिफा कंग्रेस, जुन एउटा सभा हो, हरेक संघको एक प्रतिनिधीको सदस्यताबाट बनेको छ । यस संघको कंग्रेसले प्रति वर्ष एउटा सभाको आयोजन गर्छ, र १९९८ देखि यसले एउटा अर्को सभा प्रति वर्ष गर्दै आएको छ । कंग्रेसले मात्र फिफाको नियममा परिवर्तन गर्ने अधिकार राख्दछ ।

अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासङ्घ
फिफा
फिफा
फुटबल महासंघका अनुसार तीनका सदस्य राष्ट्रहरु
सङ्क्षिप्त नामफिफा
आदर्श वाक्यखेलको लागि,विश्वको लागि
गठनसन् १९०४ मे २१
प्रकारखेल महासङ्घ
प्रधान कार्यालयज़्यूरिख़, स्वीट्जरल्याण्ड
निर्देशाङ्कहरू४७°२२′५३″उ॰ ८°३४′२८″पू॰ / ४७.३८१३९°N ८.५७४४४°E / 47.38139; 8.57444 ८°३४′२८″पू॰ / ४७.३८१३९°N ८.५७४४४°E / 47.38139; 8.57444
सेवा क्षेत्र
बिश्वब्यापी
सदस्यता
२०९ सदस्य राष्ट्र
आधिकारिक भाषा
अङ्ग्रेजी,फ्रेन्च,जर्मन तथा स्प्यानिस
अध्यक्ष
जियानी इन्फान्टिनो
उपाध्यक्ष
जिम बोयेस, राजकुमार अलि बिन अल-हुसैन
सम्बद्धताअन्तर्राष्ट्रिय ओलम्पिक सङ्घ
वेबसाइटwww.fifa.com

इतिहास

विश्व जुडान संगै २० औ शताब्दीको शुरुमा खेलहरूमाथि दृष्टि राख्ने एउटा निकायको खाँचो देखियो । फिफाको स्थापना २१ मे १९०४ मा पेरिसमा भएको थियो । यस संघलाई स्थापना गर्ने सदस्यहरू बेल्जियम, डेनमार्क, फ्रान्स, नेदरल्यान्ड, स्पेन, स्विडेनस्वीट्जरल्याण्ड थिए र त्यही दिन जर्मन सङ्गठनले टेलीग्राम पठाएर सदस्यता बारे आफ्नो इच्छा जाहेर गर्‍यो । यसको सर्वप्रथम अध्यक्ष रबर्ट ग्युरिन बने।

ग्युरीन पछि सन् १९०६ मा इंगल्याण्डका डेनियल ब्युर्ली वुलफाल फिफाको अध्यक्षको रूपमा मनोनित भए । त्यसपछिको विश्वकप फुटबल प्रतियोगिता सन् १९०८ मा लण्डनमा भएको थियो र धेरै सफलता हासिल गरेको थियो । व्यावसायिक खेलाडीहरूको उपस्थिति हुँदा पनि फिफाको सिद्धान्त खोज्न प्रतिकूल स्थिति थियो । यस संघमा दक्षिण अफ्रिका सन् १९०८ मा, अर्जेन्टिना र चिली सन् १९१२ मा र क्यानाडा अनि संयुक्त राज्य सन् १९१३ मा, आवेदन संगै फिफाको सदस्यता युरोपभन्दा बाहिरको देशहरूमा फैलिदै गयो । प्रथम विश्वयुद्धको बेला धेरै खेलाडीहरूलाई विश्वयुद्धमा पठाइयो र विश्वयुद्धले गर्दा धेरै ठाउँहरूमा यातायातको साधनहरू प्रभावित भए र विश्व जुडानमा बाधा उत्पन्न भयो । त्यस समयमा केही अन्तर्राष्ट्रिय आबद्दता र सङ्गठनहरूको अस्तित्वमा विभेद थियो तथा वुलफालको मृत्यु पछि सङ्गठनको सञ्चालन एक डचपुरुष कार्ल हर्समन्नले सम्भालनु भयो र यस संघलाई विलुप्त हुनबाट बाचाउनु भयो । युद्धपछि गृह राष्ट्रले आफ्नो सदस्यता फिर्ता लियो र बिपक्षी राष्ट्रहरूसँग खेल्न तैयार भएन तर पछि फेरी गृह राष्ट्रले पुन: सदस्यता पायो ।

सन्दर्भ सुची

हेर्नुहोस

बाहिरी लिन्कहरू

Tags:

फिफा इतिहासफिफा सन्दर्भ सुचीफिफा हेर्नुहोसफिफा बाहिरी लिन्कहरूफिफाजियानी इन्फेन्टिनोपेरिसफिफा विश्वकपस्विट्जरल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

नेपालको अर्थतन्त्रगिरिजाप्रसाद कोइरालासिक्किमनेपालमा विद्यालयको तहगत संरचनाबालकृष्ण समसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)शनि ग्रह (ज्योतिषशास्त्र)फूलसञ्चारइन्द्रबहादुर राईप्रतिनिधि सभा निर्वाचन, २०७९समाजशास्त्रमहेन्द्र सिंह धोनीमाधवकुमार नेपालमहेन्द्र वीरविक्रम शाहसती प्रथानेपालको झन्डाक्रिकेटकौडिन्य गोत्रउखान-टुक्कासरकारमहाशिवरात्रिविवाह संस्कारबराह अवतारबूढानीलकण्ठ मन्दिरहेपाटाइटिस बीॐ नमो भगवते वासुदेवायलक्ष्मीप्रसाद देवकोटा रचनासूचीकुशेश्वर महादेव मन्दिरगेहेन्द्र शमशेर जङ्गबहादुर राणावैदेशिक रोजगारनैतिक दृष्टान्तअन्नपूर्ण हिमालगोरखापत्ररामदेवराज घिमिरेनेपालका स्थानीय तहहरूसुवेदीस्वर्णिम वाग्लेहस्तमैथुनघनश्याम भुसालसंविधान सभा निर्वाचन २०७०नेपालको राजनीतिसात सालको क्रान्तिआन्तरिक राजस्व विभाग (नेपाल)बैजनाथ गाउँपालिकादलितजानकी मन्दिरहोलिडे आइक्यु डटकमतलेजु मन्दिररानी पोखरीनेपालका राष्ट्रिय चिह्नहरूप्रेमललित कलानेपालको इतिहासराष्ट्रिय प्रजातन्त्र पार्टीजनता समाजवादी पार्टी, नेपालमाइक्रोसफ्ट विन्डोजसुगौली सन्धिनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसोभियत सङ्घसिमसारबाजुरा जिल्लाकोदोदोस्रो विश्व युद्धअर्थ मन्त्रालय (नेपाल)पोखरा महानगरपालिकापुष्पकमल दाहालखड्गप्रसाद ओलीकौशिक गोत्रगोत्रविसं २०७२ को महाभूकम्पबाबुराम भट्टराईपारिस्थितिक प्रणाली🡆 More