दक्षिण अफ्रिका: अफ्रिकाको देश

दक्षिण अफ्रिका, आधिकारिक रूपमा दक्षिण अफ्रिका गणतन्त्र (आरएसए), अफ्रिका महादेशको दक्षिणी भागमा अवस्थित एक देश हो। दक्षिण अफ्रिकाको सीमा उत्तरमा नामिबिया, बोत्सवाना र जिम्बाब्वे तथा उत्तर-पूर्वमा मोजाम्बिक र स्वाजिल्यान्डसँग जोडिएको छ। हुन त लेसोथो एउटा स्वतन्त्र देश हो र यो पूर्ण रूपले दक्षिण अफ्रिकाबाट घेरिएको छ। दक्षिणमा यो २,७९८ किलोमिटर (१,७३९ माइल) लामो समुद्र तटीय सीमाले घेरिएको छ।नेल्सन मन्डेलाको देशको रूपमा पनि चिनिने यो देशको राजधानी प्रिटोरिया हो भने प्रमुख सहरहरू केपटाउन, जोहेनेसबर्ग, डरबन र इस्टलन्डन हो।

गणतन्त्र दक्षिण अफ्रिका
१० अन्य आधिकारिक नाम
  • Afrikaans:Republiek van Suid-Afrika
    Sepedi:Repabliki ya Afrika-Borwa
    Sesotho:Rephaboliki ya Afrika Borwa
    isiNdebele:iRiphabliki yeSewula Afrika
    siSwati:iRiphabhulikhi yeNingizimu Afrika
    Xitsonga:Riphabliki ra Afrika Dzonga
    Setswana:Rephaboliki ya Aforika Borwa
    Tshivenda:Riphabuḽiki ya Afurika Tshipembe
    Xhosa:iRiphabliki yomZantsi Afrika
    Zulu:iRiphabhuliki yaseNingizimu Afrika
दक्षिण अफ्रिकाको झन्डा
झन्डा
दक्षिण अफ्रिकाको
प्रतीकचिह्न
आदर्श वाक्य: "!ke e: ǀxarra ǁke" (ǀXam)
"विविधतामा एकता"
राष्ट्रिय गान: "दक्षिण अफ्रिकाको राष्ट्रगान"
 दक्षिण अफ्रिका-अवस्थिति (गाढा निलो) अफ्रिकी सङ्घ-এ (हल्का निलो)
 दक्षिण अफ्रिका-अवस्थिति (गाढा निलो)

अफ्रिकी सङ्घ-এ (हल्का निलो)

दक्षिण अफ्रिका
राजधानी
  • प्रिटोरिया (कार्यकारी)
  • ब्लोमफोन्टेन (न्यायिक)
  • केपटाउन (संसदीय)
सबैभन्दा ठुलो सहरजोहानेसबर्ग
आधिकारिक भाषाहरू
११ भाषाहरू
  • अफ्रिकी
  • English
  • Southern Ndebele
  • Northern Sotho
  • Southern Sotho
  • Swazi
  • Tsonga
  • Tswana
  • Venda
  • Xhosa
  • Zulu
जातिगत समूहहरू
(२०१४)
  • ८०.२% कालो
  • ८.८% रङ्गीन
  • ८.४% सेतो
  • २.५% एसियाली
धर्म
हेर्नुहोस् दक्षिण अफ्रिकाको धर्मावलम्बीहरू
रैथाने(हरू)दक्षिण अफ्रिकी
सरकारएकात्मक प्रमुख-पार्टी संसदीय संबैधानिक गणतन्त्र
• राष्ट्रपति
साइरिल रामफोसा
• उप राष्ट्रपति
डेभिड मोबुजा
व्यवस्थापिकासंसद
राष्ट्रिय परिषद
राष्ट्रिय सभा
स्वतन्त्र 
• सङ्घ
सन् १९१० मे ३१
• स्वतन्त्र- सरकार
सन् १९३१ डिसेम्बर ११
• गणतन्त्र
सन् १९६१ मे ३१
• वर्तमान संविधान
सन् १९९७ फेब्रुअरी ४
क्षेत्रफल
• जम्मा
१२,२१,०३७ किमी (४,७१,४४५ वर्ग माइल) (२४औँ)
• पानी (%)
०.३८०
जनसङ्ख्या
• २०१६ अनुमानित
५,५६,५३,६५४ (२५औँ)
• २०११ जनगणना
५,१७,७०,५६०:18
• घनत्व
४२.४ /किमी2 (१०९.८ /वर्ग माइल) (१६९औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
• जम्मा
$७४२.४६१ बिलियन (३०औँ)
• प्रति व्यक्ति
$१३,५९१ (९०औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$३२६.५४१ बिलियन (३५औँ)
• प्रति व्यक्ति
$६,२९२ (८८औँ)
गिनी (२००९)६३.१
धेरै उच्च
मानव विकास सूचकाङ्क (२०१४)०.६६६६
मध्यम · ११६औँ
मुद्रादक्षिण अफ्रिकी र्‍यान्ड (ZAR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (दक्षिण अफ्रिकाको प्रमाणिक समय)
सडक प्रयोगदेब्रे
टेलिफोन कोड+२७
इन्टरनेट डोमेन.za

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

जनसङ्ख्या

दक्षिण अफ्रिका: इतिहास, भूगोल, राजनीति 
अफ्रिकाको जनसङ्ख्या घनत्वलाई देखाउने एक चित्र

पछिल्लो ४० वर्षमा अफ्रिकाको जनसङ्ख्यामा धेरै नै वृद्धि भएको छ, जसकारण जनसङ्ख्याको ठुलो प्रतिशत २५ वर्ष भन्दा कम उमेरका छन्। अफ्रिकामा सबैभन्दा बढी जनसङ्ख्या नाइल नदीको उपत्यका, भूमध्यसागरीय तट, केन्या र अबिसिनियाको पठार, पश्चिमी सुडान, गिनी तटमा तथा सुदूर दक्षिणमा दक्षिणी अफ्रिका सङ्घको पूर्वी र दक्षिणी पूर्व तटीय भागमा रहेको छ। सबैभन्दा बढी घनत्व नाइलको तल्लो उपत्यका र डेल्टा र दक्षिणी नाइजेरियामा ५०० व्यक्ति प्रति वर्ग किलोमिटरभन्दा बढि रहेको छ। बाँकी प्रदेशको घनत्व ५० देखि १५० व्यक्ति प्रति वर्ग किलोमिटरको बीचमा रहेको पाइन्छ।

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

ढाँचा:दक्षिण अफ्रिकाका देशहरू

Tags:

दक्षिण अफ्रिका इतिहासदक्षिण अफ्रिका भूगोलदक्षिण अफ्रिका राजनीतिदक्षिण अफ्रिका अर्थतन्त्रदक्षिण अफ्रिका धर्मदक्षिण अफ्रिका जीवनशैलीदक्षिण अफ्रिका जनसङ्ख्यादक्षिण अफ्रिका टिप्पणीहरूदक्षिण अफ्रिका सन्दर्भ सामग्रीहरूदक्षिण अफ्रिका बाह्य कडीहरूदक्षिण अफ्रिका यो पनि हेर्नुहोस्दक्षिण अफ्रिकाअफ्रिकाएस्वातिनीकेप टाउनजिम्बाब्वेनामिबियानेल्सन मन्डेलामोजाम्बिकलेसोथोसार्वभौम सम्पन्न राष्ट्रहरूको सूची

🔥 Trending searches on Wiki नेपाली:

प्रदेश सभा निर्वाचन, २०७९सिन्धुलीगढीग्रहणनेपालका दलित वर्गमा पर्ने थरहरूराष्ट्रिय प्रजातन्त्र पार्टीदेवनागरी लिपिछुवाछुतमुटुकर्मचारी सञ्चय कोषदीपेन्द्र वीरविक्रम शाहगोसाइँकुण्डमोरङ जिल्लाराजनीतिक अर्थशास्त्रसूचना प्रविधिनाटकपरराष्ट्र मन्त्रालय (नेपाल)र्‍यान्डम एक्सेस मेमोरीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)नेपालका अञ्चलहरूनेपालका नगरपालिकाहरूऊर्जानेपालका राष्ट्रिय निकुञ्जहरूदाइजोसार्वभौमसत्ताकर्णाली प्रदेशलैङ्गिक समानताजनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूचीअन्तिम संस्कारअनमोल केसीऔद्योगिक क्रान्तिनेपालका तालहरूको सूचीलेखा प्रणालीअस्ट्रेलियामानव संसाधन व्यवस्थापनका कार्यहरूसमाजशास्त्ररेखा थापावीरगन्ज महानगरपालिकासुगौली सन्धिलोक सेवा आयोग (नेपाल)सहरीकरणदोधारा चाँदनी पुलपृथ्वीपूर्वीय चिन्तन परम्परानेपालका जातिहरूभट्टमार्क्सवादगोत्रएचटिएमएलनेपाल स्काउटशाह वंशचतराधामबन्दी प्रत्यक्षीकरणललितपुर महानगरपालिकातनहुँ जिल्लागोपाल वंशमहासागरअर्जुननरसिंह केसीदादुराडेभिड क्यामरुनसिन्धुली जिल्लागिरिजाप्रसाद कोइरालारवि लामिछानेगोपालप्रसाद रिमालएलन मस्कबुढानीलकण्ठ स्कूलरणबहादुर शाहदेशान्तरनेपाली चलचित्रहरूको सूचीउपन्यासपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीरेशमलाल चौधरीमाल्थसको जनसङ्ख्या सिद्धान्त🡆 More