जीवशास्त्र बिज्ञानको एक विधा हो जसमा बनस्पति र जनावर जस्ता जीवहरूको अध्ययन गरिन्छ। यस विधाका बैज्ञानिकहरूलाई जीवशास्त्री भनिन्छ। यस शास्त्रमा जीवहरूको गुण र स्वभाव, जीवहरूको उत्तपति र विकासक्रमका बारेमा अध्ययन गरिन्छ। जीवशास्त्र एक विशाल विज्ञान हो र यसको सुरुवात धेरै अघिदेखि भएको हो। यसका थुप्रै शैक्षिक हाँगाहरू छन् र तिनमा जीवहरूका विभिन्न बिषयहरूमा अध्ययन हुन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
This article uses material from the Wikipedia नेपाली article जीव विज्ञान, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.