गुगल

गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो, जसले ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको छ । इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै गुगलले नाँफा कमाउँदछ । यो कम्पनी स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका दुई छात्रहरू ल्यारी पेज र सर्गेई ब्रिनद्वारा मेन्लो पार्क, क्यालिफोर्निया स्थित सेप्टेम्बर ४, १९९८ मा स्थापना गरिएको थियो । हाल यिनलाई गुगल गाइजको नामले सम्बोधन गरिन्छ । यसको पहिलो सार्वजनिक कार्य, सेवा १९ अगस्ट २००४ मा प्रारम्भ भएको थियो । सोही दिन ल्यारी पेज, सर्गेई ब्रिन र एरिक स्मिटले गुगलमा अर्को बिस वर्ष (२०२४) सम्म एकैसाथ सँगसँगै काम गर्ने सम्झौता गरेका थिए। कम्पनीको आरम्भ देखि नै संसार भरी ज्ञानको व्यवस्थित तथा सर्वत्र उपलब्ध र लाभप्रद गर्नु कथित उदेश्य रहेको छ ।

गुगल इन्कोर्पोरेसन
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूप
उद्योग
स्थापितसेप्टेम्बर ४, १९९८; २५ वर्ष पहिले (१९९८-०९-04)
मेन्लो पार्क, क्यालिफोर्निया
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालय,
संयुक्त राज्य
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
  • ल्यारी पेज (सिइओ र अध्यक्ष)
  • सर्गेई ब्रिन (गुगल एक्स र विशेष योजनाको निर्देशक)
  • एरिक स्मिट (कार्यकारी निर्देशक र पूर्व सिइओ)
  • रुथ पोरत (सिएफओ)
  • सुन्दर पिचाई (उत्पादन प्रमुख)
उत्पादनहरूहेर्ने गुगल उत्पादनहरूको सूची
राजश्ववृद्धि युएस$६६.००१ बिलियन (२०१४)
परिचालन आय
वृद्धि युएस$१६.४९६ बिलियन (२०१४)
खुद आम्दानी
वृद्धि युएस$१४.४४४ बिलियन (२०१४)
कुल सम्पत्तिवृद्धि युएस$१३१.१३३ बिलियन (२०१४)
कुल इक्विटीवृद्धि युएस$१०४.५ बिलियन (२०१४)
कर्मचारी सङ्ख्या
५७,१४८ (२०१५ अर्द्धमा)
मूल सङ्गठनअल्फाबेट कम्पनी
वेबसाइटगुगल.कम
पद टिप्पणी / स्रोतहरू

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ल्यारी पेजसंयुक्त राज्य अमेरिकासेर्गेई ब्रिन

🔥 Trending searches on Wiki नेपाली:

छाउपडीगुठीसञ्चारनयाँ वर्षतनहुँ जिल्लारुसऋग्वेदगुरुङ जातिउदयपुर जिल्लानेपालमा पर्यटनबिस्केट जात्रागणतन्त्र दिवस (नेपाल)भानुभक्त आचार्यव्यवसायपृथ्वीको वायुमण्डलरेडियो नेपालआन्तरिक नियन्त्रण प्रणालीइन्टरनेटनयाँ पत्रिका दैनिकनेपालमा विद्यालयको तहगत संरचनाछठनिर्वाचनमुकेश अम्बानीनिर्वाचन प्रणालीछुवाछुतनेपालको जनआन्दोलन २०६३तारानाथ शर्माराजनीतिबङ्गलादेशरानीमहलनेपालको मन्त्रिपरिषद्नेपालको संस्कृतिलगानीतथ्याङ्कपृथ्वीनारायण शाहगौरवमय क्रान्तिकिशोरावस्थाअधिवक्तासार्क शिखर सम्मेलनको सूचीसहिदहलेसी महादेवमहाभारत पर्वत शृङ्खलामारुनी नाचअष्ट चिरञ्जीवीनेपालको सर्वोच्च अदालतनेपालको परराष्ट्र सम्बन्धकञ्चनपुर जिल्लावाच्य (व्याकरण)बाल्यावस्थामानव संसाधन व्यवस्थापनलोकतन्त्रजेठी मधुसिद्धिचरण श्रेष्ठपाल्पा जिल्लासर्पगन्धाकोइली (प्रजाति)च्याटजिपिटीमोतीराम भट्टरुपैयाँ एकमुलुकी ऐनआम निर्वाचन २०१५कथानकनेपालको प्रधानमन्त्रीवासलातविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रधानमन्त्रीहरूको सूचीरोहित शर्माखस ब्राह्मणमानव विकास सूचकाङ्कनेपालको कानूनी इतिहासकास्की राज्यझमक घिमिरेजापानसंस्कारसन ह्युङ-मिनराणा वंशलागु पदार्थ🡆 More