केन्या: अफ्रिकाको देश

केन्या पूर्वी अफ्रिकामा स्थित एउटा देश हो । भूमध्य रेखामा हिन्द महासागर सँग टासिएको यो देशको सिमा उत्तरमा इथियोपिया, उत्तर-पूर्वमा सोमालिया, दक्षिणमा तन्जानिया, पश्चिममा युगाण्डा र भिक्टोरिया ताल तथा उत्तर पश्चिममा सूडान सँग जोडिएर रहेको छ । यस देशको राजधानी तथा सबैभन्दा ठुलो शहर नैरोबी हो ।

गणतन्त्र केन्या
Jamhuri ya Kenya
केन्याको झन्डा
झन्डा
केन्याको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: सबै मिलेर अघि बढौ
राष्ट्रिय गान: मुंगु येतु
सप्पै भगवानको रचना
केन्या
राजधानी
र सबैभन्दा ठुलो सहर
नैरोबी
आधिकारिक भाषाहरू
  • अङ्ग्रेजी
  • वहिली
जातिगत समूहहरू
रैथाने(हरू)केन्यन
सरकारराष्ट्रपति ब्यबस्था गणतन्त्र
उहुरु केन्याटा
विलियम समोई रुटो
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय भाषा
स्वतन्त्र
क्षेत्रफल
• जम्मा
५,८१,३०९ किमी (२,२४,४४५ वर्ग माइल) (४९औ)
• पानी (%)
२.३
जनसङ्ख्या
• २०१३ अनुमानित
४,४०,३७,६५६ (३१औ)
• २००९ जनगणना
३,८६,१०,०९७
• घनत्व
१७४.१ /वर्ग माइल (६७.२ /किमी2) (१४०औ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१२ लगत
• जम्मा
$७७.१४ बिलियन
• प्रति व्यक्ति
$१,८०२
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१२ लगत
• जम्मा
$४१.११७ बिलियन
• प्रति व्यक्ति
$९७६
गिनी (२००८)४२.५
मध्यम · ४८औ
मानव विकास सूचकाङ्क (२०१३)वृद्धि ०.५१९
न्यून · १४५औ
मुद्राकेन्यन शिलिंग (KES)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (ईएटि)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (न हेरिएको)
मिति ढाँचाdd/mm/yy
सडक प्रयोगleft
टेलिफोन कोड+२५४
इन्टरनेट डोमेन.ke

यो देशको नाम माउन्ट केन्या माथि राखिएको छ, जुन यो देशको एउटा महत्त्वपूर्ण प्रतीक हो र अफ्रिका महादेशको दोश्रो सबैभन्दा अग्लो पर्वत शिखर हो । सन् १९२० भन्दा पहिला, जुन क्षेत्रलाई हाल केन्याको नामले चिनिन्छ त्यस माथि ब्रिटिश ईस्ट अफ्रिकाको संरक्षित राज्यको रूपमा चिनिन्थ्यो ।

जनसङ्ख्या

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

बाह्य कडीहरू

सन्दर्भ सामग्री

Tags:

केन्या जनसङ्ख्याकेन्या इतिहासकेन्या भूगोलकेन्या राजनीतिकेन्या अर्थतन्त्रकेन्या धर्मकेन्या जीवनशैलीकेन्या अरु सम्बन्धित विषयहरूकेन्या बाह्य कडीहरूकेन्या सन्दर्भ सामग्रीकेन्याइथियोपियातान्जनियानैरोबीभिक्टोरिया तालभूमध्यरेखायुगान्डासुडानसोमालियाहिन्द महासागर

🔥 Trending searches on Wiki नेपाली:

बासठ्ठीहरणदरबार हत्याकाण्डहोलिडे आइक्यु डटकमसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूनेपाली व्याकरणकिराँत जातिहलेसी महादेवदोलखा जिल्लागोरखापत्रचूडाकर्म संस्कारऔद्योगिक क्रान्तिरामतिहारॐ नमो भगवते वासुदेवायअन्तर्राष्ट्रिय नारी दिवससंकटा मन्दिर, काठमाडौँब्रह्मादेवराज घिमिरेनेपालका विकास क्षेत्रहरूकेसरमहिनाजनशक्तिबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासकोत पर्ववैदेशिक रोजगारवैज्ञानिकविश्वप्रकाश शर्माआइएसबिएनपाल्पा जिल्लादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनतलेजु भवानीकेन्द्रीय बैङ्कसती प्रथानेपाल सम्वत्महासागरव्यवसायनेपालका विश्वविद्यालयहरूको सूचीसामन्तवादजापानसाउदी अरबअस्ट्रेलियासार्की जातिविद्युतीय अपराधराणाकालीन सरकारी कार्यालयहरूबाबुराम भट्टराईसूचनायोर्गन क्लोपमौलाकालिका मन्दिरइसाई धर्मअमेरिकी गृहयुद्धकौडिन्य गोत्रपश्चिम रुकुम जिल्लागोरखा दरबारकोशी टप्पु वन्यजन्तु आरक्षउद्योगइलाम २ (निर्वाचन क्षेत्र)तराईनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीअनुसन्धाननेपाल टेलिभिजनतारामण्डलनेपाल-भारत सम्बन्धनेपालका जातिहरूडढेलोविश्वका प्रमुख शासन प्रणालीबागमती प्रदेशरोल्पा जिल्लाह्रस्व दीर्घ नियमनेपालको सैन्य दर्जागाईआगन्तुक शब्दकृषि तथा पशुपंक्षी विकास मन्त्रालय (नेपाल)लेखा प्रणालीहस्तमैथुन🡆 More