कालो तिल

कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ ।

कालो तिल
कालो तिल
कालो तिल
कालो तिलको बिरुवा
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
Angiosperms
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Lamiales
कुल:
Pedaliaceae
वंश:
Sesamum
प्रजाति:
S. indicum
वैज्ञानिक नाम
Sesamum indicum
L.
पर्याय
  • Dysosmon amoenum Raf.
  • Sesamum africanum Tod.
  • Sesamum occidentalis Heer & Regel
  • Sesamum oleiferum Sm.
  • Sesamum orientale L.
  • Volkameria orientalis (L.) Kuntze
कालो तिल
काभ्रेपलाञ्चोक जिल्लामा खेति गरिएको तिल

औषधोपचार

  • कम्मर दुख्ने रोगमा
    आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
  • मुखमा पोतो वा दाग आएमा
    जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

कालो तिल औषधोपचारकालो तिल चित्र दीर्घाकालो तिल सन्दर्भ सामग्रीहरूकालो तिल यो पनि हेर्नुहोसकालो तिल

🔥 Trending searches on Wiki नेपाली:

रुससगरमाथाअन्तर्राष्ट्रिय नारी दिवसआन्तरिक लेखापरीक्षणऋग्वेदनेपालको सर्वोच्च अदालतकृषि विकास बैंकराउत (थर)सिन्धुलीगढीजैविक विविधताभारतीय संविधानगोपालप्रसाद रिमालटिकटकव्यवस्थापन लेखापरीक्षणसार्क शिखर सम्मेलनको सूचीनेवारी भाषादोलखा भीमसेनहलेसी महादेवभक्तराज आचार्यलुम्बिनी प्रदेश सभाबैजनीमौसमकालोनेपाली भाषाडिजिटल साक्षरतातत्समनेपालका मल्ल राजाहरूको सूचीमुद्रा स्फितीइन्द्रेणीडिजिटल वस्तु पहिचानइलाम २ (निर्वाचन क्षेत्र)मेटाअर्थहलोदादुरादीपेन्द्र सिंह ऐरीमधेश प्रदेशखड्काचाडपर्वदासप्रथाआङ सान सुकीचतराधामकनकाई नदीसंस्कारसंयुक्त राज्य अमेरिकापारिस्थितिक प्रणालीसमबाहु त्रिभुजअछाम जिल्लाराशि-चक्रचाँगुनारायण मन्दिरबझाङ जिल्लाचितुवानेपाल धितोपत्र बोर्डमुकेश अम्बानीबूढानीलकण्ठ मन्दिरभक्ति थापाविप्रेषणनेपालका मन्त्रिपरिषद्हरूभाषाविज्ञानॐ जय जगदीश हरेसूचनासिख धर्मअधिवक्तावासलातक्षेत्रप्रताप अधिकारीआयोजनाविद्युत धाराजलवायु परिवर्तनशिक्षण विधिस्थानीय तह निर्वाचन, २०७९लागु पदार्थराई जाति🡆 More