स्टिफन विलियम हकिङ (अङरेजी: Stephen William Hawking) (जन्म ८ जनवरी, १९४२, वेलायत - १४ मार्च २०१८), विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री, लेखक रे क्यामब्रिज विश्वविद् हुन् । उनले भौतिक विज्ञान रे ब्रह्मण्डविज्ञानमी उल्लेखनीय काम गरया छन् । उनका पुस्तकअन सबैखीलाइ विज्ञान बुज्झ्या मद्दत गरून्छ ।
स्टिफन विलियम हकिङ Stephen William Hawking | |
---|---|
स्टिफन विलियम हकिङ | |
राष्ट्रीयता | ब्रितानी |
क्षेत्र | सैद्धान्तिक भौतिक वैज्ञानिक, गणितज्ञ |
संस्थान | क्याम्ब्रिज विश्वविद्यालय, पेरिमिटर सैद्धान्तिक भौतिकी संस्थान |
स्टिफनका बा आमाको (फ्रान्क र इसोबेल ) घर उत्तरी बेलायत थ्यो, तै पछा दोस्रो विश्वयुद्धको समयमी अक्स्फोर्ड सुरक्षित स्थान मानियाले बच्चाअन सँग त्यहाँ गया । उन आठ वर्ष हुँन्ज्या उनरो परिवार लन्डनमी २० किलोमिटर उत्तरमी रया शहर अल्बान्टमी गया। एघार वर्षका उमेरमी सेन्ट अल्बान स्कूल गए । उनरा बाको पुरानो कलेज, अक्स्फोर्डमी स्टिफन गणित अद्दु चाहन्थ्या, उनरा बाले उनलाई चिकित्सा शास्त्र पढाउन चाहन्थ्या । अक्स्फोर्ड विश्वविद्यालयमी गणित उपलब्ध थिए न, त्यसैले एको सट्टा भौतिक विज्ञान अध्ययन अददु ल्याग्या । तीन वर्षपछा उनलाई प्राकृतिक विज्ञानमी पहिलो कक्षाको सम्मान डिग्री प्रदान गरिएको थ्यो । उनले सन् १९६५ मी जेन वाइल्डसंग ब्या गर्या, रे सन् १९९१ मी उनको छोडपत्र पछा एलेन मेसनसँग सन् १९९५ मी ब्या गरया थ्या ।[citation needed] तिनका तीन जना बच्चाअन रबर्ट, लुसी र तिमोथी नाउँ गरया छन् । उनसंग फिलिप्पा र मरियम नामक दुई जना बैनीअन छन् रे एडवर्ड नामको एक स्वीकार गरिया भाइ छन् ।
विश्वका चर्चित बैज्ञानिक स्टिफन हकिङ को ७६ वर्षका उमेरमी निधन भया छ । १४ मार्च, २०१८ क्याम्ब्रिज, बेलायत आफनाइ घरमी उनको निधन भया हो ।
This article uses material from the Wikipedia डोटेली article स्टिफन हकिङ, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.