रोम: इटालीको राजधानी सहर

रोम (/ˈroʊm/, इटालेली: Roma  ( सुन्नुहोस्), रोमन: Rōmacode: la is deprecated ) सहर इटाली र इटालेली क्षेत्र लाटियमको राजधानी हो। यो टाइबर नदीमा अवस्थित छ र जनसङ्ख्या २८ लाख छ । सबैतिरबाट रोमले घेरेको भ्याटिकन सहर उत्तर-पश्चिममा पर्दछ ।

रोम
Roma
Roma Capitale
रोमको विभिन्न ठाउँहरूको तस्बिर
रोमको विभिन्न ठाउँहरूको तस्बिर
रोमको झण्डा
उपनाम: 
The Eternal City
रोमको नक्साको अवस्थिति
रोमको नक्सा
देशरोम: शिक्षा, यातायात, महत्त्वपूर्ण स्मारकहरू इटाली
Regionरोम: शिक्षा, यातायात, महत्त्वपूर्ण स्मारकहरू Lazio
सरकार
 • प्रकारSpecial Comune ("Roma Capitale")
 • अङ्गRome City Council
 • MayorIgnazio Marino (PD)
क्षेत्रफल
 • Total१२८५ किमी (४९६.३ वर्ग माइल)
उन्नतांश
२१ मिटर (६९ फिट)
जनसङ्ख्या
 (२०१४)
 • क्रमपहिलो
 • घनत्व२२३२/किमी (५,७८१/वर्ग माइल)
 • Comune
२,८६९,४६१
 • Metropolitan City
४,३२१,२४४
वासिन्दाRoman
समय क्षेत्रयुटिसी+1 (CET)
CAP code(s)
00100; 00121 to 00199
क्षेत्रीय सङ्केत06
वेबसाइटComune di Roma

किम्बदन्ति अनुसार रोमको स्थापना ईशापूर्व ७५३, एप्रिल २१मा रोमुलुसले गरका थिए। उनले रेमुस नामको आफ्नो जुम्ल्याहा भाइ रेमुसलाई मारेर रोमका प्रथम राजा भए । उनिहरू दुबैलाई ब्वाँसोले हुर्काएको कथन छ ।

रोम सूर्य पहाडमा स्थापना गरिएको थियो, जसलाई पछि पालाटाइन नामाकरण गरियो। यो बढ्दै गएर अहिले सात पहाडहरूमा स्थापित छ:

  • पालाटाइन
  • आबेन्टाइन
  • कापिटोलाईन
  • किरिनाल
  • बिमिनाल
  • एस्किलाईन
  • केइलियन

रोम रोमाली अधिराज्यको केन्द्र थियो, पछि रोमाली गणराज्य, र त्यसपछि रोमन साम्राज्यको।

शिक्षा

रोम इटालीको एक शैक्षिक ठाउँ हो। रोमका बालबालिकाहरूले ६ वर्षको उमेरमा विद्यालय भर्ना हुनु पर्दछ। इटालीकै सबैभन्दा ठूलो विश्वविद्यालय सन १३०३मा स्थापित Università degli Studi di Roma उनिभेरसिता देल्यी स्तुदी दि रोमा (रोमको विश्वविद्यालय) हो र यो पनि रोममै छ। यस विश्वविद्यालयमा करिव २ लाख विद्यार्थीहरू अध्यनरत छन्।

यातायात

रोममा एक विमानस्थल छ, जसको नाम हो लेयोनार्दो दा भिन्ची अन्तर्राष्ट्रिय विमानस्थल (IATA: FCO)।

रोम: शिक्षा, यातायात, महत्त्वपूर्ण स्मारकहरू 
एक वायुयानबाट हेर्दाको रोमको पानोरामिक दृश्य

महत्त्वपूर्ण स्मारकहरू

  • भ्याटिकन

पुरातात्विक भवनहरू

  • रोमाली सभास्थल
  • कलिसियम
  • आन्तोनियुस र फाउस्तिनाको मन्दिर (ईश्वी सन् १४१)
  • जुलियस सिजरको मन्दिर (ईशापूर्व २९)
  • भेस्ताको मन्दिर (ईशापूर्व ७औं शताब्दि)
  • कास्तोर र पोलुक्सको मन्दिर (ईशापूर्व ४८४)
  • The Arch of Augustus(२९-१९ BC)
  • The Forum of Caesar(५४ BC)
  • The Forum of Augustus(२ BC)
  • The Temple of Venus and Rome(१३५ AD)
  • The Circus Maximus
  • The Baths of Caracalla(२१२-२१६ AD)
  • Pantheon

सन्दर्भ सामग्रीहरू

पनि हेर्नुहोस्

  • पुरातात्विक रोम

अन्य वेबसाइटहरू

Tags:

रोम शिक्षारोम यातायातरोम महत्त्वपूर्ण स्मारकहरूरोम सन्दर्भ सामग्रीहरूरोम पनि हेर्नुहोस्रोम अन्य वेबसाइटहरूरोमIt-Roma.oggen:Help:IPA/Italianइटालीइटालेली भाषाचित्र:It-Roma.oggमद्दत:IPA/Englishराजधानीरोमन भाषा

🔥 Trending searches on Wiki नेपाली:

मदन पुरस्कारदिनेश अधिकारीढोरबराहि मन्दिरनेपाल स्टक एक्सचेन्जबैङ्कमेसोपोटामियाको सभ्यताविकिमिडिया फाउन्डेसनहावापानीफुटबल खेलनेपाली कांग्रेसकैलाली जिल्लासमाजकृषि विकास बैंकगण्डकी प्रदेशराष्ट्रिय सभा (नेपाल)ललितपुर जिल्लाआँखानागरिक लगानी कोषनेपालको राष्ट्रिय जनगणनाकोशी टप्पु वन्यजन्तु आरक्षमार्क्सवादग्रिनविच प्रमाणिक समयराष्ट्रिय वाणिज्य बैंकरेखा थापागौडिय वैष्णव सम्प्रदायनेपालका राष्ट्रिय विभूतिहरूउदित नारायण झादेवघाट धामनेपाली साहित्यको इतिहासनेपालबाइसे राज्यहरूबौद्धनाथनेपालमा महिलाको अवस्थातोरीनयाँ पत्रिका दैनिकबसाइँ सराईशिक्षण विधिनेपालका गाउँपालिकाहरूटेलिभिजननेपाली सेनासामसङविराट कोहलीहिन्दु धर्मलेखा प्रणालीपञ्चायती व्यवस्थाअमरसिंह थापामिडियाविकीदासप्रथाकुकुरबलभद्र कुँवरव्यवस्थापन सूचना प्रणालीनिर्वाचनकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)मानव विकास चरणऔद्योगिक क्रान्तिसंयुक्त राष्ट्रसङ्घको वडापत्रम्ह पूजाराष्ट्रिय मुक्ति आन्दोलन नेपालमुलुकी देवानी संहिताभिटोव्रतबन्धअर्घाखाँची जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)सुकरातमुनामदननेपालमा भएका सडकहरूको सूचीउद्योगकर्णाली नदीसंविधान सभामौसमनेपालका संरक्षित क्षेत्रहरूको सूचीनक्साजनता समाजवादी पार्टी, नेपालतानाशाहीसुदूरपश्चिम प्रदेश🡆 More