बेर्न

बेर्न (जर्मनेली: Bern  ( सुन्नुहोस्); अलेमानिक जर्मनेली: Bärn ; फ्रान्सेली: Berne  ( सुन्नुहोस्); इटालेली: Berna ) स्विट्जरल्यान्डको वास्तविक राजधानी हो। सन् २०१९ अनुसार १,४०,००० जनसङ्ख्या रहेको बेर्न स्विट्जरल्यान्डको सबैभन्दा बढी जनसङ्ख्या भएको पाँचौँ ठूलो सहर हो। बेर्न मण्डल, जसमा ३६ नगरपालिकाहरू छन्, यसको जनसङ्ख्या सन् २०१४ को तथ्याङ्क अनुसार ४०६,९०० रहेको छ। सन् २००० मा महानगरीय क्षेत्रको जनसङ्ख्या ६,६०,००० थियो। बेर्न, बेर्नको क्यान्टोनको राजधानी पनि हो, स्वीट्जरल्याण्डको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको क्यान्टोन हो।

बेर्न
बेर्नको प्रतीक चिह्न
बेर्न is located in Switzerland
बेर्न
बेर्न
बेर्न is located in बर्नको क्यान्टोन
बेर्न
बेर्न
निर्देशाङ्क: ४६°५६′५३″उ॰ ७°२६′५१″पू॰ / ४६.९४८०६°N ७.४४७५०°E / 46.94806; 7.44750 ७°२६′५१″पू॰ / ४६.९४८०६°N ७.४४७५०°E / 46.94806; 7.44750
देशस्वीट्जरल्याण्ड
क्यान्टोनBern
जिल्लाबेर्न-मित्तेलान्द प्रशासनिक जिल्ला
सरकार
 • कार्यकारीस्थानीय परिषद
५ जना सदस्यहरूको
 • मेयरस्ट्याटप्रजिडेन्ट (list)
अलेक वोन ग्राफनरीड GFL
(as of जनवरी २०१७)
 • संसद्स्थानीय परिषद्
८० जना सदस्यहरूको
क्षेत्रफल
 • जम्मा५१.६२ किमी (१९.९३ वर्ग माइल)
उन्नतांश
(बान्होफप्लाज)
५४० मिटर (१७७० फिट)
उच्चतम उचाई
(कोनिजबर्ड)
६७४ मिटर (२२११ फिट)
न्यूनतम उचाई
(इयमात नजिकै आरे)
४८१ मिटर (१५७८ फिट)
जनसङ्ख्या
 (2018-12-31)
 • जम्मा१३३,८८३
 • घनत्व२६००/किमी (६७००/वर्ग माइल)
डाक सङ्केत
३०००–३०३०
एएफओएस सङ्ख्या0351
वेबसाइटwww.bern.ch
SFSO statistics

बेर्नको आधिकारिक भाषा (मानक भाषाको स्वीस प्रकार) जर्मन हो, तर सबैभन्दा धेरै बोलिने भाषा अलेमानिक स्वीस जर्मन भाषिका, बेर्निस जर्मन हो।

सन् १९८३ मा, बेर्नको केन्द्रमा रहेको ऐतिहासिक पुरानो सहर युनेस्को विश्व सम्पदा क्षेत्रको रूपमा घोषित भएको थियो।

टिप्पणी तथा सन्दर्भहरू

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

बेर्न टिप्पणी तथा सन्दर्भहरूबेर्न बाह्य कडीहरूबेर्नDe-Bern.oggLL-Q150 (fra)-DSwissK-Berne.waven:Help:IPA/Alemannic Germanen:Help:IPA/Italianen:WP:IPA for Frenchen:WP:IPA for Germanइटालेली भाषाचित्र:De-Bern.oggचित्र:LL-Q150 (fra)-DSwissK-Berne.wavजर्मनेली भाषाफ्रान्सेली भाषामहानगरीय क्षेत्रस्विट्जरल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

नेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसंस्कारमुस्ताङ जिल्लाश्रवणकुमारनेपालका अञ्चलहरूरामप्रसाद ज्ञवालीक्यूआर कोडआँकनेपाली सङ्गीतलोकतन्त्रइन्द्रेणीनेपाली चलचित्रसमाजवादगरुड पुराणरामराष्ट्रिय योजना आयोग (नेपाल)सुशान्त केसीचौहानसुदूरपश्चिम प्रदेश सभागुराँससिपाही (कथा)लुम्बिनीब्राह्मणधर्मो रक्षति रक्षितःआन्तरिक लेखापरीक्षणसुनिल नारायणसुमना श्रेष्ठइन्डियन प्रिमियर लिगआन्ध्र महासागरचार धामबारा जिल्लाराई जातिनेपालमा पाइने चराहरूको सूचीपृथ्वीजिमेलकाठमाडौँ उपत्यकामाधवप्रसाद घिमिरे (साहित्यकार)नेपालगन्ज उपमहानगरपालिकापाटन दरबार क्षेत्रगनोरियायुनेस्कोनेपालका विश्वविद्यालयहरूको सूचीऔद्योगिक क्रान्तिकास्की राज्यशौनक गोत्रडिजिटल साक्षरतासमाचारआविष्कारकहरूको सूचीरवि लामिछानेश्रीकृष्ण श्रेष्ठस्याङ्जा जिल्लासाम्यवादलेखा प्रणालीत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबझाङ जिल्लानेपाल रेल्वेतथ्याङ्कदिगो विकासका लक्ष्यहरूलागत लेखाविधिछिन वंशनेपाली व्याकरणमुलुकी ऐनभक्तपुर दरबार क्षेत्रभिरिङ्गीदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नारायणहिटी दरबार सङ्ग्रहालयसन्दुक रुइतकेन्द्रीय बैङ्कवीर अस्पतालसुपादेउराली मन्दिरनेपालमा हिन्दु धर्मसगरमाथाछठभन्ज्याङ🡆 More