अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य

अमेरिकी डलर संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मुद्रा हो। एक डलरमा सय सेन्ट हुन्छ। पचास सेन्टको सिक्कालाई आधा डलर भनिन्छ। पच्चीस सेन्टको सिक्कालाई एक क्वाटर भनिन्छ। दस सेन्टको सिक्कालाई डाइम र पाँच सेन्टको सिक्कालाई निकल भनिन्छ। एक सेन्टलाई प्यानी पनि भनिन्छ। डलर नोटहरू १, ५, १०,२०,५० र १०० डलरको लागि उपलब्ध छन्।

अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य
एक अमेरिकी डलर नोट

इतिहास

अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य 
एक अमेरिकी सेन्ट को सिक्का

१८ औँ शताब्दीको दौरान स्पेनी उपनिवेशमा "स्पेनिस डलर" नामको मुद्रा प्रचलन थियो र त्यस समयमा यो मुद्रा अमेरिकामा पनि वित्त र वाणिज्यको मेरुदण्ड थियो। "स्पेनिस डलर"को कारण नै पछि अमेरिकाको राष्ट्रिय मुद्राको नाम डलर राखियो । सन् १७७५ को अमेरिकी क्रान्तिमा, "स्पेनी मुद्रा" सिक्काको महत्त्व झनै बढ्यो र क्रान्तिकारीहरूले प्रत्येक उपनिवेशको आफ्नै आधिकारिक मुद्रा हुनुपर्छ भन्ने माग गरे जुन मागलाई कन्टिनेन्टल कांग्रेसको पनि समर्थन थियो। डलर शब्द यद्यपि अमेरिकी क्रान्तिको २०० वर्ष अघि अंग्रेजी भाषामा जनबोलीमा प्रचलनमा थियो , शेक्सपियरका धेरै नाटकहरूमा यो उल्लेख गरिएको थियो। "स्पेनिस डलर" तेह्र उपनिवेशहरूमा प्रचलनमा थियो, जुन पछि संयुक्त राज्य बन्यो। "स्पेनिस डलर" लाई भर्जिनियामा कानुनी रूपमा पनि मान्यता दिइयो।

सन्दर्भ

Tags:

संयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

सहरीकरणजङ्गबहादुर राणामदन पुरस्कारनेपाली चलचित्रहरूको सूचीसहस्राब्दी विकास लक्ष्यतेन्जिङनोर्गे शेर्पायोगी नरहरिनाथसीओपीडीव्रतबन्धसमाजपत्रकारितापरिकल्पनाक्रोकस सिटी हलमा आक्रमणतथ्याङ्कपूर्वीय दर्शनभारद्वाज ऋषिप्रतिव्यक्ति आयलेखा प्रणाली२०२४ आइसिसि पुरुष टि२० विश्वकपसुनधनगढी उपमहानगरपालिकानेपालमा मातृभाषामा शिक्षानागरिक लगानी कोषबालकृष्ण समसिन्धु घाटीको सभ्यतारणबहादुर शाहराष्ट्रिय अनुसन्धान विभागनयाँ पत्रिका दैनिकअर्घाखाँची जिल्लाआविष्कारकहरूको सूचीसंविधान सभा निर्वाचन, २०६४मुलुकी ऐनराष्ट्रिय सभा निर्वाचन, २०८०संयुक्त राष्ट्र सुरक्षा परिषद्शेरबहादुर देउवागतिअन्नप्राशन संस्कारनेपालका प्रधानन्यायाधीशहरूको सूचीमधेश प्रदेशसेतो गुराँसनेपालको सैन्य दर्जाभैँसीनदीको आधारमा नेपालको विभाजननेपाली सेनाका गणहरुबूढानीलकण्ठ मन्दिरवेब्याक मेसिनपाथीभरा देवी (ताप्लेजुङ)बसाइँ सराईअन्तर्राष्ट्रिय श्रमिक दिवसस्वयम्भूनाथअङ्ग्रेजी भाषानेपालको पञ्चवर्षीय योजनाविश्वकोशकोलेस्टेरोल२०२२ फिफा विश्वकपसिंहदरबारदूरसञ्चारहात्तीपाइले रोगजयपृथ्वीबहादुर सिंहलोकतन्त्रझापा जिल्लानेवार जातिन्यायिक समितिनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)नयाँ वर्षआम सञ्चारकौशिक गोत्रनेपाली विकिपिडियातुलसीदाससंयुक्त राज्य अमेरिकानेवारी भाषानृत्यनेपालका उर्जा केन्द्रहरूको सूचीवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान🡆 More