अफगानिस्तान

अफगानिस्तान , आधिकारिक नाम इस्लामिक इमिरेट्स अफगानिस्तान दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र हो। यो पूर्व र दक्षिणमा पाकिस्तान, पश्चिममा इरान, उत्तरमा तुर्कमेनिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान तथा उत्तरपूर्वमा चीनले घेरिएको छ। यसको क्षेत्रफल ६५२,८६४ वर्गकिलोमिटर रहेको छ। अफगानिस्तान सन् २००७ अप्रिलबाट दक्षिण एसियाली सहयोग सङ्गठनको आठौँ सदस्य राष्ट्र बनेको थियो।

इस्लामिक इमिरेट्स अफगानिस्तान

  • د افغانستان اسلامي امارت
    Də Afġānistān Islāmī Imārat  (पश्तो)

  • امارت اسلامی افغانستان
    Imārat-i Islāmī-yi Afghānistān  (फारसी)
Afghanistanको झन्डा
राष्ट्रिय गान: अफगानी राष्ट्रिय गान
Afghanistan
Afghanistan
राजधानी
र सबैभन्दा ठुलो सहर
काबुल
३४°३१′उ॰ ६९°११′पू॰ / ३४.५१७°N ६९.१८३°E / 34.517; 69.183 ६९°११′पू॰ / ३४.५१७°N ६९.१८३°E / 34.517; 69.183
आधिकारिक भाषाहरू
धर्म
इस्लाम
रैथाने(हरू)अफगानी [alternatives]
सरकारएकात्मक अन्तरिम धार्मिक इस्लामी इमिरेट्स
• नेता
हिबतुल्लाह अखुन्दजादा
• प्रधानमन्त्री
हसन अखुन्द
व्यवस्थापिकानेतृत्व परिषद् (सल्लाहकार निकाय)
स्थापना
• पहिलो अफगानी राज्य
सन् १७०९ अप्रिल
• अफगान साम्राज्य
सन् १७४७ अक्टोबर
• स्वतन्त्र
सन् १९१९ अगस्ट १९
• इस्लामिक इमिरेट्सको पुनर्स्थापना
सन् २०२१ अगस्ट १५
क्षेत्रफल
• जम्मा
६,५२,८६७ किमी (२,५२,०७३ वर्ग माइल) (४१औँ)
• पानी (%)
नगण्य
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
४०,२१८,२३४ (३७औँ)
• घनत्व
४३.५ /किमी2 (११२.७ /वर्ग माइल) (१५०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१४ लगत
• जम्मा
$३६.८३८ विलियन
• प्रति व्यक्ति
$१,१७७
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१४ लगत
• जम्मा
$२१.७४७ विलियन
• प्रति व्यक्ति
$६९५
गिनी (२००८)२९
न्यून
मानव विकास सूचकाङ्क (२०१३)Steady ०.४६८
न्यून · १६९औँ
मुद्राअफगानी (AFN)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+४:३० (D†)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+९३
इन्टरनेट डोमेन.af افغانستان.

इतिहास

सन्दर्भ सामग्रीहरू

टिप्पणी

बाह्य कडीहरू

Tags:

अफगानिस्तान इतिहासअफगानिस्तान सन्दर्भ सामग्रीहरूअफगानिस्तान बाह्य कडीहरूअफगानिस्तानइरानउज्बेकिस्तानचीनताजिकिस्तानतुर्कमेनिस्तानदक्षिण एसियादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनपाकिस्तानभूपरिवेष्ठित राष्ट्र

🔥 Trending searches on Wiki नेपाली:

खनिजथाइरोइडदर्शनअब्राहम लिङ्कनगुरुप्रसाद मैनालीहलेसी महादेवपतञ्जलिगोसाइँकुण्डथेरवादनेपाली शब्दकोशतनहुँ जिल्लाबुटवल उपमहानगरपालिकानोबेल पुरस्कारनुनदरबार हत्याकाण्डकाठमाडौँतारामण्डलस्यार्पु तालखाद्य सुरक्षाब्रह्मालिच्छवि राज्यपाठ्यक्रमसिंहदरबारतिलगङ्गा आँखा अस्पतालपरिवार नियोजनमौलाकालिका मन्दिरकिम्बुसवारी दुर्घटनामानव इतिहासप्रदेश प्रमुख (नेपाल)लक्ष्मीप्रसाद देवकोटापूँजीवादबहुदलीय प्रणालीप्रदेश सभा (नेपाल)विकिमिडिया कमन्सबुद्ध धर्मनेपालमा पाइने चराहरूको सूचीनेपालमा पर्यटनकोइली (प्रजाति)बरनवालनेपालका बीमा कम्पनीहरूको सूचीआसियानराजनीतिआइएसबिएनमहाकाव्यदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवसमाजशास्त्रग्रहसुर्खेत जिल्लारामवरण यादवनेपालको सर्वोच्च अदालतनेपाली परम्परागत नापका इकाईडोटी जिल्लाउखान-टुक्काफ्लोरेन्स नाइटिङ्गेलपुष्पकमल दाहालजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपालको झन्डाहेपाटाइटिस बीललितपुर जिल्लाबागमती प्रदेश सभाडिजिटल साक्षरताजीवन बीमाआत्रेय गोत्रभूमध्यरेखाअस्पतालसन ह्युङ-मिनमन्त्रनेपालमा बोलिने भाषाहरूनाटकधर्मो रक्षति रक्षितःमोरङ जिल्ला🡆 More