उत्तर अमेरिका: महाद्वीप

उत्तर अमेरिका, अमेरिकी महादेशहरू मध्ये उत्तरतर्फ रहेको महादेश हो। यो पृथ्वीको उत्तरी गोलार्ध र झण्डै पूर्णरूपले पश्चिमी गोलार्धमा पर्दछ। यो महादेशको उत्तरतर्फ आर्कटिक महासागर, पूर्वमा उत्तरी आन्ध्र महासागर, दक्षिणपूर्वमा क्यारिबियन सागर र पश्चिममा उत्तरी प्रशान्त महासागर रहेका छन्। त्यसैगरी दक्षिण अमेरिका भने दक्षिणपूर्वमा पर्दछ। यस महादेशले करीब २४,७०९,००० वर्ग कि.

मि.को क्षेत्रफल ओगटेको छ, जुन पृथ्वीको ४.८ प्रतिशत क्षेत्र (जमीन र पानी लगायत) र १६.५ प्रतिशत भू-भाग हो। सन् २००८ जुलाईको तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या करीब ५२.९ करोड थियो। यो महादेश क्षेत्रफलको आधारमा एसियाअफ्रिकापछिको ठूलो महादेश हो भने जनसङ्ख्याको आधारमा एसिया, अफ्रिका र युरोपपछि पर्दछ।

उत्तर अमेरिका: महाद्वीप
उत्तर अमेरिका महादेश विश्व मानचित्रमा

सन्दर्भ सामग्रीहरू

हेर्नुहोस्

Tags:

अफ्रिकाआन्ध्र महासागरउत्तरध्रुवीय महासागरएसियाक्यारिबियन सागरप्रशान्त महासागरमहादेशयुरोप

🔥 Trending searches on Wiki नेपाली:

शार्दूलविक्रीडित छन्दस्नातक तहरुपन्देही जिल्लासदर चिडियाखाना, नेपालसिक्किम क्रान्तिकारी मोर्चाबागमती प्रदेशअन्तर्राष्ट्रिय तिथि रेखाविश्वकोशफूलप्रतिनिधि सभा निर्वाचन, २०७९साम्यवादछिमेकी (कथा)भक्ति थापाविप्रेषणनेपाली सेनासेतो गुराँसपूर्णिमाजानकी मन्दिरसङ्गीतसंस्कारमहानगरपालिकाकब्जियतपशुपतिनाथ मन्दिरकिराँत कालरामचन्द्र पौडेलसामन्तवादआयुर्वेदॐ नमो भगवते वासुदेवायलुम्बिनीहलेसी महादेवविकिउदित नारायण झाधर्मो रक्षति रक्षितःश्रीमद्भगवद गीतागुराँसचतराधामनेपालका बैङ्कहरूको सूचीछुवाछुतरामवरण यादवदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवदेवनागरी लिपिआमा (वि.सं. २०२१ चलचित्र)नेपाल अङ्ग्रेज युद्धबाल अधिकारकथाउत्प्रेरणाप्राथमिक उपचारराणाकालीन सरकारी कार्यालयहरूअर्घाखाँची जिल्लाकेकी अधिकारीअवलोकनराई जातिसमावेशीकरणतुलसीसमाजवादसन्नी लियोनदुधमदन भण्डारी राजमार्गसहस्राब्दी विकास लक्ष्यछिन्नमस्ता भगवतीमाओवादी जनयुद्धअङ्ग्रेजी भाषावार्षिक प्रतिवेदनगुगलनेपाली विकिपिडियानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीआम सञ्चारनेपालका सहिदहरूशिक्षण विधिकर्णाली प्रदेशअन्नप्राशन संस्कारभिरिङ्गीसंविधान सभा निर्वाचन, २०६४वडा समिति (नेपाल)अनुष्टुप छन्दतामाङ जातिहोलीनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूसुपादेउराली मन्दिर🡆 More