थोमस एल्वा एडिसन

थोमस एल्वा एडिसन (अङ्ग्रेजी उच्चारण:- टमस एल्वा एडिसन) (फेब्रुअरी ११, १८४७–अक्टुबर १८, १९३१) एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी थिए । उनले अनेकौ यन्त्र तथा युक्तिहरू विकसित गरे जसबाट संसार भरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो। विद्युत बल्ब तथा फोनोग्राफ सहित यिनले हजारौ आविष्कार गरे। उनी भारी मात्रामा उत्पादनको सिद्धान्तको व्यवहारमा ल्याउने प्रथम अन्वेषकहरूमध्ये एक थिए। यसको वाहेक खोज गर्नको लागि विशाल टीमको सहारा लिने उनी प्रथम आविष्कारक थिए। त्यसैले उनिलाई प्रथम औद्धोगिक अनुसन्धान प्रयोगशाला स्थापित गरेकोको श्रेय पनि दिइन्छ।

थोमस एल्वा एडिसन
थोमस एल्वा एडिसन
"Genius is one percent inspiration, ninety-nine percent perspiration."
– थोमस एल्वा एडिसन , हार्पर मासिक (सेप्टेम्बर १९३२)
जन्मथोमस एल्वा एडिसन
(१८७४-०२-११)फेब्रुअरी ११, १८७४
मिलान, ओहियो, संयुक्त राज्य अमेरिका
मृत्युअक्टोबर १८, १९३१(1931-10-18) (उमेर ८४)
वेस्ट ओरेन्ज,न्यू जर्सी, संयुक्त राज्य अमेरिका
पेशाआविस्कारक, वैज्ञानिक, व्यापारी
धर्मDeist
जीवनसाथी
म्यारी स्टीलवेल
(
वि १८७१⁠–⁠१८८४)

मिना मिलर
(
वि १८८६⁠–⁠१९३१)
सन्तानमारिअन एस्टेल एडिसन (१८७३–१९६५)
थोमस एल्वा एडिसन जुनियर (१८७६–१९३५)
विलियम लेस्लि एडिसन (१८७८–१९३७)
म्याडेलेइन एडिसन (१८८८–१९७९)
चार्ल्स एडिसन (१८९०–१९६९)
थेडोर मिलर एडिसन (१८९८–१९९२)
मातापितासामुएल अज्डन एडिसन, जुनियर (१८०४–१८९६)
न्यासी म्याथ्यु एलिअट (१८१०–१८७१)
आफन्तलेविस मिलर (ससुरा)
हस्ताक्षर
थोमस एल्वा एडिसन
(अङ्ग्रेजीमा) अ डे विथ थोमस एडिसन (१९२२)

वैवाहिक जीवन

प्रयोगशाला

आविष्कार

एडिसन का आविस्कार :-

  • बिजुली बत्ती
  • फोनोग्राफ
  • एडिसन मोसन पिक्चर्स
एडिसन बिजुली-बत्ती (बल्ब)को आविष्कार बारे बोल्दै (सन् १९२०को दसकको अन्तिमतिर)

आलोचना

Tags:

थोमस एल्वा एडिसन वैवाहिक जीवनथोमस एल्वा एडिसन प्रयोगशालाथोमस एल्वा एडिसन आविष्कारथोमस एल्वा एडिसन आलोचनाथोमस एल्वा एडिसनवैज्ञानिक

🔥 Trending searches on Wiki नेपाली:

समाजवादकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)चापागाईंपारिजात (साहित्यकार)जारी (चलचित्र)समाचारछिन वंशमहिनाबाल विवाहनेपालको इतिहासफुटबल खेलवेदपरीक्षाघोडाघोडी तालकागचार धामफेसबुककाफलतीजसत्यनारायण व्रत कथासाउदी अरबउधौलीमनकामना मन्दिरसंयुक्त राष्ट्ररातो मच्छिन्द्रनाथको रथयात्रानेपालका राजनीतिक दलहरूको सूचीस्या वंशसंयुक्त अरब इमिरेट्समुलुकी ऐननेपालका प्रधानमन्त्रीहरूको सूचीवशिष्ठ गोत्रवित्तीय विवरणहरूफक्ताङलुङ गाउँपालिकाडिल्लीबजार कारागारबारा जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीयोगमाया न्यौपानेलोखर्केइशान्त शर्माकेन्द्रीय बैङ्कसिख साम्राज्यसिपाही (कथा)अर्थनेपालको प्रथम राष्ट्रिय जनगणना, १९६८राम मन्दिर, अयोध्यातराईबाल्यावस्थानेपाली व्याकरणयातायातइलाम जिल्लापिनासमाधवप्रसाद घिमिरे (साहित्यकार)रेखा थापाहिमाली प्रदेश (नेपाल)डिजिटल वस्तु पहिचानआगन्तुक शब्दत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबौद्धनाथनेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७सैजननेपालको संविधान २०७२ मा बालबालिकाको हकराष्ट्रिय सभा निर्वाचन, २०८०सदर चिडियाखाना, नेपालराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)कोठीनैतिक दृष्टान्तश्रेष्ठबालश्रमरगतअर्थ मन्त्रालय (नेपाल)सुनगोपालप्रसाद रिमालजानकी मन्दिरअगमसिंह गिरीनेपालको परराष्ट्र सम्बन्ध🡆 More