इरान: एसियाली मुलुक

इरान (جمهوری اسلامی ايران, जम्हूरी-ए इस्लामी-ए इरान) एसियाको दक्षिण-पश्चिम खण्डमा अवस्थित देश हो। यसलाई सन् १९३५ सम्म फारस नामले चिनिन्थ्यो। यसको राजधानी तेहरान हो र यो देश उत्तर-पूर्वमा तुर्कमेनिस्तान, उत्तरमा क्यास्पियन सागर र अजरबैजान, दक्षिणमा फारसको खाडी, पश्चिममा इराक, टर्की , पूर्वमा अफगानिस्तान तथा पाकिस्तानले घेरिको छ। यहाँको प्रमुख धर्म इस्लाम हो तथा यो शिया बहुल क्षेत्र हो। ।

جمهوری اسلامی ايران
Jomhuri-ye Islāmi-ye Irān
इरानको इस्लामिक गणराज्य
इरानको झन्डा
झन्डा
इरानको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: Esteqlāl, āzādi, jomhuri-ye eslāmi1  (फ़ारसी)"स्वतंत्रता, स्वतन्त्रता, इस्लामी गणराज्य"
राष्ट्रिय गान: Sorud-e Melli-ye Irān²
इरान
राजधानी
र सबैभन्दा ठुलो सहर
तेहरान
आधिकारिक भाषाहरूफारसी
मान्यता प्राप्त आञ्चलिक भाषाहरूconstitutional recognition of the regional languages such as Azeri, Kurdish, Mazandarani, and Gilaki
रैथाने(हरू)इरानियन
सरकारइस्लामिक गणराज्य
• सर्वोच्च नेता
अयातुल्लाह अली खुमैनी
• राष्ट्रपति
इब्राहिम रैसी
• प्रथम उप राष्ट्रपति
परवेज दावूदी
• विशेषज्ञहरूको परिषद र योग्यता विवेक परिषदका अध्यक्ष


अकबर हाशमी रफसंजानी
• मजलिसका अध्यक्ष
अली लारीजानी
• 
अहमद जानाती
• न्यायिक व्यवस्थाका प्रमुख
मेहमूद हाशमी शाहरौदी
एकीकरण
• मेडियन राजशाही
६२५ ईपू
• सफावी वंश (पुनर्स्थापना)
१५०१
• इस्लामिक गणराज्यको घोषणा
१ अप्रिल १९७९
• पानी (%)
०.७
जनसङ्ख्या
• २००७ अनुमानित
७१,२०८,००१ (१८ औं)
• २००७ जनगणना
७०,४९५,७८२³ (१८ औं)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
• जम्मा
$८१९.७९९ बिलियन (-)
• प्रति व्यक्ति
$११,२५० (-)
मानव विकास सूचकाङ्क (२००८)वृद्धि ०.८२०
त्रुटि: अमान्य एचडिआई मान · -
मुद्राइरानियन रियाल (ريال) (IRR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३:३० (IRST)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+४:३० (इरान डेलाईट टाइम (IRDT))
टेलिफोन कोड९८
इन्टरनेट डोमेन.ir
  1. bookrags.com
  2. iranchamber.com
  3. Statistical Center of Iran, "جمعيت و متوسط رشد سالانه" (Persianमा), अन्तिम पहुँच २००९-०२-१३ 
  4. [https://www.cia.gov/library/publications/the-world-factbook/geos/ir.html#Econ CIA Factbook

इरान बहु-सांस्कृतिक देश हो जसले धेरै आदिवासी र भाषाई समूहहरू छन्। सबैभन्दा ठूलो फारसी (६१%), अजरबैजान (१६%) र कुर्दिस (कुर्दिस्तान) (१०%)।

परिचय

जनसङ्ख्या

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

इस्लाम

जीवनशैली

अरु सम्बन्धित विषयहरू

Tags:

इरान परिचयइरान जनसङ्ख्याइरान इतिहासइरान भूगोलइरान राजनीतिइरान अर्थतन्त्रइरान धर्मइरान जीवनशैलीइरान अरु सम्बन्धित विषयहरूइरानअफगानिस्तानइराकइस्लाम धर्मएसियाकश्यप सागरटर्कीतेहरानपाकिस्तानफारसको खाडी

🔥 Trending searches on Wiki नेपाली:

सेयरइन्द्रबहादुर राईभ्रष्टाचारमुलुकी देवानी संहिताछुवाछुतसूर्यकविताकौडा नृत्यवाच्य (व्याकरण)कर्णाली नदीनेपालमा भएका सडकहरूको सूचीबजेटरङलियोनेल मेसीकर्णाली प्रदेशजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीकेन्द्रीय बैङ्कसहकारीसत्यनारायण व्रत कथाशान्तिनगर गाउँपालिकाबृहस्पति ग्रहजीव विज्ञानमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८वासुदेव त्रिपाठीनेपालका झरनाहरूको सूचीटेबुल टेनिसस्वास्थ्यम्याग्दी जिल्लासूचना प्रविधिप्रतिव्यक्ति आयबालेन शाहम्ह पूजानेपालका बीमा कम्पनीहरूको सूचीअमेरिकी कालो भालुमहादेशएकीकृत शत्रु जीव व्यवस्थापनराष्ट्रिय सभा (नेपाल)मोहन शमशेर जङ्गबहादुर राणातराईगुरुङ जातिफौजदारी कानुनछठबन्दी प्रत्यक्षीकरणनेपालको जनआन्दोलन २०६३वेदनेपालका हिमालहरूको सूचीदर्शनमुलुकी ऐनटेरा प्याट्रिकचेकनेपालका संरक्षित क्षेत्रहरूको सूचीडेउडा गीतप्रदेश सभा (नेपाल)टोखा नगरपालिकानेपालको सङ्घीय संसदपुष्पकमल दाहालघोडाघोडी तालमानसिक रोगनेपाल स्टक एक्सचेन्जसंविधान सभाविज्ञानअक्षांशकुकुरलिच्छवि राज्यकिराँत जातिप्रकृतिगुठीगण्डकी प्रदेश सभानेपालमा धर्ममूल्य अभिवृद्धि करक्षेत्रीसिद्धार्थ राजमार्गनेपाली सेनायौनमेसोपोटामियाको सभ्यता🡆 More