अरबी भाषा

अरबी भाषा छैठों शताब्दीमा रहेको शास्त्रीय अरबी भाषाको वंशज हो। यस भाषामा साहित्यिक तथा अरबी बोलीने अनेकौँ प्रकार सामेल छन् जुन विस्तृत क्षेत्र मध्य-पुर्व(खाडी मूलूकहरु) तथा उत्तर-अफ्रिकामा बोलिन्छ। यो भाषा एफ्रो एसियाई भाषा परिवार अन्तर्गत आउँद छ। साहित्यिक भाषा आधुनिक मानक अरबी भाषा अथवा साहित्य अरबी भाषा भनिन्छ। अरबी भाषा मध्यपूर्व, खाडी क्षेत्र तथा अरबी मुलुकहरूमा बोलिने मुख्य भाषा हो। यो विश्वमा धेरै मानिसले बोल्ने भाषाहरूमध्ये एक हो।

अरबी
العربية/عربي/عربى al-ʻarabīyah/ʻarabī 
अरबी भाषा
al-ʿArabīyahअरबीमा लेखिएको (Naskh लिपी)
उच्चारण/al ʕarabijja/, /ʕarabiː/
मूलभाषीमुख्यतः अरब लीगमा बोलिने भाषा, छिमेकी मूलूकहरूमा थोडै मात्रामा बोलिने भाषा: Iइजरायल, इरान, तुर्की, इरिट्रीया, [माली]], नाइजर, चाड, सेनेगल, दक्षिण सुडान, इथोपिया
मातृभाषी वक्ता२९५ करोड
अफ्रोएसियाली भाषा परिवार
  • यहुदी
    • केन्द्रीय यहुदी
      • अरबी
स्तरीय स्वरूप
आधुनिक मानक अरबी
आञ्चलिक भाषाहरू
  • पश्चिम (मगरबी)
  • केन्दीय (सहित मिश्री, सुडानी)
  • उत्तरी (सहित कर्जदार, मेसोपोटामी)
  • दक्षिणी (सहित खाडी, हेजाजी, नाज्दी, यमनी)
अरबी वर्णमाला
अरबी ब्रेल
सिरीयेक वर्णमाला (गरशुनी)
हिब्रू वर्णमाला (जुदेव-अरबी)
सरकारी दर्जा
आधिकारिक भाषा
मानक अरबी २७ राज्यमा बोलिन्छ, अङ्ग्रेजी र फ्रेंच पछि सबभन्दा धेरै बोलिने तेश्रो भाषा
सूची
नियामक संस्था
सूची
  • अरबी भाषा Algeria: अल्जीरियामा अरबी भाषाको सर्वोच्च परिसद
    अरबी भाषा Egypt: काइरोमा अरबी भाषाको एकेडमी
    अरबी भाषा Iraq: विज्ञानको इराकी एकेडमी
    अरबी भाषा Jordan: जोर्डन एकेडमी अफ अरेबिक
    अरबी भाषा Libya: Academy of the Arabic Language in Jamahiriya
    अरबी भाषा Morocco: Academy of the Arabic Language in Rabat
    अरबी भाषा Saudi Arabia: Academy of the Arabic Language in Riyadh
    अरबी भाषा Somalia: Academy of the Arabic Language in Mogadishu
    अरबी भाषा Sudan: Academy of the Arabic Language in Khartoum
    अरबी भाषा Syria: Arab Academy of Damascus (the oldest)
    अरबी भाषा Tunisia: Beit Al-Hikma Foundation
    अरबी भाषा Israel: Academy of the Arabic Language in Israel
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ar (एआर)
आइएसओ ६३९-२ara (एआरए)
आइएसओ ६३९-३ara (एआरए)
अरबी भाषा
Use of Arabic as the sole official language (green) and an official language (blue)
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।


यी पनि हेर्नुहोस्

  • शुभ जुम्मा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय वाणिज्य बैंकदशरथ चन्दलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूजैविक विविधताआन्तरिक राजस्व विभाग (नेपाल)ॐ नमः शिवायसवाई मानसिंह स्टेडियमलागु पदार्थ२०२२ फिफा विश्वकपनेपाली विकिपिडियाबर्दिया जिल्लाशेर्पा जातिसुशान्त केसीफेसबुकनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपालको भौगोलिक अवस्थाशिक्षामहालेखा नियन्त्रकको कार्यालययौन तथा प्रजनन स्वास्थ्य अधिकारलेखा प्रणालीविदेश नीतिसार्वजनिक प्रशासनमष्टो देवताप्रदेश सभा निर्वाचन, २०७९क्व्होलासोथार गाउँपालिकानागरिकतामाङ जातिमगर जातिसगरमाथाकाफलबुटवल उपमहानगरपालिकापासाङ ल्हामु शेर्पाकृत्रिम वर्षारानी राजेन्द्र लक्ष्मीसर्लाही जिल्लाविश्व वातावरण दिवसडाँफेसामाजिक सञ्जालदिल्ली सम्झौतापारिस्थितिक प्रणालीव्यवस्थापिकानेपालको संस्कृतिनेपालको पहिलो संविधान सभाभौगोलिक सूचना प्रणालीनागरिक लगानी कोषव्यवस्थापनश्रीमद्भागवत् पुराणवर्णकृषि विकास बैंकसिद्धबाबा मन्दिरशब्दकोशशिखरिणी छन्दनेपालको आमसञ्चारमहिनावारी चक्रवडा कार्यालय (नेपाल)नेपालका राजाहरूको सूचीवैशाखसुदूरपश्चिम प्रदेश सभाभारतको इतिहासघुम्ने मेचमाथि अन्धो मान्छेसूर्यविनायकचितवन राष्ट्रिय निकुञ्जविज्ञानमेटापशुपतिनाथ मन्दिरकाँक्रे विहारजङ्गबहादुर राणास्तन सम्भोगनाटकनेपालका जिल्लाहरूसमाचारनवलपरासी जिल्लाबेलायतमहाकाव्यसुगौली सन्धि🡆 More