दर्शनशास्त्र (अङ्ग्रेजी: Philosophy) भण्णाले मानव सित सम्बन्धित मन, ज्ञान, भ्रम, वास्तविकता, कारण या और यिसाई मानव जीवन-जगतका विषयमाई धारणाको अध्ययन गद्दे शास्त्र हो। साधारणत: दर्शन भण्णाले कसै व्यक्ति या विशेष समूहको विचार, सोच रे मानसिकता भण्ण्या बुझिन्छ, तसैको अध्ययन दर्शन शास्त्र हो।
मानव सभ्याताको विकासक्रमै बठेइ शुरूवात भयाऽ दर्शन आज विकसित अवस्था मी पुग्याऽ हो। मानव विकासका क्रम मी जो जसा वातावरण मी रनोइ आयो उसै वातावरणलाई पहिचाल अद्द्या रे समायोजन अद्द्या प्रयत्न अर्यो। समाज मी भयाऽ विभिन्न वस्तु, व्रह्माण्डको काँ बठेइ शुरू होइबर काँ जाई अन्त हुन्छ? समाज गतिशील क्याइ बन्यो? गतिशीलताका कारण कि क्या हुन? व्रह्माण्ड, सत्य, खोज, मान्सु, आत्मा (सोसा), चेतना, विश्वास, संस्कृति, म आदि विभिन्न विषयको शुरुवात रे अन्य कि हो? जसा प्रश्नअनको उत्तर खोज्ज्या क्रम मी दर्शनको शुरुवात भयाऽ पाइन्छ। दर्शनको उत्पत्ति मानवजगत, विचार, वातावरण, जिज्ञासा, कौतुहलता, सन्देह, आश्चर्य, दु:ख जसा कारण बठेइ भयाऽ माणीन्छ। येइ को उत्पत्ति काल येइ को भणीबर तोकीबर भण्ण नाइ सकिनो तर मानव विचार को उत्पति सङ्ङै दर्शनको शुरुवात भयाऽ हो भण्ण सकीन्छ।
This article uses material from the Wikipedia डोटेली article दर्शन, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.